सन् २०२३ को एमडिआरटी लक्ष्य भेट्टाउने आज अन्तिम दिन

काठमाडौं । सन् २०२३ को एमडिआरटी लक्ष्य भेट्टाउने आज अन्तिम दिन हो । जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन...


बीमा अभिकर्ताहरुले एउटा कम्पनी छनोट गरि बीमा प्राधिकरणमा प्रतिवद्धता पत्र पेश गनुपर्ने

काठमाडौं । अबदेखि जीवन बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताहरुले नेपाल बीमा प्राधिकरणमा प्रतिवद्धता पत्र बु्झाउनुपर्ने भएको छ । प्राधिकरणले यसअघि दिएको निर्देशन अनिवार्य रुपमा पालना गर्दै प्रतिवद्धता पत्र बुझाउन बीमा अभिकर्ताहरुलाई निर्देशन दिएको हो । नेपाल बीमा प्राधिकरणले एक...


जीवन बीमा अभिकर्तामाथि थप कडाई गर्दै बीमा प्राधिकरण, अभिकर्तालाई प्यान र उद्धोष पत्र अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यवस्थामा थप कडाई गरेको छ । प्राधिकरणले अभिकर्ताहरुको दर्ता तथा नविकरण कार्यको लागि स्थायी लेखा नम्बर र उद्धोष पत्र अनिवार्य पेश गर्न निर्देशन दिएको छ। समितिले बीम ऐन, २०७९...


सबै जीवन बीमा कम्पनीहरुले बढाए बीमालेख धितो कर्जाको ब्याजदर, भविष्यमा बीमितले नै फाइदा पाउने दावी

काठमाडौं । देशमा आर्थिक संकट गहिरिँदै जाँदा उच्च अंकले ब्याजदर बढ्दाको असर नेपाली जीवन बीमा क्षेत्रमा समेत परेको छ । लाखौं बीमितहरुले जम्मा गरेको करिब पाँच खर्ब बीमा प्रिमियम मध्ये अधिकांश बैंकहरुमै मुद्दति निक्षेपको रुपमा सुरक्षित रहेको छ ।...


डडेलधुरामा नेशनल लाइफको तालिम तथा प्रशिक्षण सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय टोली डडेलधुरा पुगेर अभिकर्ताहरुलाई तालिम तथा प्रशिक्षण दिएको छ । कम्पनीले एक कार्यक्रमका बीचमा डडेलधुरास्थित राइनो होटलमा तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री शनिबार...


बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा, शैक्षिक योग्यताको बिषय के होला ?

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको...


एकभन्दा बढी कम्पनीमा आवद्ध अभिकर्तालाई हटाउन बीमा प्राधिकरणको निर्देशन, अभिकर्ता आफैले कम्पनी छान्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुमा आवद्ध अभिकर्ताहरुलाई एक कम्पनी छनोट गर्न निर्देशन दिएको छ। बीमा ऐनमा नै एक बीमा अभिकर्ताले एउटा बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था छ । अभिकर्ता आफैले कम्पनी छान्न पाउने नयाँ ऐनमा...


भाइटीकामा बीमा पोलिसी उपहार दिऔं, ‘दक्षिणाको साटो बीमा उपहार दिएर जीवनभर माया गरौं’

नेपालीहरुको राष्ट्रिय पर्व मुख्य रुपमा दशैं, तिहार र छठ पर्व अनि यही बीचमा पर्ने न्यूदया भिन्तुना हो । नेपालीहरुको महान् पर्व बिजया दशमी अर्को मुख्य पर्वको रुपमा तिहारलाई लिइन्छ । लक्ष्मी पुजा, म्हपुजा, न्यूदहया भिन्तुना तथा भाइटीका भएकोले तिहारको...


सिटिजन लाइफद्धारा राजधानी काठमाडौंमा भव्य बीमा सचेतना र्याली, बीमा जागरणमा पाईला अघि बढाउन आह्वान

काठमाडौं । पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा सिटिजन लाइफले आज विहान राजधानी काठमाडौंमा भव्य बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौं सहभागीहरुले जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित नगर परिक्रम गरेर...


पाँचौं बार्षिकोत्सवको अवसरमा सिटिजन लाइफका एजेन्सी म्यानेजरहरुको नेतृत्वमा सरसफाई कार्यक्रम

बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आज कार्तिक १ गतेका दिन रुपन्देही जिल्लाको तिलोत्तमा–१३ करौजियामा रहेका धार्मिक क्षेत्रमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी म्यानेजरहरुको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।...