२५ सेसन सहित अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन सम्पन्न
काठमाडौं सोमबारदेखि सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो बिषयमा छलफल हुँदै चार दिनको सेसन आज काठमाडौंमा सम्पन्न भएको छ। भोलि फिल्ड भिजिट पश्चात्सम्मेलन समापन हुनेछ । काठमाडौंको काठमाडौंको कागेश्वरी मनहरामा फिल्ड...
समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन: एकैदिन बाह्र प्रमुख सत्रमा छलफल
काठमाडौं। समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२४ को तेस्रो दिनमा बाह्रवटा प्रमुख सत्रमा छलफल हुँदै आजको सेसन समापन भएको छ । सम्मेलनको तेस्रो दिन म्यूनिख रिसँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा सुरु...
नेपालमा समावेशी बीमा बजार विकास गर्न नियामक र कम्पनीबीच छलफलदेखि लघुबीमाको अभ्यासमा बहस
काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रोे दिन पहिलो दिन कन्फ्रेन्स समुदघाटन गर्दै तीन मुख्य सेसनमा आज छलफल भएको छ। नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा...
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन छलफल हुने
काठमाडौं । हिजोदेखि काठमाडौंमा सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो छलफल हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार म्यूनिख रिसँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ...
बीमाले जोखिम हस्तान्तरण मात्र हैन, रिक्स व्यवस्थापनको भूमिका निर्वाह गर्छः म्युनिख रि फाउन्डेसन रिनेट
काठमाडौं । म्युनिख रि का फाउन्डेसनका चिर्यर रिनेट वेलर्चिले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्रै नभएर महाविपत्तिमा सरकारलाई आर्थिक सहायता गर्ने माध्यम पनि रहेको बताएकी छिन् । असोजमा बाढी पहिरोको कारण नेपालमा भएको क्षतिको बिषयमा पनि उनले कार्यक्रममा अभिव्यक्ति दिएकि...
लघु बीमाको नयाँ लाइसेन्स वितरण गर्दिन, सातबाट अब आठ हुँदैनः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपालमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने सम्भावना नरहेको बताए । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले भने, ‘नयाँ लघुबीमाको लाइसेन्स वितरण हुने छैन ।...
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको उपराष्ट्रपति यादवद्वारा औपचारिक उद्घाटन
काठमाडौं । विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवबाट उद्घाटन सम्पन्न भएको छ । उपराष्ट्रपति यादवले पानसमा दीप प्रज्वलन गर्दै भव्य र ऐतिहासिक अन्तर्राष्ट्रिय...
अर्थमन्त्रालयद्वारा बीमा प्राधिकरणको ओ एण्ड एम सर्भेको स्वीकृत, दुई उप-कार्यकारी निर्देशक सम्बन्धी व्यवस्था पारित
काठमाडौं । अर्थ मन्त्रालयले बीमा प्राधिकरणलाई डुबाउने गरी तयार पारिएको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्भे स्वीकृत गरेको छ । अर्थ सचिव राम प्रसाद घिमिरेले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको दवावमा प्राधिकरणको सर्भे प्रतिवेदन स्वीकृत गरेका हुन् । अर्थ...
समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै, विश्वका ३०० बीमाकर्मी काठमाडौंमा
काठमाडौं । नेपाल बीमक संघको आयोजनामा म्युनिख रि फाउण्डेशनसँगको सहकार्यमा पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । राजधानी काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु हुने कार्यक्रममा विश्वका ४० देशका करिब ३०० जना प्रतिनिधिहरु सहभागी हुने...
बीमा प्राधिकरण डुबाउँदै अर्थमन्त्री पौडेल र सचिव घिमिरे, विवादित ओ एण्ड एम सर्भे प्रतिवेदन पास गर्न दवाव
काठमाडौं । तालुकदार मन्त्रालयकै मन्त्री र सचिवले सरकारी नियमनकारी निकाय डुबाउने षडयन्त्रमा लागेपछि बीमा क्षेत्रमा बचेखुचेको इमान्दारिता पनि तहसनहस हुने भएको छ । सन्दर्भ हो नेपाल बीमा प्राधिकरणको संगठन तथा व्यवस्थापन अध्ययन (ओ एण्ड एम) सर्भे सम्बन्धी विषय को...
