स्थायी तरलता सुविधा र नीतिगत दरको माथिल्लो सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दरलाई घटाएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा दर र नीतिगत दरलताई घटाएको हो । ब्याजदर करिडोरको तल्लो...


संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर कम राख्नुपर्ने व्यवस्था हट्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा कम्तीमा १ प्रतिशत बिन्दुले कम राख्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिने भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि जारी गरिएको मौद्रिक नीतिको पहिलो...


आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा...


प्रभु बैंकमा मध्यरातमा संचालक समितिको बैठक, कामु सिईओको जिम्मेवारीमा लम्साल

काठमाडौं । प्रभु बैंकमा सिइओसहित उच्च अधिकारी प्रकाउ परेसँगै बैंकले मध्यरातमा संचालक समितिको बैठक डाकेर कामु सिईओ नियुक्त गर्ने निर्णय गरेको छ । बैंक साँझ ९ बजे बसेको बैठकले कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त गर्ने निर्णय गरेको...


प्रभु बैंकबाट सिईओसहित उच्च तहका तीन कर्मचारी प्रकाउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका तीन जना कर्मचारी बैंकिङ कसुरको आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् । कानूनविपरीत बैंकलाई नोक्सानी पुर्याएको र उक्त कार्य लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरूपयोगमा संलग्न...


नयाँ बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, बीमितलाई ८० रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम बोनसदर कायम...


सोमबार मौद्रिक नीतिको समिक्षाः कर्जा बढाउनेमा केन्द्रित, के-के हुन सक्छन् नीतिगत परिवर्तन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था रहँदा केन्द्रीय बैंकले त्यसअनुसार सञ्चालक समितिको बैठक आव्हान गरेको हो । भोलि बिहान बस्ने...


प्रभु बैंकका सीईओ शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ शेरचनलाई आइतबार पक्राउ गरेको हो। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा...


निर्जीवन बीमा क्षेत्रमा २० प्रतिशतसम्म क्यासब्याकको अस्वस्थ प्रतिस्पर्धा, नियामकको सुधार्ने प्रयास पनि असफल

काठमाडौं । नेपाली निर्जीवन बीमा क्षेत्रमा क्यासब्याकको अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा हुन पुगेको छ जसका कारण कुनै पनि बेला निर्जीवन बीमा क्षेत्रले अप्रिय अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्नेछ भने विदेशी पुनर्बीमा कम्पनीहरू माँझ नेपाली बीमा कम्पनीहरूले विश्वास गुमाउने अवस्था...


निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता ५९% ले बढेर ५२ अर्ब बढी, असोजसम्ममा साढे ५ अर्ब भुक्तानी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (भुक्तानी हुन बाँकी रकम) ५२ अर्ब बढी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीको दावी...


बिजुली बेचेर ८७ हाइड्रोपावरले कमाए झण्डै १६ अर्ब, कुन कम्पनीको आम्दानी कति ? (तथ्यांकसहित)

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी ४.२३ प्रतिशतले बढेको हो । हाल नेपाल...


उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्दै एशियन लाइफ, शेयरदेखि पर्यटन क्षेत्रमा अर्बौको लगानी

काठमाडौँ । नेपाली बीमा बजारमा विगत करिब दुई दशकदेखि निरन्तर आफ्नो अस्तित्व मजबुत बनाउँदै आएको एशियन लाइफ इन्स्योरेन्स पछिल्ला वर्षहरूमा उत्कृष्ट क्षेत्रमा लगानी बढाउँदै अगाडि बढेको छ । २०६४ फागुन १५ गते स्थापना भएको कम्पनीले जीवन बीमा क्षेत्रमा स्थायित्व,...


बीमा पोलिसी सरेण्डरदर ९% ले घट्यो, तीन महिनामा साढे तीन अर्ब रकम बीमितलाई फिर्ता

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम ८.७९ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको असोज महिनासम्ममा सरेण्डरमार्फत साढे तीन अर्ब रुपैयाँ बाहिरिएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु...


सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा दोब्बरले बढ्यो, ९२ वटा मध्ये कसको कति ? (तथ्यांकसहित)

काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९२ कम्पनीले ५ अर्ब...


शिक्षण, व्यापार फापेन, विदेशमा मनै नमानेपछि नारायण सुवेदी नेशनल लाइफमा यसरी भए उत्कृष्ट

मानिसको जीवनमा असीमित चाहना र उतार–चढाव आउँछन् । कुनै समय शिक्षण पेशामा लागेर कलिला बालकहरुलाई क ख ग सिकाइरहेका थिए नारायण सुवेदी । पछि त्यसमा पनि भविष्य नदेखेपछि विदेश पलायन भए । अर्काको देश, अर्काको कानुनमा बाँधिएर काम गर्दा...


राष्ट्रिय जीवन बीमा र राष्ट्रिय बीमा कम्पनी प्राधिकरणको सुक्ष्म निगरानीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई बीमा प्राधिकरणलाई सुक्ष्म निगरानीमा राखेको छ। कम्पनीको हिसाब किताबमा समस्या देखिएसँगै सरकारी स्वामित्वमा रहेका कम्पनीलाई यतिबेला प्राधिकरणले सुक्ष्म निगरानीमा राखेको छ। यतिबेला राष्ट्रिय...


भारतीय बजारमा जम्दै नेपाली सिमेन्टको ब्रान्ड, चार महिनामा झण्डै १ अर्बको निर्यात

काठमाडौँ । चार महिनामा झण्डै १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/०८२ को कात्तिकसम्ममा ९८ करोड ७ लाख रुपैयाँ बराबरको ५ लाख ६५ हजार ८५४ टन सिमेन्ट निर्यात गरेको...


गोल्छाको हिम इलेक्ट्रोनिक्सः वर्षदिनमा ८ अर्ब ७६ करोडको व्यापार, सामसुङ र हिमस्टार ब्रान्डको प्रभुत्व

काठमाडौं । सामसुङ ब्रान्डका इलेक्ट्रोनिक्स उपकरणहरुको वितरक गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सले वर्षदिनमा झण्डै ९ अर्बको व्यापार गर्ने सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको ७५ प्रतिशत स्वामित्व रहेको कम्पनीले सन् २०२४/२५ मा ८ अर्ब...


हिमालयन एभरेष्टमा बीमा गरिएको सेल्स बेरीको बिल बीमा कम्पनीमा, क्यास ब्याकको नयाँ फण्डा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याकलाई व्यापक अभियानको रुपमा सञ्चालन गरेर व्यवसाय भित्राएको पाइएको छ । अस्वस्थ प्रतिस्पर्धामा उत्रँदै सो कम्पनीले दर्जनौं कम्पनीहरुसँग कर्मचारी खर्च, खाजा खर्च, अतिथि सत्कार खर्च, बिज्ञापन खर्चको नाममा क्यास ब्याक गर्ने गरेको...


पहिलो त्रैमासमा ३४ प्रतिशतले बढ्यो निर्जीवन बीमा दाबी भुक्तानी, सबैभन्दा बढी तिर्नेमा सलिको र शिखर इन्स्योरेन्स

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ६९ करोड १० लाख रुपैयाँको दाबी भुक्तानी गरेका छन्। गत आवको तीन महीनामा ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी...