साढे ५ प्रतिशतसम्म आइपुग्यो बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?
काठमाडौँ । पछिल्लो समय बैंकहरुको आधार दर अर्थात् बेस रेट निरन्तर ओरालो लागि रहेको छ । हाल संचालनमा रहेको २० वाणिज्य बैंकहरुको बेस रेट साढे ५ प्रतिशत बिन्दुमा पुगेको हो । बैंकहरुले प्रकाशन गरेको मंसिर महिनाकाको ब्याजदर अनुसार औसत...
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। बैंकको गत शुक्रबार बसेको सञ्चालक...
जोखिममा आधारित पूँजीको नयाँ व्यवस्था लागू, सोल्भेन्सी रेसियो कमजोर भएका बीमा कम्पनीको लाभांशमा कैँची
काठमाडौं । नेपाल बीमा जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। प्राधिकरणले २०२२ मा लागू गरेको जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका खारेज गरेर परिमाजित निर्देशिका तयार गरेको हो । आगामी आर्थिक वर्षदेखि लागू...
वर्षदिनमा साढे ७८ करोड आम्दानी गर्न सफल आइएमई लिमिटेड, आइपीओको तयारीसँगै वित्तीय स्थिरता कस्तो छ ?
काठमाडौँ । आइपीओ निष्कासनको तयारीमा रहेको आइएमई लिमिटेडले वर्षको दिनेको अवधिमा साढे ७८ करोड आम्दानी गर्ने सफल भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२४ मा कम्पनीले ७८ करोड ६० लाख आम्दानी गरेको हो । जुन अघिल्लो...
निर्जीवन बीमा कम्पनीको व्यवसाय बागमती प्रदेशको मोटर बीमामा सीमित, कारण के हो ?
काठमाडौँ । हाल सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रका ८ वटा बीमालेखहरु बिक्री गरिरहेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा १४ अर्ब ३५ करोड रुपैयाँको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा...
राष्ट्र बैंकको त्रैमासिक समीक्षाः नीतिगत परिवर्तनबिनै पुरानै रणनीतिलाई निरन्तरता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै कुनै नयाँ नीतिगत परिवर्तन नगरी पुरानै रणनीतिलाई निरन्तरता दिएको छ। व्यवसायी, बैंकर्स र शेयर बजारका लगानीकर्ताले नीतिमा थप लचकता माग गरिरहे पनि...
‘पाथीभरामाथि’ एकपछि अर्को प्रहार, लालिगुराँसको फँडानीपछि ‘पुरातात्त्विक महत्वका’ घण्टी बेच्न टेण्डर
काठमाडौं । हिन्दु र किराँतहरुको आस्थाको धरोहर पाथीभरा मन्दिरको सभ्यता मास्न राज्य संयन्त्रबाटै एक पछि अर्को प्रहार हुन थालेको छ । राष्ट्रय फूलका रुपमा रहेको लालिगुराँस सखाप पारेको घटना सेलाउन नपाउँदै परातात्विक महत्वका पूराना घण्टी लिलाम गर्ने खेलो सुरु...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख उद्देश्य र प्राथमिकताहरूलाई निरन्तरता दिँदै ठूलो नीतिगत परिवर्तन नगरेको स्पष्ट पारेको छ। समीक्षाले पछिल्लो समय...
ग्रामीण तहका नागरिकसम्म बीमाको पहुँच पुर्याउने कसरतमा प्राधिकरण
काठमाडौं । ग्रामीण तहका नागरिकमासमेत बीमाको पहुँच बढाउन र बीमा शिक्षा दिन नेपाल बीमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ । बीमा गर्दा क्षतिको परिपूर्ती गर्न सहज हुने पुग्ने भन्दै प्राधिकरणले स्थानीय तह केन्द्रित भएर यसबारे सचेतना...
निर्जीवन बीमा कम्पनीको व्यवसाय १०% ले बढ्यो, अग्रस्थानमा सलिको, बृद्धिदरका नेपाल–ओरियण्टल र नेशनल इन्स्योरेन्सअघि
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत...
निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १४ अर्ब, कुनको कति ? (सूचीसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुले चार महिनामा उक्त बीमा शुल्क...