बाढीको कारण बीमा कम्पनीमा पौने ९ अर्बको दाबीः १७ करोड २८ लाखमध्ये, शिखर एक्लैको १७ करोड २४ लाख भुक्तानी (सूची सहित)
काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण ठूलो धनजनको क्षति भएको छ । त्यस क्रममा बाढी पहिरो र वर्षाले पुराएको क्षति वापतको अहिले बीमा कम्पनीहरू बीमा दाबी भुक्तानीका लागि सक्रिय रुपमा लागि परेका छन्...
निर्जीवन बीमा किन गर्ने ? कस्तो अवस्थामा काम लाग्छ ?
काठमाडौं । निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता (करार) हो । यसमा बीमा गराउन कम्पनी र बीमा गर्ने व्यक्तिकाबीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको हानीनोक्सानी भएमा बीमाकंको...
बीमा प्राधिकरणका अध्यक्ष, निर्देशक र बीमकहरुले यो वर्षको दशैँ कसरी मनाउँदैछन् ?
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष, निर्देशकहरु लगायतका जीवन र निर्जीवन बीमा कम्पनीका सीईओहरुले भव्य रुपमा यो वर्षको दशैँ मनाउदैछन् । नेपाली नागरिकहरुको महान चाँडका रुपमा रहेको दशैँले सबैमा हर्सोउल्लास ल्याएको छ । बीमापोष्टले तयार गरेको दशैँ स्पेशलमा बीमा...
बालबालिकालाई दशैंको दक्षिणा बीमा पोलिसी दिने सोंच विकसित गर्नुपर्छः निर्देशक ढु्ंगेल (भिडियोसहित)
काठमाडौं । ‘दशैं भन्ने बित्तिकै मलाई मात्रै हैन, सबैलाई बाल्यकाल याद आँउछ । हाम्रो पालामा दशैं भन्ने वित्तिकै नयाँ लुगा लगाउने, मिठो खाने भन्ने हुन्थ्यो,’ नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल भन्छिन्, ‘अहिले नयाँ लुगा लगाउन र मीठो खान...
बाल्यकाल सम्झेर अहिले पनि दशैंमा पिङ खेल्न दौडिन्छुः निर्देशक सुवेदी (भिडियोसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशिलदेव सुवेदी दशैं भन्ने वित्तिकै बाल्यकाल सम्झिहाल्छन् । उनी अहिले पनि बाल्यकाल सम्झेर दशैंमा पिङ् खेल्न डौडिहाल्छन् । उनी भन्छन्, ‘दशैं आउने वित्तिकै मनै रोमान्चित हुन्छ । दशैं भन्नासाथ म बाल्यकालको...
बीमकका कोशी प्रदेश प्रमुखहरुसँग छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रम
नेपाल बीमा प्राधिकरण‚ कोशी प्रदेश कार्यालयबाट अाज जीवन, निर्जीवन तथा लघु बीमकका कोशी प्रदेश प्रमुखहरुसँग आउँदै गरेकाबडा दशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बीमाका समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण बीमकका...
बीमा कम्पनीहरुले नाई-नास्ती नगरी खुरुक्क दाबी भुक्तानी गर्नुपर्छः अध्यक्ष
काठमाडौं । बीमा कम्पनीहरुले प्राकृतिक विपदको समयमा नाई नास्ती नगरी खुरुक्क बीमा दाबी भुक्तानी गनुपर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी पाईन्छ...
नेपाल बीमा प्राधिकरणको पुरानो भवन भत्काइदै, आजबाट नयाँ भवन आंशिक रुपमा सञ्चालनमा
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरण रहेको पुरानो भवन यही दशैं अवधीमा भत्काइने भएको छ । पुरानो भवन नभत्काई नयाँ भवनमा जाने बाटो नै बनाउन नमिल्ने भएपछि हालको ब्लक ‘क’ लाई भत्काइन लागेको हो । मुख्य भवन भत्काइने भएपछि...
कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा बाली तथा पशुपंक्षी बीमा शुल्क अनुदान सम्बन्धी कार्यविधि जारी (कार्यविधि सहित)
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बाली तथा पशुपंक्षी बीमाको शुल्क अनुदान उपलब्ध गराउने सम्बन्धमा नयाँ कार्यविधि जारी गरेको छ । जस अनुसार अबदेखि सबैले ८० प्रतिशत कृषि बीमाको अनुदान पाउने छैनन् । बीमांक रकम अनुसार कृषि बीमाको बीमा...
बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह
बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बाढी पहिरोले देशमा ठूलो मात्रामा क्षती गरेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह गरेको छ। बीमा कम्पनी, लघुबीमा...




















