नेशनल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शुल्कमा छुट, कस्तो अवस्था यो सुविधा पाईदैन ?
काठमाडौं । नेशनल लाइफले असार ३ गतेदेखि लागू हुने गरी व्यतित बीमालेखकको पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क छुट गरेको छ। कम्पनीले बीमितहरुलाई असार ३ देखि २० गतेसम्मम कम्पनीले तोकेको प्रकृष पुरा गरी पुर्नजागरण गराएमा बिलम्ब शुल्क छुट हुने जानकारी...
अर्धवैसेलाई वृद्धभत्ता र विवाहितलाई एकल भत्ता खुवाउने तत्कालीन गाविस अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा बाँकेको तत्कालीन नरैनापुर गाविसका अध्यक्ष अजय कुमार श्रीवास्तव सहित १७ जना विरुद्ध मुद्दा चलाएको छ। बाँकेमा सुरक्षा भत्ता बाँड्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी भत्तामा भ्रष्टाचार...
एयर इन्डिया विमानको दुर्घटनामा हालसम्मकै महँगो उड्डयन बीमा दाबी, प्रिमियम दरमा प्रभाव
काठमाडौं । भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डिया विमानको दुघटनामा हालसम्मकै महँगो उड्डयन बीमा दाबी पर्न सक्ने अनुमान गरिएको छ । भारतीय सञ्चार माध्यम इण्डिपेन्डेन्टका अनुसार भारतीय हवाई उड्डयन बीमा क्षेत्रमा उक्त घटनाले नयाँ मोड लिनसक्नेछ । यो दुर्घटनाले...
लोक सेवा नियमावली संशोधनसहित राजपत्रमा प्रकाशित
काठमाडौं । लोक सेवा आयोग नियमावली, २०७९ संशोधन गरेर राजपत्रमा प्रकाशित गरिएको छ । आयोगले परीक्षा सम्बन्धि व्यवस्था संशोधन गरी प्रकाशित गरेको हो । लोक सेवा नियमावली, २०७९ को पहिलो संशोधन २९८२ मा व्यवस्था भई संगठित परीक्षा एकीकृत तथा...
हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.१३ अंकले बढेर २६५७ को बिन्दुमा कायम भएको छ । आइतबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको...
माओवादीले चोख्याउन खोजेका गृहमन्त्री लेखक अन्तर्राष्ट्रिय निगरानीमा !
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरुलाई सेटिङमा गैर कानूनी रुपमा विमानस्थलबाट प्रवेश अनुमति दिएर मानव तस्करीमा संलग्न देखिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्नै नपर्ने गरी माओवादीले संसदबाट चोख्याउन सहयोग गरेको छ । अन्तर्राष्ट्रिय मानव ओसार पसार नियन्त्रणमा सक्रिय...
प्रादेशिक संरचनाको कानूनी व्यवस्था, प्रदेशगत बीमाको वर्तमान अवस्था, चूनौति तथा सुधारका उपायहरु
क) पृष्ठभूमिः बीमा क्षेत्रको नियमनकारी निकायको भूमिका निर्वाह गर्न नेपाल बीमा प्राधिकरणको परिकल्पना ऐनले नै व्यवस्था गरेको छ । यस निकायले मुख्यत बीमा साक्षरता, सुपरिवेक्षण तथा अर्धन्यायिक जस्ता क्रियाकलापको माध्यमबाट बीमा कम्पनीहरुको सुशासन कायम गर्दछ । जसको जगमा जनमानसमा...
संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकीको सफलता, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह
मुलुकका ७ प्रदेशमध्ये पिछडिएको प्रदेशका रुपमा सुदूरपश्चिम प्रदेशलाई चिन्ने गरीन्छ । सुदूरपश्चिमका दूर–दराजदेखि गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ । गरिबी, अभाव, अशिक्षा र समस्यै–समस्याले भरिएको सुदूरपश्चिमको गरिबी माँझ बैतडीकी जानकी विष्टले बीमाको बगैचा विस्तार गरेकी छिन् । विभिन्न...
दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?
काठमाडौं । भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ । अहमदावादबाट लन्डनका लागि उडान भरेको २४२ जना यात्रु सवार एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त बनेको हो । उडानपछि केहीबेरमै विमानले ‘मेडे’ (आपतकालीन) कल दिएको...
बैंकमा तरलता बढेपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि आज ४० अर्ब रुपैयाँ तान्ने भएको छ। यसअघि आइतवार मात्रै २० अर्ब रुपैयाँ तानेको थियो। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। यसका...
मालवाहक कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । सर्लाही स्थित बागमती नगरपालिका–११ बागमती पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३७.१५ रूपैयाँ र बिक्रीदर १३७.७५ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.१२ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ,...
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बित
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।...
१४ मध्ये १२ कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुनमा बीमा गर्दा पाइन्छ सर्वाधिक बोनस ? (सूचीसहित)
काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...
त्रिभुवन विमानस्थलाई ४ अर्ब १५ करोड बजेट विनियोजन
काठमाडौं । त्रिभुवन विमानस्थलमा बढ्दो चापलाई नियन्त्रण गर्न र विमानस्थलको क्षमता विकास गर्न ४ अर्ब १५ करोड बजेट विनियोजन गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन्। आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षाको जोखिम सूचीबाट बाहिर ल्याउन...
बाली लगाउनुअघि नै समर्थन मूल्य तोकिने, बजार नपाए सरकारले नै खरिद गरिदिने
काठमाडौं । सरकारले अब बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने भएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । बाली लगाउने समयभन्दा १५ दिन...
४५ वटा सार्वजनिक संस्थानको लगानी वृद्धि गरी ७ खर्ब ३ अर्ब ९३ करोड, पौने ९ अबर्को लाभांश
काठमाडौं । सरकारले ४५ वटा सार्वजनिक संस्थानमा ५।८६ प्रतिशतले लगानी वृद्धि गरी ७ खर्ब ३ अर्ब ९३ करोड पुर्याएको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७...
अनलाइन परिक्षा सन्चालनमा अन्योलता: तत्काल समाधान खोजिनुपर्छ
नेपाल बीमा प्राधिकरणले सञ्चालन गर्ने जीवन बीमा अभिकर्ता लाइसेन्स परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। यसअघि केहीपटक परीक्षा हुने भनिए पनि प्राधिकरणले बारम्बार “आईटी प्रणाली स्तरोन्नति भइरहेको” भनेर मिति सार्दै आएको छ। तर अब यो ढिलासुस्ती गम्भीर समस्याको रुपमा...
सिटिजन्स बैंक र हिल्टन काठमाण्डौं होटल बीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौँ स्थित हिल्टन काठमाण्डौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग...




















