निर्जीवन बीमा व्यवसायी संघद्वारा प्राधिकरण अध्यक्षलाई नीतिगत कठिनाइबारे ध्यानाकर्षण, पुनर्बीमा हिस्साबारे सुधारको माग

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग आज भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासंगको भेटका...


बीमा क्षेत्रका लागि आयोगको ७ सुझावः लगानी सुरक्षित र पहुँच वृद्धि गर्न संरचनागत सुधार आवश्यक

काठमाडौं । बीमा कम्पनीहरूले दीर्घकालीन पूँजी परिचालन गरिरहेका तर लगानी गर्न मिल्ने प्रभावकारी वित्तीय उपकरणको अभाव भएको निष्कर्षसहित बीमा क्षेत्र सुधारका लागि पूर्वाधार वण्डजारीदेखि कानुनी र संरचनागत सुधारका प्रस्तावहरू अगाडि सारिएका छन्। बीमा कम्पनीहरूको लगानी सुरक्षित, लाभदायक र दीर्घकालीन...


टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष ओझाको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक रुपमा ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सुरु गर्ने कार्यक्रममा सम्बोधन गर्दै...


एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ केन्द्रिय समिति गठन, अध्यक्षमा राम कुमार अधिकारी

काठमाडौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अध्यक्षमा राम कुमारी अधिकारी निर्वाचित भएका छन् । शनीवार मधेश प्रदेशको जनकपुर धाममा भएको अधिवेशनले अधिकारीको नेतृत्वमा २२ सदस्यीय बीमक समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा...


बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर, रेग्मीलाई कानुन र ढुंगेललाई अनुशन्धान महाशाखाको जिम्मेवारी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै हालै बढुवा भएका निर्देशकहरूको पदस्थापना गरेको छ। प्राधिकरणले आजदेखि लागू हुने गरी विभिन्न महाशाखामा नयाँ जिम्मेवारी तोकेको हो। प्राधिकरणले निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई...


बीमा व्यवसायलाई गति दिन बीमितलाई ढुक्क गराउने सामूहिक प्रयास आवश्यक छः अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा व्यवसायको जटिलता बढ्दै गएको भन्दै बीमाङ्कीहरूको भूमिका झनै महत्वपूर्ण रहेको बताएका छन्। नेपाल बीमा प्राधिकरण संयुक्त अधिराज्यस्थित इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) र एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आयोजित...


बीमा अभिकर्ताको अनलाइन परिक्षा पुन सुचारु, २५ सय शुल्क लाग्ने

काठमाडौं बीमा अभिकर्ताको अनलाइन परिक्षा आवेदन पुन सुचारु भएको छ । फागुण १३ गतेदेखि बन्द गरिएको अनलाईन परिक्षा पुन सुचारु गरिएको प्राधिकरणले जनाएको छ । बीमा नियामावलीको नयाँ व्यवस्था अनुसार प्राधिकरणले रोकिसकेको व्यवस्था पुन सुचारु गरेको हो । नयाँ...


बीमा नियमावलीविरुद्ध बीमा अभिकर्ताहरु आन्दोलन गर्दै, बीमा प्राधिकरण घेराउ गर्ने तयारी

काठमाडौं । बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुको अधिकार कटौति गरी नयाँ बीमा ऐन जारी गरेको विरोधमा देशैभरिका बीमा अभिकर्ताहरुले कडा संघर्षको तयारी गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकबाट स्वीकृत भएको बीमा नियमावली...


विश्वका दुई ठूला पुनर्बीमा कम्पनी ‘स्विस रे र म्युनिख रे’ को २०२४ मा मजबुत वित्तीय प्रदर्शन, २०२५ मा थप लक्ष्य

काठमाडौँ ।  विश्वका दुई ठूला पुनर्बीमा कम्पनीहरू ‘स्विस रे र म्युनिख रे’ ले २०२४ मा उल्लेखनीय वित्तीय सफलता हासिल गरेका छन्। दुवै कम्पनीले आफ्ना नाफा लक्ष्य पार गर्दै २०२५ का लागि थप महत्त्वाकांक्षी योजनाहरू अघि सारेका हुन् । स्विस...


युवा बीमा अभिकर्ताको पलायन रोक्ने सम्बन्धी नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई खुला पत्र

श्री अध्यक्ष शरद ओझा ज्यू, नेपाल बीमा प्राधिकरण शरद ओझा ज्यू, सर्वप्रथम हजुरलाई बधाई छ! नेपालको बीमा क्षेत्रमा सबैभन्दा कान्छो ३२ वर्षे युवा शक्तिशाली नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुनु भएकोमा। तर अफसोच तपाईँ प्रवेश गरी रहँदा म जस्ता युवा...


