एशियन लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ स्टाफ, ब्रान्च म्यानेजर, मार्केटिङ एक्सक्युटीभ लगायतका पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले प्लस पासदेखि...


प्रभु महालक्ष्मी लाइफद्वारा विभिन्न स्थानमा शाखा प्रमुख माग (सूचनासहित)

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरुमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला लगायतका शाखा कार्यालयमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो...


युनाइटेड अजोड इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । युनाइटेड अजोेड इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै जुनिएर एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट फाइनान्स हेड लगायतका पदमा कर्मचारी माग गरेको हो । कम्पनीले सो पदहरुमा आवेदन दिनको लागि प्लस...


एक्सेल डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्या कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकले आफ्नो केन्द्रीय कार्यालय बिर्तामोड, झापा सहित कोशी प्रदेशभर फैलिएको शाखा सञ्जालका लागि दरखास्त मागेको हो। बैंकले १० जना शाखा प्रबन्धक माग गरेको छ। जुनियर अफिसरदेखि...


कालिका लघुवित्तद्वारा कर्मचारी माग, एसईई पासलाई अवसर

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ सहायक तेस्रो र कनिष्ठ सहायक प्रशिक्षार्थी लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग...


सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले एआई र एमएल इन्जिनियरमा पाँच जना र बिआई एनालिष्टमा ३ जनासहित कुल ८ जना...


सिवाइसी नेपाल लघुवित्तद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १३९ जना कर्मचारी माग गरेको हो । संस्थाले अधिकृत पदमा ११ जना, कनिष्ठ अधिकृतमा २२ जना,...


राष्ट्र बैंकले ३४ जना उपनिर्देशक नियुक्त गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ ।खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ६४ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । केन्द्रीय बैंकका अनुसार अधिकृत तृतीय श्रेणीमा प्रशासन सेवाको खुला प्रतियोगिता मार्फत नियुक्त कर्मचारी पदपूर्ति...


राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि आव्हान

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आव्हान गरेको छ । सहकारी ऐन, २०७४ को दफा १०३ङ बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको पदमा नियुक्तिका...


नाडेप लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ। कम्पनीले उक्त पद (सहायक श्रेणी) मा केही संख्यामा कर्मचारी माग गरेको हो। यसका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु...


मानुषी लघुवित्तमा कर्मचारी माग, एसईई दिएकालाई पनि अवसर

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तीनवटा पदका लागि ९ जना कर्मचारी माग गरेको छ। कम्पनीले सुपरभाईजर/वरिष्ठ सहायक (शाखा प्रमुख) २ जना, सहायक ५ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो। सुपरभाईजर/वरिष्ठ सहायक (शाखा प्रमुख)...


सानिमा रिलायन्स लाइफद्वारा देशभरी कर्मचारी माग, कसरी दिने आवेदन ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी माग गरेको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभरी सञ्चालित १८ वटा शाखा...


राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी १८ जना कर्मचारी माग गरेको छ। कम्पनीले प्रशासन, व्यवस्थापकदेखि प्रशासन सहायकसम्म गरी विभिन्न आठवटा पदहरूका लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता भएको इच्छुक नेपाली नागरिकले...


जनउत्थान सामुदायिक लघुवित्तद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा...


सानिमा बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सानिमा बैंक लिमिटेडले इन्फरमेशन सेक्युरिटी पदमा कर्मचारी माग गरेको छ। बैंकले उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि कर्मचारी माग गरेको हो। यसका लागि कम्प्यूटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्छ। साथै सीईएच, सिआईएसए,...


सूर्यज्योति लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । कम्पनीले दमक, लालबन्दी, ओखलढुङ्गा, रशुवा र सितापाइल शाखा कार्यालयमा ब्रान्च म्यानेजर...


सम्पदा लघुवित्तद्वारा सीईओ माग,कति चाहिन्छ शैक्षिक योग्यता तथा कार्य अनुभव ?

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रोजगारीको अवसर खुलाएको छ ।संस्थाले आज एक सूचना प्रकाशित गरेर सीईओ पदमा कर्मचारी माग गरेको हो । संस्थाले उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट...


सपोर्ट लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले केन्द्रिय कार्यालयमा सुपरभाइजर, बरिष्ठ सहायक–सहायक र शाखा कार्यालयहरुमा केही संख्याले सहायक, कनिष्ठ सहायक,...


विन नेपाल लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले अनुगमन अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र सूचना प्रविधि विभागमा कनिष्ठ अधिकृत लगायतका...


इन्फिनिटी लघुवित्तद्वारा ठूलो संख्याले विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा ठूलो संख्याहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारीहरु माग गरेको हो । संस्थाका...