गार्डियन माईक्रो लाइफलाई कारवाही गर्न बीमा प्राधिकरण अध्यक्ष ओझा हटे पछाडि
काठमाडौं । गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सलाई हकप्रद रोकेर नियामकिय प्रावधान अनुसार कारवाही गर्न नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पछाडि हटेको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन गर्दै हकप्रद सेयर जारी गर्न...
आईएआईएसको बैठकमा भाग लिन बीमा प्राधिकरणका अध्यक्ष ओझा भोलि चीन जाने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासहितको बीमा प्राधिकरणको टिम भोलि चीनको संघाईतर्फ जाँदैछ । अन्तर्राष्ट्रिय बीमा नियामक संस्था आईएआईएसको यही अप्रिल २२ र २३ मा चीनमा हुने बीमा नियामकहरुको उच्च स्तरीय अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन प्राधिकरणका अध्यक्ष...
विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह, प्राधिकरणले नीति निर्माणमा प्रत्यक्ष सहभागी गराउने
काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतिय सवारी साधनहरूको बीमा नीतिका सम्बन्धमा गम्भीर छलफल गरेको छ। प्राधिकरण अध्यक्ष ओझाको कार्यकक्षमा सम्पन्न उक्त...
बागलुङको तमानखोलामा बीमा प्राधिकरणको बीमा अन्तरक्रिया कार्यक्रम, कृषि बीमा, सामूहिक दुघर्टना बीमाबारे छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बागलुङ जिल्लामा अवस्थित तमानखोला गाउँपालिकामा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको गण्डकी प्रदेश कार्यालय र तमानखोला गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीयबासीहरुले कृषि बीमा, सामूहिक दुर्घटना...
बीमा सूचना केन्द्र कुन मोडलमा तयार हुँदैछ ?
काठमाडौं । सरकारले बीमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था गरेको छ। बीमा सूचना केन्द्रको मोडल कस्तो हुन्छ भन्ने आम बीमकर्मी र बीमितहरुमा ज्ञिज्ञासा बढेको छ । सरकारले कर्जा सूचना केन्द्रको मोडलमा लाने तयारी गरेको बुझिएको छ । बीमा नियमावलीमा...
बीमा प्राधिकरणको अध्यक्ष र संचालकको विवाददेखि अभिकर्ता, सर्भेयरको माग सम्बोधन नभई अन्त्य भयो २०८१ साल
काठमाडौं । बीमा क्षेत्रका लागि वर्षका लागि त्यति सुखद हुन सकेन । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षको विवाद देखि बीमा क्षेत्रको मेरुदण्ड रुपमा उभिएका बीमा अभिकर्ता र सर्भेयरको माग सम्बोधन नभई वि।स २०८१ लाई बिदाई गर्नु...
बीमा प्राधिकरणको अध्यक्षको योग्यतामाथि बैशाख ८ गते सुनुवाई हुने
काठमाडौं । योग्यता नपुगेको व्यक्तिले नेपाल सरकारलाई झुक्याएर बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ती लिएको भन्दै बदर गर्न मागसहित सर्वोच्च अदालतमा दायर भएको मुद्दाको अर्को सुनुवाई २०८२ बैशाख ८ गते हुने भएको छ । आजको लागि तोकिएकोमा न्यायाधीश बिनोद शर्मा...
बीमाबारे उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोग : सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नीति घातक
काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले स्वदेशमै मात्रै पुनर्बीमा गर्नु घातक रहेको हुँदा पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी कम्पनीसँग गर्न सुझाव दिएको छ। \जोखिम न्यूनीकरणको लागि पुनर्विमाको निश्चित हिस्सा विदेशी पुनर्विमा कम्पनीसँग गराउने व्यवस्था...
शहरी क्षेत्रमा घरको नक्सा पास गर्दा बीमा अनिवार्य गर्न सुझाव
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल सरकारलाई शहरी क्षेत्रमा घरको नक्सा पास गर्दा अनिवार्य रूपमा घरको बीमा गर्ने व्यवस्था गर्न सुझाव दिएको छ। रामेश्वर प्रसाद खनालको अध्यक्षतामा गठित उक्त समितिले प्रतिवेदन मार्फत् नेपाल सरकारलाई यस्तो सुझाव दिएको...
बैकिङ्ग स्थायीत्वको लागि निक्षेप बीमालाई प्रभावकारी बनाउन सुझाव
काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले बैकिङ्ग स्थायीत्वको लागि निक्षेप बीमालाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएको छ । बैकिङ्ग क्षेत्रमा स्थायित्व कायम गर्न रु. ५ लाखसम्मको निक्षेप बीमा गर्ने गरी नेपाल सरकार (९० प्रतिशत)...
टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष ओझाको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक रुपमा ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सुरु गर्ने कार्यक्रममा सम्बोधन गर्दै...
बीमा प्राधिकरणका भूतपूर्व अध्यक्ष डा.प्रफुल्ल कुमार काफ्लेको निधन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका भूतपूर्व अध्यक्षपूर्व अध्यक्ष डा। प्रफुल्ल कुमार काफ्लेको निधन भएको छ । अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्ले तत्कालिन बीमा समिति हालको बीमा प्राधिकरणका दोस्रो अध्यक्ष हुन् । काफ्ले २०५८ साल बैशाख २० गते अध्यक्ष पदमा...
सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि प्रदेश बीमा कानून...
प्राधिकरणका अध्यक्ष ओझाको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्त भएका शरद ओझाको नियुक्ती गैर कानुनी भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. नहकूल सुवेदीको एकल...
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्षमा नियुक्त भएका शरद ओझाको योग्यता र उमेर सम्बन्धमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा ०८१ डब्लुओ १०६६ नम्वरमा बीमा प्राधिकरणका अध्यक्षको योग्यता नपुगेको भन्दै रिट दर्ता भएको हो...
जीवन बीमा एजेन्टबाट अध्यक्ष बनेकाले नै बुझेनन् बीमा अभिकर्ताको पीडा, तनावमा पेशागत बीमा अभिकर्ताहरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा आफै जीवन बीमा एजेन्ट पनि हुन् । बीमा प्राधिकरणको अध्यक्ष बन्नु अघि ओझा प्रभु महालक्ष्मी लाइफमा बीमा अभिकर्ताको रुपमा कार्यरत थिए उनी । अध्यक्ष ओझा २०८० साल जेठ ३१ गते नेपाल...
हुलदङ्गाको क्षतिवापतको बीमा दाबीलाई सहजरूपमा फर्छ्यौट गर्न बीमकलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको...
बीमा प्राधिकरणका उप-निर्देशक भट्टको उजुरी शाखाबाट कानुन शाखामा सरुवा
काठमाडौं । विगत पाँच वर्षदेखि नेपाल बीमा प्राधिकरणको उजुरी शाखामा रहेर काम गर्दै आएका उपनिर्देशक बिरोध भट्ट कानुन शाखामा सरुवा भएका छन् । बीमा प्राधिकरणका कर्मचारीको बढुवाका कारण रिक्त भएको पद तथा नयाँ अध्यक्षको आगमनसँगै उजुरी शाखामा रहेर बीमितहरुलाई...
विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आज निर्देशन दिएको हो । बीमकको...
लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनायो, बीमा, बैकिङ्ग र पुँजीबजार पहिलो प्राथमिकतामा
काठमाडौं । सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको छ ।सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरुमा वर्गीकरण गरेर अध्ययन गर्ने सहमती भएको हो । सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको...


















