सुर्यज्याेति लाइफका डेपुटी सिइओ खड्काद्वारा राजिनामा, आइएमई लाइफमा सिइओ बन्दै
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) खड्काले राजिनामा दिएका छन्। उनले मंसिर १६ देखि लागू हुने गरी राजिनामा दिएका हुन् । डिसीईओ खड्काले समेत आइएमई लाइफका सञ्चालक समितिमा सीईओका लागि अन्तर्वार्ता दिईसकेको संचालक समिति सकारात्मक...
चेक बाउन्सकै कारण कालोसूचीमा पर्ने व्यवस्था परिवर्तन गर्दै राष्ट्र बैंक
काठमाडौं । अब चेक बाउन्सकै कारण कालोसूचीमा पर्ने व्यवस्था परिवर्तन हुने भएको छ। नेपाल राष्ट्र बैंकले कर्जा सूचना सम्बन्धी व्यवस्थाको मस्यौदामा कालोसूचीमा समावेश हुने नयाँ अवस्था तय गरेको हो । मस्यौदामा कालोसूचीमा समावेश हुने अवस्था र डिफल्टर सूचीमा समावेश...
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०८१: संयुक्त इन्भेष्टमेन्ट कम्पनीको आइपीओ बाटो खुल्ला
काठमाडौँ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०८१ संशोधित गर्दै नयाँ प्रावधान लागू गरिएको छ। अब संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ, जसमा नेपाल सरकार र गैरआवासीय नेपालीबीच मात्रै शेयर कारोबार हुनेछ। निर्देशिकाअनुसार,...
नेपालले कन्ट्री रेटिङमा पायो बीबी माइनस, दक्षिण एसियामा भारतपछि राम्रो
काठमाडौँ। नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङ ग्रेड पाएको छ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ले उक्त नतिजा प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल हो । यद्यपि दक्षिण...
रोयल इन्फिल्डको बदमासी: ग्राहकको सुरक्षामा गम्भिर खेलवाड, बाइक सस्तोको नाममा मुख्य पार्टनै हटाइयो
काठमाडौँ। हेर्दा आकर्षक तर सुरक्षामा गम्भीर समस्या रहेको रोयल इन्फिल्ड मोटरसाइकल नेपाली बजारमा धमाधम बिक्री भइरहेको छ। कुनै समय युवा पुस्ताको रोजाइमा पर्ने यी मोटरसाइकलले विश्वभर क्लासिक डिजाइन र शक्तिशाली प्रदर्शनका लागि ख्याती कमाएको थियो। नेपालमा पनि यसको लोकप्रियता...
गोकर्णदेखि गौरीघाटसम्म बागमती किनारका सबै घरमा किन टाँगियो कालो व्यानर ?
काठमाडौं । उपत्यकाका नदी किनार क्षेत्रमा थप २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि बागमती किनार छेउका स्थानीयले घरघरबाट दबाब सुरु गरेका छन् । फैसलाविरुद्ध सरकारले पुनरावलोकन हालिसकेको अवस्थामा स्थानीयले गोकर्णदेखि गौरीघाटसम्म दायाँबायाँका सबै...
सीईओ छान्न नसकेपछि राष्ट्रिय जीवन बीमा कम्पनीले फेरि खुलायो आवेदन
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने प्रयास गरेको छ। यसअघिको विज्ञापनबाट सीईओ छान्न असफल भएको कम्पनीले आज मंसिर ६ गते पुनः विज्ञापन प्रकाशित गर्दै सीईओका लागि आवेदन खुलाएको हो। कम्पनीले यसअघि...
तीन महिनामा १४ निर्जीवन बीमा कम्पनीद्वारा सवाँ चार अर्ब रुपैयाँ दावी भुक्तानी, कुनले कति दिए ? (तथ्यांकसहित)
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा चार अर्ब २४ करोड ११ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ । सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा आफ्ना बीमितहरुलाई सो...
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीभन्दा डेपुटी गभर्नर निलम ढुंगानाले बुझिन बढी भत्ता, कसरी भयो यस्तो ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको भन्दा डेपुटी गभर्नर निलम ढुंगनाले बढी भत्ता दिएको पाइएको छ । गभर्नर अधिकारी बर्षभरीमा तलब भत्ता लगायतका शीर्षकमा ६४ लाख ६२ हजार हाराहारी रकम बुझ्दा...
नेपाल बीमा प्राधिकरणका अध्यक्षसहित दर्जन बीमा कम्पनीका सिईओहरु श्रीलंकामा
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल तथा जीवन बीमा कम्पनीका दर्जन बढि सिईओहरुसहितको टोली श्रीलंका भ्रमणमा निस्केका छन् । गत आइतबार काठमाडौंबाट कोलम्बोतर्फ उडेको टोली भोलि बिहिवार मात्रै काठमाडौं फर्कने योजना रहेको छ । जीवन...