तीन बीमा कम्पनी सिईओ विहिन
काठमाडौं । हाल संचालमा रहेका तीन बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा सञ्चालन रहेका छन्।सो मध्ये आइएमई लाइफले भने सिईओ नियुक्ति प्रकृया अघि बढाईसकेको छ । कम्पनीको बोर्डले सिईओ छनोट प्रकृया अघि बढाई नियामक निकाय नेपाल बीमा...
बैंकिङ क्षेत्रमा अथाह तरलता, कुन बैंकसँग कति छ लगानीयोग्य रकम ?
काठमाडौं । नेपालका वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम अत्यधिक मात्रामा थुप्रिदै गएको छ । जसका कारण कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) लगातार घट्दो अवस्थामा रहेको हो । बैंकर्स संघले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको आँकडाले बैंकिङ प्रणालीमा तरलता वृद्धि र लगानी क्षमतामा...
बैंकको खराब कर्जा बढ्यो: १३ बैंकिङ संस्थाको खराब कर्जा उच्च
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ।तीन महिनादेखि एक वर्ष भन्दा बढी समय किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ। १३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४।८१ प्रतिशतसम्म पुगेको...
बजारमा नौटङ्की नाचः कारबाहीमा परेको बैंकको शेयरमा सर्किट, किन बालुवामा पानी हाल्दै लगानीकर्ता ?
काठमाडौं । नेपालको शेयर बजारमा हालै एक अनौठो प्रवृत्ति देखिएको छ। खासगरी, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ, जसले बजारमा अत्यधिक चासो र अनिश्चितता ल्याएको छ। यस बैंकको वित्तीय अवस्था समस्याग्रस्त भएपनि, राष्ट्र बैंकको कारबाहीमा परेको...
गलत तथ्याङ्क प्रकाशित गर्ने बीमा कम्पनीहरु प्राधिकरणको निगरानीमा, १०% भन्दा फरक देखिए कारवाही
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गलत तथ्यांक प्रकाशित गर्ने बीमा कम्पनीहरुमाथि निगरानी राख्ने भएको छ। बीमा कम्पनीहरुको अडिटेड र अनअडिटेड रिर्पोटमा भिन्नता देखिन थालेपछि बीमा प्राधिकरणले बीमा कम्पनीमाथि निगरानी बढाएको हो । प्राधिकरणले अडिटेड र अनअडिटेड रिर्पोटमा...
पाइपलाइनमा रहेका आइपीओ आवश्यकता अनुसार अनुमति दिनेछुः अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजबाट पदभार ग्रहण गर्र्दै पाईपलानमा रहेका आइपीओ आवश्यकता अनुसार अनुमति दिने तयारी गरेको समेत बताएका छन्। हाल बोर्डमा ७७ कम्पनीको आइपीओ पाईपलाइनमा रहेका छन् । यी कम्पनीले ४४ अर्ब...
सुरक्षित छैनन् खल्तीका ग्राहक, व्यक्तिगत विवरण सोझै आपराधिक गिरोहलाई बेच्नेदेखि ठगी र साइबर अपराधसम्म
काठमाडौं । ठगी र साइबर अपराधमा विद्युतीय भुक्तानी सेवा प्रदायक खल्तीका कर्मचारी नै पक्राउ परेसँगै यो क्षेत्रमा काम गर्ने कम्पनीका थप रहस्यहरु छताछुल्ल हुने भएका छन् । खल्तीका ग्राहककै व्यक्तिगत विवरण तथा गोप्य कोर्डहरु चोरी गरेर आपराधिक गिरोहलाई बेचेको...
सेबोनका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण, ‘सरकारको निर्देशन अनुसार नयाँ स्टकलाई लाइसेन्स दिन्छु’
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन्। सोमबार मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका श्रेष्ठले मंगलबार अर्थमन्त्रालयमा पद तथा गोपनीयताको सपथ लिएपछि बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणका क्रममा अध्यक्ष...
आइएमई लाइफको सिईओमा पवन खड्का नियुक्त, प्राधिकरणबाट अनुमति आएलगत्तै काम सुरु
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ पवन खड्का नियुक्त भएका छन् । सुर्यज्योति लाइफबाट राजिनामा दिएका डेपुटी सिईओ तथा सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालिन सिईओ खड्कालाई आइएमई लाइफको आज बसेको सञ्चालक समितिको बैठकले सिईओ नियुक्ती गर्न आवश्यक प्रक्रिया...




















