नेपाल पुनर्बीमा र हिमालयन रि को कुन क्षेत्रमा कति लगानी ? (तथ्याङ्क सहित)
काठमाडौं । नेपालमा संचालनमा रहेका दुई पुनर्बीमा कम्पनीले बैंकको मुद्वती देखि विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् । नेपालको पहिलो पुनर्बीमा एवं सरकारी स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ७८ करोड र निजि क्षेत्र...
बीमा कम्पनीहरुको लगानी साढे ७ खर्ब नजिक: मुद्वती निक्षेपमा केन्द्रित, घरजग्गामा लगानी शून्य (सूची सहित)
काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ७ खर्ब ४८ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष,साढे ७ अर्ब नजिक पुगेको हो । जगेडा...
स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पु(याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव गरेका हुन् । आमा...
नयाँ नोट छपाइका लागि धमाधम टेन्डर, गभर्नर अधिकारीलाई हस्ताक्षरको लोभ
काठामाडौं । नेपाल राष्ट्र बैंकका नयाँ नोट छपाइका लागि धमाधम टेन्डर भइरहेको छ। राष्ट्र बैंकले ५, १० र १०० रुपैयाँका नोट छपाइका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो। गभर्नर महाप्रसाद अधिकारीको यो बर्ष नै अन्तिम बर्ष रहेको कारण यो...
नेपाल माइक्रो इन्स्योरेन्समार्फत तेस्रो पक्ष बीमा गरेका दुर्घटना पीडितले रकम पाएनन्, सडक दुर्घटनाको विवाद बल्झिने जोखिम
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले हचुवाको भरमा लघुबीमा कम्पनीहरुलाई तेस्रोपक्ष बीमा गर्न छुट दिँदा यातायात क्षेत्रमा २०६५ सालजस्तै विकृति दोहोरिने जोखिम बढेको छ । सडक दुर्घटनामा ज्यान गुमाएका, अंगभंग भएका आफन्त र आश्रित परिवारले यातायात कम्पनीसँग क्षतिपूर्ति मागेर...
सन नेपाल लाइफको मुनाफा ५७ करोड रुपैयाँ माथि, ईपीएस कति?
काठमाडौं । सन नेपाल लाइफले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार कम्पनीले गत वर्ष ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ७८ करोड २५...
बाणिज्य बैंकमा ३० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा आएका सिटिजन लाइफका अग्र बिष्टको सफलता
भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका सिनियर एजेन्सी म्यानेजर...
नवप्रवेशी लगानीकर्तालाई डुबाउन समाजिक सञ्जालदेखि क्लब हाउस आतङ्क, नियमन फितिलो हुँदा मौलाउँदै चलखेल
काठमाडौँ । नेपाली पुँजी बजार सकारात्मक यात्रामा लम्कि रहेको छ । विगत तीन वर्षदेखि थला परेको शेयर बजारले आफ्नो लय समालि रहेको हो । बजारमा आइरहेको उमंगले शेयर लगानीकर्ता उत्साहित बनि रहेका छन् । जसले गर्दा पछिल्लो समय कारोबार...
नेशनल लाइफद्वारा नेपालगंजमा आलिसान भवन तयार, अध्यक्ष सिंहले गरिन् हवनसहित उद्घाटन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगंजमा आफ्नै आलिसान भवनको हवन गरी उद्घाटन गरेको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बिधिवत तरिकाले पुजा आराधना हवन गरेर आलिसान भवनको उद्घाटन...
१४ माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः नौ कम्पनीको मुनाफा वृद्धि हुँदा पाँचको घट्यो, कुनको कति ?
काठमाडौँ । हालसम्म नेप्सेमा सूचीकृत ४८ माइक्रोफाइनान्स मध्ये एक दर्जन कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अधिकांश कम्पनीको नाफामा सुधार देखिएको हो । लघुवित्तको वित्तीय अवस्थालाई बेला–बेला सडक...
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समिति कार्यालयको भव्य रुपमा उद्घाटन
काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमक समितिको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौंको कमलादीमा रहेको बीमक समितिको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको हो । बीमा प्राधिकरणका संचालक कपिल देव ओली, कम्पनीका...
पुँजीबजारमा उथलपुथलः नियामक मन्द निद्रामा, सांसदको सुझावमा किन शेयर मूल्य प्रभावित ?
काठमाडौँ । पछिल्लो केहि दिन यता पुँजी बजारमा उथलपुथल भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलको आगमनपछि बजारमा आएको रफ्त्तारले शेयर बजारका लगानीकर्ता मख्ख छन् । परिसूचक र कारोबार रकमले समेत निरन्तर उचाई कायम गर्दै आइरहेको छ । यसै साता...
फाइनान्स कम्पनीको नाफा पाँच गुणाले बढ्योः प्रतिशेयर आम्दानी समेत सन्तोषजनक, लाभांश क्षमतामा भने खस्कियो
काठमाडौँ । फाइनान्स कम्पनीहरुको नाफा पाँच गुणाले बढेको छ । हाल संचालनमा रहेका १५ कम्पनी मध्ये १४ वटा फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको असार...
वर्ष दिनमा जीवन बीमकको म्यादी बीमा व्यवसाय तीन अर्ब बढी, सन नेपाल–नेपाल लाइफ र आइएमई अग्रस्थानमा
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत तीन अर्ब १२ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको...
एयर डाइनेस्टी हेलिकप्टरको बीमा सलिकोमा, २१ करोडभन्दा बढी बीमा दावीका लागि कम्पनीले अघि बढायो प्रक्रिया
काठमाडौं । आज दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलबाट रसुवा जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको निधन भएको छ । आज भएको सो हेलिकप्टर दुर्घटनाको बीमा दावी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा परेको छ । सलिकोमा हेलिकप्टरको १८...
संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकी जोशीको सफलताको कथा
भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) की बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी एजेन्सी...
राष्ट्रिय स्तरका बैंकमा मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धाः कामना र सांग्रिलाको लोभलाग्दो ग्रोथ, पुच्छरमा ज्योति
काठमाडौँ । हाल संचालननमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले सुधारिएको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार गरिमा र मुक्तिनाथ विकास बैंकबीच प्रतिस्पर्धा देखिएको छ । अधिकांश सूचकहरुको गरिमा र...
इसेवाको मोबाइल एपमा गम्भीर सुरक्षा खतरा, गुगलले प्लेस्टोरबाट हटायो हाम्रो मोबाइलमा राख्ने कि हटाउने ?
काठमाडौं । गम्भिर सुरक्षा खतरा देखेपछि इसेवाको मोबाइल एपलाई गुगलको प्लेस्टोरले हटाईदिएको छ । सर्वसाधारणको डाटा चोरी तथा अन्य विभिन्न सुरक्षा खतरा रहेको भन्दै गुगलले इसेवाको मोबाईल एपलाई गुगल प्लेस्टोरले हटाईदिएको हो । सुरक्षा खतरा भन्दै गुगलले नै हटाईदिएको...
कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको छ: अध्यक्ष शिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको बताएका छन् । प्राधिकरणको आयोजनामा आज विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रममा...
वर्ष दिनमा २० वाणिज्य बैंकलाई ऋणीहरुले बुझाए ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज, कुनलाई कति ? (सूचीसहित)
काठमाडौँ । एक वर्षको अवधिमा हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरण अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५...




















