बिमल ढकालको अध्यक्षमा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल पौवामा सम्पन्न भएको पहिलो केन्द्रीय अधिवेशन बिमल ढकालको अध्यक्षमा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।...


हिमालयन लाइफको एजेन्सी म्यानेन्जर कन्फ्रेन्स पोखरामा सम्पन्न, उत्कृष्ट एमडिआरटीहरु सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले पोखरामा एजेन्सी म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबारदेखि सुरु भएको कार्यक्रम हिजो शनिबार भव्य रुपमा सम्पन्न भएको हो । युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स...


कोहलपुरका मानव खत्रीलाई जन्मदिनमा सुर्यज्योती लाइफ बीमा पोलिसी उपहार

काठमाडौं । हरेक आमा बुबाहरुलाई आफ्नो बालबालिका को भबिष्यका बारेमा चिन्ता रहन्छ । आजभोलि बिशेष अवसर पारेर बीमा गर्ने चलन बढिरहेको छ । खर्च कटौति आफैमा बचत हो । विभिन्न बाहनामा हुने खर्च कटौति गर्ने र त्यस्तो रकम बीमामा...


बीमा पोलिसी त्याग्नेको संख्या २७ प्रतिशतले बढ्यो, कुन कम्पनीमा कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा पोलिसी सरेण्डर अघिल्लो आर्थिक  बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ। बर्षिनै पोलिसी सरेण्डरको दर घट्ने अपेक्षा गरेपनि यसको वृद्धिदर भने अझै रोकिएको छैन । गत आर्थिक बर्षको असार मसान्तसम्ममा बीमा कम्पनीहरुमार्फत र...


बीमा अभिकर्ताहरुलाई कम्पनीले चिनारी दिन आवश्यक छ: सीता टण्डन थापा आइएमई लाइफ

काठमाडौं । सीता टण्डन उत्कृष्ट अभिकर्ताको लिष्टमा पर्छिन् । थापा उनी आइएमई लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । नेपाल लाइफबाट बीमा यात्रा सुरु गरेकी सिता टण्डनले आइएमई लाइफमा आएपछि बीमा पेशामा थप गति लिएकि छिन् ।चार वर्ष पहिले जीवन बीमा...


अन्नप्राशनको अवसरमा हिमालयन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन...


बीमा प्राधिकरणको अपरिपक्व निर्णयका कारण बीमा अभिकर्ता र सर्भेयरलाई सास्ती, मन्त्रालय/प्रधानमन्त्री कार्यालय धाउँदै

काठमाडौं । बीमा प्राधिकरणको अपरिपक्व निर्णयको कारण बीमा अभिकर्ता र सर्भेयरहरुले सास्ती भोग्नु परेको छ । लामो समयदेखि पखाईमा रहेको नयाँ ऐन आएपछि बीमा क्षेत्रले खुसीयाली मनाएपनि बीमा अभिकर्ता र सर्भेयरको मुहारमा भने खुसीयाली छाउन सकेन । बीमा प्राधिकरणले...


शिक्षा र बीमाको ज्योति एकसाथ छर्दै मञ्जु पुडासैनी, भन्छिन्, ‘सरकारी जागिर छोडेरै भएपनि बीमा व्यवसायलाई अझै फराकिलो बनाउँछु’

काठमाडौं । अहिले मञ्जु पुडासैनीको जीवनको केही कुराको अभाव छैन । अभाव छ त बीमा व्यवसायमार्फत आम सर्वसाधारणको जोखिम व्यवस्थापनलाई अझै फराकिलो बनाउने हुटहुटीको लक्ष्य पुग्न भने अझै बाँकी छ । नेपाल सरकारको जागिरे (शिक्षक पेशा) सँगै घर, परिवार...


बीमा प्राधिकरणमा पेशागत बीमा अभिकर्ता संघले बुझाए १७बुँदे ज्ञापनपत्र, यस्ता छन् संसोधन गनुपर्ने बुँदाहरु

काठामडोैं । नेपाल बीमा प्राधिकरणमा पेशागत बीमा अभिकर्ता संघ नेपालले १७  बुँदे ज्ञापनपत्र बुझाएका छन्। बीमा नियमावली २०८० को मस्यौदा अभिकर्ताहरुको विरुद्ध भएको भन्दै १५ बुँदे माग संसोधन गर्न ज्ञापनपत्र बुझाएका छन् । अभिकर्तासँग छलफल नै नगरि बनाईएको मस्यौदामा...


बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई, यस्ता छन् नयाँ व्यवस्थाहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई गर्ने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको लाईसेन्स नविकरण सम्बन्धी व्यवस्था नयाँ बीमा ऐन अन्तर्गत कडाई गर्न लागेको हो । प्राधिकरणले यसअघि नै बीमा अभिकर्ता पेशा मर्यादित र व्यवस्थित...