पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण

काठमाडौं । पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बीमा प्राधिकरणका संचालक कपीलदेव वली र निवर्तमान पेशागत बीमा अभिकर्ता सघंका पदाधिकारी र महाधिवेसनमा उपस्थित अभिकर्ताहरुको उपस्थितीमा पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले शपथ...


पेशागत बीमा अभिकर्ता संघमा संस्थापन पक्षको लज्जास्पद पराजय, केदार अधिकारीको प्यानलै बिजयी

काठमाडौं । पेशागत बीमा अभिकर्ता सघंको भर्खरै सम्पन्न मत गणना अनुसार संस्थापन पक्षले लज्जास्पद हार व्यहोरेको छ भने विद्रोही केदारनाथ अधिकारीको प्यानलै बिजयी भएको छ । बीमा प्राधिकरणले लादेका कैयौं अव्यवहारिक निर्णयका विरुद्धमा आन्दोलन गर्न नसकेको आरोप लागेका पेशागत...


पेशागत बीमा अभिकर्ता संघको मत गणना जारी, केदार अधिकारीको प्यानल अगाडि

काठमाडौ । काठमाडौंमा सम्पन्न भएको पेशागत बीमा अभिकर्ता संघको निर्वाचनमा संस्थापन पक्षलाई कडा चुनौति दिएको केदार अधिकारी तथा राजेन्द्र दाहाल समुहले अग्रता लिएको छ । हिजो राति सम्पन्न मतदानपछि आज विहानदेखि जारी मत गणना अनुसार राजेन्द्र अमात्यले १४ मत...


पेशागत बीमा अभिकर्ता संघको निर्वाचन अन्योलमा, सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी

अपडेटः 20:00 काठमाडौंको बसुन्धरामा जारी पेशागत बीमा अभिकर्ता संघको दोस्रो सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि मतदान सम्बन्धी प्रक्रिया सुरु भएको छ । अब मनोनयन दर्तादेखि मतदान गर्नेसम्मका कार्यहरु पूरा गरी नयाँ नेतृत्व चयन हुनेछ ।   ……………………… काठमाडौं ।...


पेशागत बीमा अभिकर्ता संघ, दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको केन्द्रीय समितिको अधिवेशन काठमाडौंमा सुरु भएको छ । आज विहान काठमाडौंको दियालो पार्टी प्यालेस काठमाडौंमा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको आज विहान उ्दघाटन सत्र सकिएको छ । दुई दिने राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व...


सानिमा रिलायन्स लाइफका एजेन्सी-अभिकर्तासँग नव नियुक्त सिईओ पाण्डेको अन्तरक्रिया सम्पन्न

काठमाडौं । भर्खरै एकीकृत कारोबार सुरु गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त सिईओ शिवनाथ पाण्डेले कम्पनीका उत्कृष्ट अभिकर्ता तथा एजेन्सीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा देशैभरिका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सहभागी...


युनियन लाइफका बागमती प्रदेशभित्रका २५० भन्दा बढि उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेशस्तरीय अभिकर्ता भेला कार्यक्रम आज चितवनमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । बैंकर मनोज ज्ञवाली तथा मोटिभेशनल स्पीकर एलपी भानु शर्माको प्र्रशिक्षणसँगै सम्पन्न भएको कार्यक्रममा दुई सय ५० भन्दा बढि अभिकर्ताहरूलाई तालिम तथा...


सूर्यज्योति लाइफको एमडिआरटी २०२३ मिट भव्य रुपमा सम्पन्न, टिओटी कमल घिमिरेलाई बुलेट, सिओटी गौरव कुमार शाहीलाई विशेष सम्मान

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा आबद्ध भई एमडिआरटी २०२३ का लागि योग्यता पुगेका उत्कृष्ट एजेन्सीहरूको भेला आज काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । देशैभरिका एमडिआरटीमा बिजेताहरूलाई पुनतार्जगी तालिम तथा पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ । कम्पनीमा उत्कृष्ट व्यवसाय...


अनलाइनबाट यसरी तिर्न सकिन्छ अभिकर्ता र सर्भेयरको नविकरण दस्तुर, यस बर्ष नविकरण गरे तीन बर्ष ढुक्क

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने व्यवस्था आईतबारदेखि सुरु भएको छ । आईतबारदेखि बीमा प्राधिकरणले पाँचवटा अनलाईन भुक्तानी सेवा प्रदायक सेवामार्फत नविकरणको रकम भुक्तानी गर्ने व्यवस्था मिलाईसकेको छ...


अब चार भुक्तानी सेवामार्फत अनलाईनबाटै बीमा अभिकर्ता र सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउने

काठमाडौं । अब चार भुक्तानी सेवामार्फत अनलाईनबाटै बीमा अभिकर्ता तथा सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउने भएका छन् । यसअघि कनेक्ट आइपीएसमार्फत मात्रै लाईसेन्स नविकरण गर्ने व्यवस्था थियो । एउटा मात्रै डिजिटल भुक्तानी सेवा प्रदायक सेवाबाट नविकरण शुल्क भुक्तानी भएको...