ललितपुरको एकान्तकुनारस्थित २–११ रोपनी सार्वजनिक जग्गा गुण सहकारीका राजेन्द्र शाक्यद्वारा नियन्त्रणमा, करोडौं मूल्यमा रुप ज्योतिलाई बिक्री
काठमाडौं । ललितपुर-महानगर १३ नम्बर वडाको एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पछाडिको घना बस्तीबीचमा रहेको गोलाकार सार्वजनिक पोखरी भूमाफियाले कब्जा गरेका छन् । जनप्रतिनिधिहरु समेतको आँखा छलेर गुठीयारहरुले सार्वजनिक कमल पोखरी भूमाफियालाई सुम्मिएका हुन् । २ रोपनी ११ आनामा फैलिएको कमल...
लयमा फर्किदै हाइड्रोः ३ अर्ब ८१ करोड नाफा आर्जन, २० कम्पनी ऋणात्मक हुँदा अन्यको वित्तीय चित्र कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले हाइड्रोपावर कम्पनीहरूको समग्र वित्तीय प्रदर्शनमा सकारात्मक प्रगति देखाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरूले यस अवधिमा ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा...
बीमा कम्पनीलाई प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन, एकरुपता अनिवार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन दिएको छ। वित्तिय सूचांक तयार गरी पेश गर्ने सूचांक तथा अनुपात गणनामा थप एकरुपता ल्याउन निश्चित मापदण्ड लागू गर्न...
जीवन बीमा कम्पनीको व्यवसाय ७%ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा सन नेपाल–रिलायबल र नेशनल लाइफअघि
काठमाडौँ । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य अंकले बृद्धि भएको छ । देशको राजनीतिक र आर्थिक अवस्थाले विभिन्न लगानीका क्षेत्रमा छाएको समयमा पनि बीमा व्यवसाय सन्तोषजनक तरिकाले अगाडि बढिरहेको छ । चालु आर्थिक वर्षको तीन...
नेपाल बैंकका सिईओ तिलकराज पाण्डेले मानवीयता भुले, कार्यक्रममा घाइते सिईओलाई औषधी उपचार खर्च समेत दिएनन्
काठमाडौं । नेपालकै सबैभन्दा पुरानो नेपाल बैंकका सिईओ तिलक राज पाण्डेले न्यूनतम् मानवीयता तथा दायित्व समेत भुल्दा सरकारी बैंकिङ क्षेत्र कतिसम्म गैर जिम्मेवार र अमानवीय रहेछ भन्ने कुरा हालैको एक घटनाबाट खुलेको छ । घट्ना गत कार्तिक ३० गते...
बाढी पहिरोका बीमितलाई बीमा कम्पनीद्वारा ६१ करोड दावी भुक्तानी, शिखर एक्लैको २६ करोडबढी, अन्य कुनको कति ?
काठमाडौं । सञ्चालनमा रेहका निर्जीवन बीमा कम्पनीहरुले गत असोज महिनामा गएको बाढीपहिरो क्षति भई परेको बीमा दावी वापत ६१ करोडबढी रुपैयाँको मात्र भुक्तानी गरेको छ । यस क्षतिका कारण कात्तिक २८ गतेसम्म करिव १२ अर्ब रुपैयाँको दावी परेको छ...
बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्यो १२ अर्ब रुपैयाँको दावी, कुनले कसरी दिदैछन् भुक्तानी ?
काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दावी नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक २८ गतेसम्मको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...
तीन महिनामा नेपाली बीमा अभिकर्ताले बुझे तीन अर्ब २४ करोड रुपैयाँ कमिसन, कुनले कति ? (तथ्यांकसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले पाउने कमिसन सामान्य अंकले बढेको छ । कम्पनीका अभिकर्ताहरु सक्रिय भई बीमा व्यवसाय भित्रीएसँगै अभिकर्ता कमिसनमा पनि सुधार आएको हो । यस अवधिमा जीवन बीमा कम्पनीहरुले आफ्ना...
व्यापारमा चमक देखिएपनि होटलहरुको नाफामा संकुचन, नेप्सेमा सूचीकृत ६ कम्पनीको कस्तो छ वित्तीय चित्र ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेलहरुको व्यापारमा वृद्धि भएको देखिएता पनि नाफामा भने संकुचन देखिएको छ । नेप्सेमा सूचीकृत ६ होटलहरुको नाफा १२.९९ प्रतिशतले ओरालो लागेको हो । हाल सोल्टी, तारागाउँ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक...
साउदी, दुबई र कतारबाट दैनिक अर्बौ रुपैयाँ हुण्डीमार्फत भित्रिदै, दुई रेमिट्यान्सको गतिविधि शंकास्पद
काठमाडौं । युएईस्थित एक बहुराष्ट्रिय कम्पनीमा करिब सात हजार नेपाली कामदार काम गर्दै आएका छन् । सो मध्ये करिब ७० प्रतिशतले मात्रै बैधानिक बाटोबाट नेपालमा रकम पठाउँछन् । बाँकी ३० प्रतिशतले हुण्डिमार्फत रकम नेपाल पठाउने गरेको सो कम्पनीमा कार्यरत...




















