भोलिदेखि ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि असोज २८ गतेदेखि लगातार ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले असोज २८, २९, ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको हो। परीक्षा...


बीमा रकम हिनामिनामा कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त, बिरामीकै उजुरीपछि पर्दाफाश

काठमाडौँ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन जना कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगीलाई अनियमिततामा संलग्न रहेको...


नयाँ र पृथक बीमा योजना ल्याएर आम नागरिकलाई समेट्नु बीमकको दायित्व होः सुशील सुवेदी

काठमाडौँ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले बीमा कम्पनीहरूले बजारमा ल्याउने नयाँ–नयाँ पोलिसीबारे आम नागरिकलाई आधारभूत जानकारी दिनु बीमा कम्पनीकै प्रमुख दायित्व भएको बताएका छन् । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ नामक पुस्तक सार्वजनिक गर्ने...


बीमा बजारको रुपान्तरणका लागि नयाँ दृष्टिकोण: बीमा प्राधिकरणको तीनदिने अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन...


रसियामा गएको शक्तिशाली भूकम्पपछि जापान र अमेरिकामा विशाल सुनामी, अर्बौको बीमा दाबी पर्ने!

काठमाडौँ । रूसको सुदूरपूर्वी कामचात्का क्षेत्रमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापान, अमेरिका र प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूमा विनाशकारी सुनामीका छालहरू पुगेका छन्। यस घटनाले तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने अर्बौं डलर बराबरको बीमा दाबी पर्ने...


कर्णाली प्रदेश सरकारद्वारा १६ हजारभन्दा बढी घरको बीमा, नागरिकलाई प्राकृतिक विपद्मा आर्थिक सुरक्षा

काठमाडौँ ।  कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का जोखिमबाट नागरिकको निजी आवासीय घरलाई आर्थिक सुरक्षा दिने उद्देश्यले १६ हजारभन्दा बढी घरको बीमा गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअन्तर्गत ल्याइएको ‘घर बीमा कार्यक्रम’...


कालीगण्डकी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा, १ करोड ७२ लाख भुक्तानी

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा पालिकाभित्र रहेका ४ हजार ५४३ घरधुरीको बीमा खर्च बापत एक करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको हो। गाउँपालिकाले...


सम्पत्ति शुद्धीकरण रोकथामका लागि नीति बनाई कार्यान्वयन गर्न अध्यक्ष ओझाको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आज काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई...


पोखरामा इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं । पोखरामा एक दिवसीय इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) र नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) को पोखरा च्याप्टर र नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघ...


दीगो विकास र गुणस्तरीय बीमा सेवाको लागि कार्ययोजना बनाएर अघि बढ्नेछु: शरद ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष शरद ओझाले नेपालमा बीमाको दीगो विकास र गुणस्तरीय बीमा सेवाको कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बीमा प्राधिकरणको आयोजनामा आज आयोजित बार्षिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले...


प्राकृतिक प्रकोपको बोध कम गर्न बीमामार्फत जोखिम बहन गराउनु पर्दछः कामु गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले प्राकृतिक प्रकोपबाट हुने क्षतिको जोखिम कम गर्न बीमा प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याएकी छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढुंगानाले बीमामार्फत जोखिमको वहन गराउन...


जलवायु परिवर्तन र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण बीमा अपरिहार्य : बीमक संघ अध्यक्ष क्षेत्री

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदावार क्षेत्रीले नेपालजस्तो जोखिमपूर्ण भौगोलिक संरचना र बदलिँदो जलवायु परिस्थितिका कारण बीमा अत्यावश्यक भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जलवायु परिवर्तनका कारण दिनप्रतिदिन...


मानव जीवन, घर, भौतिक सम्पत्तिको जोखिम बीमा कम्पनीहरुलाई हस्तान्तरण गरी विपत्ति न्यूनिकरण गर्न सकिन्छः कार्यकारी निर्देशक सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुशिल सुवेदीले मानव जीवन, घर, भौतिक सम्पत्तिको जोखिमहरु बीमा कम्पनीहरुलाई हस्तान्तरण गरेर सुरक्षित रहन आग्रह गरेका छन् । बीमा प्राधिकरणको बार्षिकोत्सव समारोहमा स्वागत...


बीमा प्राधिकरण सुदूरपश्चिमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३६ जनाको सहभागिता

काठमाडौँ । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले आज अर्थात बैशाख ३० गते आफ्नो कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसंचार सेवा केन्द्र, धनगढीसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बीमक, बीमा अभिकर्ता, सर्भेयर तथा नेपाल...


अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो...


अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने

काठमाडौं । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव...


लुम्बिनी प्रदेशले भोलि अभिकर्ताको परीक्षा गर्दै, यस्तो छ समय तालिका

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले भोलि अर्थात बैशाख १७ गते  जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने जनाएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै...


विपन्न उपचार कोष र मातृशिशु सुरक्षा कार्यक्रम बीमामार्फत: दोहोरो खर्च हटाउने बोर्डको नयाँ रणनीति

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको...


बीमा दोकानद्वारा आयोजित इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न, हिमालयन एभरेष्ट विजेता

काठमाडौं । बीमा दोकानद्वारा आयोजित दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ। जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनीहरू गरी ११ ओटा बीमा कम्पनीको सहभागिता रहेको प्रतियोगिता वैशाख ७ र ८ गते काठमाडौंमा चलेको थियो।...


सुदूरपश्चिम बीमा प्राधिकरणमा केदारनाथ भट्टको स्वागत, पण्डित र अवस्थीलाई बिदाई

काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रमुख केदारनाथ भट्टको स्वागत तथा पूर्वप्रमुख हृदयश्वर पण्डित र गेहेन्द्र अवस्थीको बिदाई गरिएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुखको रूपमा पदभार...