एशियन लाइफको मुनाफा ३६% ले वृद्धि, सबै सूचांकमा देखियो प्रगति
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफासहितका अधिकांश वित्तीय सूचकहरुमा वृद्धि भएको छ । कूल तीन अर्ब...
रिलायबल नेपाल लाइफको अधिकांश सूचकमा वृद्धि, जीवन बीमा कोष १० अर्ब माथि
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष ४२ करोड ६३ लाख ५८ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा...
नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, पौने खर्बको जीवन बीमा कोष, नाफा ६०% ले बढ्यो
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण...
बीमा प्राधिकरणद्वारा विदेशी पुनर्बीमा तथा पुनर्बीमा ब्रोकर कम्पनी सूचिकरण सम्बन्धी मार्गदर्शन जारी
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले विदेशीस्थित पुनर्बीमा कम्पनी र विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरुलाई सूचिकरण सम्बन्धी प्रक्रिया सहज र सजिलो बनाउन सुचिकरण सम्बन्धी मार्गदर्शन जारी गरेको छ । गत साउनको पहिलो साता बीमा प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भएको विदेशी...
गोप्य सूचना चुहाएको आरोपमा चार बर्षदेखि नेप्सेका आइटी विभागका दुई कर्मचारी अनुसन्धानको घेरामा, किन छिर्यो अख्तियार ?
काठमाडौं । चार बर्षअघि नेपाल स्टक एक्स्चेञ्जका (नेप्से)का आइटी विभागका दुई कर्मचारीले दोस्रो बजारको गोप्य सूचना चुहाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धान अन्तिम चरणमा पुग्न लागेको छ । सोमबार आयोगले नेप्सेमा छापा हानेर केही दशी प्रमाण नियन्त्रणमा...
कर्मचारीको दक्षता अभिवृद्धि गर्न वृत्ति विकास शीर्षकको रकम खर्च गर्न बीमा प्राधिकरणद्धारा कम्पनीलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक बर्षमा बीमा कम्पनीहरुले कर्मचारीको दक्षता अभिवृद्धिका लागि पर्याप्त लगानी नगरेको भन्दै सचेत गराएको छ।प्राधिकरणले वित्तीय विवरण स्वीकृतिको सहमति दिंदा पहिलो बुँदामा नै ‘संस्थागत सुशासन निर्देशिका २०८० को दफा ४५ को प्रावधान पूर्ण...
जीवन बीमा कम्पनीका १ लाख बीमितले गरे १४ अर्ब बढीको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका कति ? (सूची सहित )
काठमाडौं । असार मसान्तसम्मा जीवन बीमा कम्पनीहरुमा बीमितले १ लाख १३ हजार ९ सय ९६ बीमा पोलिसी रद्ध भएका छन् । नेपाल बीमा प्राधिकरणले आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्ममा १ लाख १३ हजार पोलिसी रद्ध गरेर १४ अर्ब...
वित्तीय विवरण सार्वजनिक भएका ३३ लघुवित्तमध्ये मुनाफामा कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ३३ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको खुद नाफामा सुधार आएको छ । नेपाल...
ठगी धन्दा चलाउँदै आएको सिप्रदीलाई उन्मुक्ति दिने गिरोहहरु सक्रिय, कालोसूचीको फाइल दराजमा थन्कियो
काठमाडौँ । नेपाली अटो बजारमा ठगी धन्दा चलाउँदै आएको सिप्रदी ट्रेडिङलाई कालो सूचीमा राख्न आनाकानी भइरहेको पाइएको छ । काठमाडौँ महागरपालिकाले नयाँ भन्दै पुरानो गाडि बिक्री गरेकोमा सिप्रदीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको थियो ।...
नेपाल लाइफको नाफा ३०% वृद्धि, जीवन बीमा कोष झण्डै दुई खर्ब
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा ३०.८१ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ५१ करोड ३९ लाख ८२ हजार रुपैइाँ नाफा गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ३९ करोड २९ लाख...
