नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशद्वारा हुम्लामा बीमा सचेतना कार्यक्रम आयोजना

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले हुम्ला जिल्लामा विभिन्न सरोकारवालाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालये मंसिर १२ गते शुक्रबार खार्पुनाथ गाउँपालिकासँग, मंसिर १३ गते समकोट वडा नम्बर ५ स्थित विभिन्न महिला समूहका...


षडानन्द नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिका मा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र...


शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...


नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच एपीआई इन्टिग्रेशन सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि कात्तिक २५ गते मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत...


मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय उपस्थित थिए भने विशेष अतिथिको रूपमा उपाध्यक्ष कमल ब....


भोलि र पर्सि गण्डकी प्रदेशले बीमा अभिकर्ताको परीक्षा गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भोलि र पर्सी जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (एजेन्ट) हरूले परीक्षा दिएर मात्र ईजाजतपत्र लिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाई...


नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्की विश्लेषकहरूसँग छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा...


भोलिदेखि ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि असोज २८ गतेदेखि लगातार ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले असोज २८, २९, ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको हो। परीक्षा...


बीमा रकम हिनामिनामा कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त, बिरामीकै उजुरीपछि पर्दाफाश

काठमाडौँ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन जना कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगीलाई अनियमिततामा संलग्न रहेको...


नयाँ र पृथक बीमा योजना ल्याएर आम नागरिकलाई समेट्नु बीमकको दायित्व होः सुशील सुवेदी

काठमाडौँ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले बीमा कम्पनीहरूले बजारमा ल्याउने नयाँ–नयाँ पोलिसीबारे आम नागरिकलाई आधारभूत जानकारी दिनु बीमा कम्पनीकै प्रमुख दायित्व भएको बताएका छन् । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ नामक पुस्तक सार्वजनिक गर्ने...


बीमा बजारको रुपान्तरणका लागि नयाँ दृष्टिकोण: बीमा प्राधिकरणको तीनदिने अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन...


रसियामा गएको शक्तिशाली भूकम्पपछि जापान र अमेरिकामा विशाल सुनामी, अर्बौको बीमा दाबी पर्ने!

काठमाडौँ । रूसको सुदूरपूर्वी कामचात्का क्षेत्रमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापान, अमेरिका र प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूमा विनाशकारी सुनामीका छालहरू पुगेका छन्। यस घटनाले तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने अर्बौं डलर बराबरको बीमा दाबी पर्ने...


कर्णाली प्रदेश सरकारद्वारा १६ हजारभन्दा बढी घरको बीमा, नागरिकलाई प्राकृतिक विपद्मा आर्थिक सुरक्षा

काठमाडौँ ।  कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का जोखिमबाट नागरिकको निजी आवासीय घरलाई आर्थिक सुरक्षा दिने उद्देश्यले १६ हजारभन्दा बढी घरको बीमा गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअन्तर्गत ल्याइएको ‘घर बीमा कार्यक्रम’...


कालीगण्डकी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा, १ करोड ७२ लाख भुक्तानी

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा पालिकाभित्र रहेका ४ हजार ५४३ घरधुरीको बीमा खर्च बापत एक करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको हो। गाउँपालिकाले...


सम्पत्ति शुद्धीकरण रोकथामका लागि नीति बनाई कार्यान्वयन गर्न अध्यक्ष ओझाको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आज काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई...


पोखरामा इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं । पोखरामा एक दिवसीय इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) र नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) को पोखरा च्याप्टर र नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघ...


दीगो विकास र गुणस्तरीय बीमा सेवाको लागि कार्ययोजना बनाएर अघि बढ्नेछु: शरद ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष शरद ओझाले नेपालमा बीमाको दीगो विकास र गुणस्तरीय बीमा सेवाको कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बीमा प्राधिकरणको आयोजनामा आज आयोजित बार्षिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले...


प्राकृतिक प्रकोपको बोध कम गर्न बीमामार्फत जोखिम बहन गराउनु पर्दछः कामु गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले प्राकृतिक प्रकोपबाट हुने क्षतिको जोखिम कम गर्न बीमा प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याएकी छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढुंगानाले बीमामार्फत जोखिमको वहन गराउन...


जलवायु परिवर्तन र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण बीमा अपरिहार्य : बीमक संघ अध्यक्ष क्षेत्री

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदावार क्षेत्रीले नेपालजस्तो जोखिमपूर्ण भौगोलिक संरचना र बदलिँदो जलवायु परिस्थितिका कारण बीमा अत्यावश्यक भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जलवायु परिवर्तनका कारण दिनप्रतिदिन...


मानव जीवन, घर, भौतिक सम्पत्तिको जोखिम बीमा कम्पनीहरुलाई हस्तान्तरण गरी विपत्ति न्यूनिकरण गर्न सकिन्छः कार्यकारी निर्देशक सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुशिल सुवेदीले मानव जीवन, घर, भौतिक सम्पत्तिको जोखिमहरु बीमा कम्पनीहरुलाई हस्तान्तरण गरेर सुरक्षित रहन आग्रह गरेका छन् । बीमा प्राधिकरणको बार्षिकोत्सव समारोहमा स्वागत...