प्राइम कमर्सियल बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

२ असार २०८२, सोमबार १६:२३

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरेर विभिन्न तहका ८ वटा पदमा ठूलो संख्याले कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, लीगल अफिसर, चार्टर्ड एकाउण्टेन्ट, रिलेशनसीप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, सफ्टवेयर डेभलपमेन्ट लगायतका पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी असार ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*