२७ माइक्रोफाइनान्सको वित्तीय अवस्थाः कुन सूचकमा को कति अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीका वित्तीय सूचकहरु विस्तारै लय फर्कि रहेका छन् । कम्पनीले सार्वजनिक गरी रहेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरण हेर्दा अधिकांश सूचक सकारात्मक यात्रा तिर लम्कि रहेका हुन् । लामोसमय समस्याग्रस्त रहेका लघुवित्तहरुको वित्तीय सूचक...
स्वास्थ्य बीमाको समस्या समयमा उजागर नगरे व्यवस्थित गर्न सकिँदैनः स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको उनले बताएका हुन् । ‘प्रिमियम...
रिलायन्स स्पिनिङ मिल्सको आइपीओको अनुसन्धान फाइल सोबेनले प्रहरीलाई बुझायो
काठमाडौं। पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंहगो मूल्यमा आइपीओ जारी गर्न दिएको रिलायन्स स्पिनिङ मिल्सलाई प्रारम्भिक अनुसन्धानको फाइल नेपाल प्रहरी कार्यालयमा पेश गरेको छ। बोर्डका एक अधिकारीले उक्त फाइलमा थप अनुसन्धान गनुपर्ने भएको कारण प्रहरीमा पठाएको साथै...
कोरोना बीमा दाबी भुक्तानी प्रकृयाको लागि प्राधिकरणसँग छलफलमा छौंः अर्थमन्त्री
काठमाडौं । लामो समयदेखि विवादित बनीरहेको कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्री विष्णु पौडेल सकारात्मक रहेको बताएका छन् । निर्जिवन बीमा कम्पनीका सिईओसँगको भेटवार्ता कार्यक्रममा मन्त्री पौडेलले कोरोना बीमितले आफ्नो दावी वापतको रकमको बिषयमा आफू सकारात्मक रहेको बताएका हुन् ।...
वाणिज्य बैंकहरुले शेयर बजारबाट कमाए ६ अर्ब ८ करोड, सानिमा र एभरेष्टको लोभलाग्दो ग्रोथ
काठमाडौँ । एक वर्षको अवधिमा बैंकहरुले शेयर बजारबाट ६ अर्ब रुपैयाँको आम्दानी गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०।०८१ मा शेयर बजार ६ अर्ब ८ करोड ८ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेका...
प्रधानमन्त्री ओलीले सचिवमार्फत सत्ता कब्जा गर्न खोजेको भन्दै कांग्रेस असन्तुष्ट
काठमाडौं । नयाँ सरकार गठन भएको छोटो समयमा नै सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस असन्तुष्ट बन्न पुगेको छ । प्रधानमन्त्री आलीले सचिवहरुमार्फत सत्ता पूर्ण रुपमा आफ्नो कब्जामा लिन खोजेपछि राजकीय अभ्यास बुझेका केही कांग्रेसीहरु भित्रभित्रै असन्तुष्ट बन्न पुगेका...
सूर्यज्योति लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति, नाफासँगै ईपीएस वृद्धि
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १४६.०३ प्रतिशतले खुद नाफा वृद्धि भएको छ । कम्पनीले गत वर्ष ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा १६ करोड...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, मुनाफा १५६% र कुल बीमा शुल्क ७२% वृद्धि
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपीएस समेत बढेको छ । समीक्षा अवधिमा...
नेपाल पुनर्बीमा कम्पनीको मुनाफा ५१ करोड, ईपीएस कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क, कुल आम्दानी लगायत बीमा दावी समेतलाई सन्तुलित तरिकाले व्यवस्थापन गरी व्यवसाय गरेको देखिएको छ ।...
प्रचण्डकै ल्यापटपबाट बिआरआई सम्बन्धी सूचना चुहियो, अनि सत्ता ढल्यो…
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशीको डिजाइनमा आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् । आज बसेको पार्टीको बैठकमा पूर्व प्रधानमन्त्री प्रचण्डले बंगलादेशकी सेख हसिना र आफूलाई विदेशी शक्तिले सत्ताच्यूत गरेको आरोप लगाएका छन् ।...




