बीमा नियमावलीमा बीमा अभिकर्ताहरूको अधिकार कुण्ठित गरिएकोमा अभिकर्ता संघको बिरोध

काठमाडौं । बीमा नियमावलीमा बीमा अभिकर्ताहरुको अधिकार कुण्ठित गरिएकोमा अभिकर्ता संघले विरोध जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पेशागत बीमा अभिकर्ता संघ नेपालले जारी भएको बीमा नियमावलीले अभिकर्ताहरुलाई निरुत्साही बनाएको भन्दै बिरोध जनाएको हो । नियमावलीले अभिकर्ताहरुको...


‘कृषकको बीमा बापतको रकम भुक्तानी गर्न ८० करोड बीमा प्राधिकरणको खातामा’

काठमाडौँ । सरकारले कृषि बालि तथा पशुधन कृषकहरूको बीमा रकम भुक्तानी गर्न ८० करोड रुपैयाँ नेपाल बीमा प्राधिकरणको खातामा पठाएको छ। प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलिले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कृषि...


फोनपेको आकर्षक योजनाः बीमा प्रीमियम तिर्दा १०० प्रतिशत क्याशब्याक जित्ने मौका

काठमाडौँ । फोनपे बिल्सले ग्राहकहरूलाई मोबाइल बैंकिङ एप मार्फत बीमा प्रीमियम तिर्न प्रोत्साहित गर्न रोमाञ्चक अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत तीन भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १०० प्रतिशत क्याशब्याक (रु। १५,००० सम्म) प्राप्त गर्नेछन्। माघ ३०...


अमेरिकाको क्यालिफोर्निया आगो काण्डः बीमाका लागि विश्वव्यापी संकट

काठमाडौँ । अमेरिका क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रको हावा–प्रेरित जङ्गल आगोले नयाँ वर्षको सुरुआतमा गम्भीर चुनौतीहरू उत्पन्न गरेको छ। यस आगोले न केवल मानिसहरूको जीवनलाई असर पुर्याएको छ, बरु राज्यका बीमा बजारलाई पनि ठूलो संकटमा फसेको छ। बीमा क्षेत्रको संकट...


संखुवासभाको चिचिला गाउँपालिका र सरस्वती माबिमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । संखुवासभा जिल्लाको चिचिला गाउँपालिकामा दुई वटा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहकार्यमा चिचिला गाउँपालिकाको भवन र सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएका हुन् । कार्यक्रमको सभापतित्व नेपाल बीमा...


मधेश प्रदेशका सबै क्रियाशील पत्रकारहरूको बीमा सम्झौता

काठमाडौँ। मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका...


विद्युतीय गाडीका लागि घरमा चार्जर राख्न बीमाको आवश्यकता छ ?

काठमाडौँ। अहिलेको समयमा विद्युतीय गाडी प्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । गाडी किन्नु मात्र पर्याप्त हुँदैन, त्यसको लागि बीमा पनि लिनुपर्ने हुन्छ । तर, विद्युतीय गाडी चार्जर जडान गरिएपछि घर बीमालाई अपडेट गर्नुपर्ने हो या होइन भन्ने कुरा...


नेशनल लाईफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिमको धनगढीमा १६० जना सिईओ क्लव सदस्यहरुलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सुदुरपश्चिम क्षेत्रमा कार्यरत १६० जना ‘सिईओ क्लव सदस्य’ उपाधी प्राप्त उत्कृष्ट बीमा अभिकर्ताहरुलाई एक कार्यक्रममा बीच भव्य रुपमा सम्मानित गरेको छ । सुदुरपश्चिमको धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त...


भारतमा चक्रवात फेङ्गलले निम्त्यायो विपत्ति, अर्बौं बीमा दाबी पर्न सक्ने अनुमान

काठमाडौँ । चक्रवात फेङ्गलका कारण भारतको तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ । यसबाट प्रभावित क्षेत्रहरूमा भारी वर्षा, बाढी र सम्पत्ति नष्ट हुँदा बीमा दाबीमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । पुडुचेरीमा ३० वर्षयताकै सबैभन्दा...


रुपन्देहीमा बीमाकर्मीहरूको वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, नेपाल इन्स्योरेन्स सर्भेयर एसोसियसन र पेशागत बीमा अभिकर्ता संघको सहआयोजनमा वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा शंकरनगरस्थित बनबाटिकामा आयोजना गरिएको बनभोज तथा...