कृषकको सुरक्षाका लागि कृषि बीमा र पशुपन्छी बीमा एक मात्र विकल्पः बौधीमाई नगरपालिका नगर प्रमुख

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बौधीमाई नगरपालिकाका नगर प्रमुखले बीमाबाट सानो रकम तिरी...


बीमा प्राधिकरणद्वारा प्रभु महालक्ष्मी लाइफको हकप्रद शेयर स्वीकृत, बाकी तीन कम्पनीको अन्तिम तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ । प्राधिकरणले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । हाल ४ अर्ब २९ करोड...


जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार प्राधिकरणले पुस ११ गतेदेखि पुस १३ गतेसम्म...


नेपाल बीमा प्राधिकरण, राष्ट्र बैंकसहितका सबै नियामकलाई अख्तियारको ४८ बुँदे निर्देशन, सञ्चालकहरुको सुविधा खोसिने

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डसहितका नियामक निकायलाई ३९ बुँदे निर्देशन जारी गर्दै नीतिगत भ्रष्टाचार नगर्न भनेको छ । आयोगले गत मंसिरको पहिलो साता गरेको...


अर्थ मन्त्रालयको प्रतिनिधि बिना नै महत्वपूर्ण निर्णय गर्दै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अर्थ मन्त्रालयका आधिकारिक प्रतिनिधि बिना नै महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ । प्राधिकरणका लागि अर्थमन्त्रालयबाट तोकिएका सञ्चालक हुन भुपाल बराल । अहिले बिरामी बिदा लिएर बराल घरमै आराम गरिरहेका छन् । अर्थ मन्त्रालयको...


अन्तर्राष्ट्रियस्तरमा राम्रो ‘रेटिङ्’ भएका पुनर्बीमा कम्पनीमा पहुँच पुर्‍याउन निर्देशिका ल्यायौँ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकुन् भनेर प्राधिकरणले आवश्यक नीतिगत व्यवस्था गरेको बताएका छन् । बीमा प्राधिकरणले विराटनगरमा उद्योग सङ्गठन मोरङसँग गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले बीमा...


दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणले यही पुस २ गते विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सम्बोधन गर्दै सिलवालले बीमा ऐन, नियम र निर्देशिका बमोजिम...


बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदै बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गनुपर्यो : मुख्यमन्त्री कार्की

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा...


सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।...


देवताल गाउँपालिकासंग बीमा अन्तरक्रिया

काठमाडौं । बाराको देवताल गाउँपालिकासंग प्राधिकरणले बीमा अन्तरक्रिया कार्यक्रम गरेको छ। बीमा प्राधिकरण मधेश प्रदेशले चालु आवको वार्षिक नीति अन्तर्गत उक्त कार्यक्रम मंसिर २८ गते कार्यपालिकाको सभा हलमा सम्पन्न गरेको हो। उक्त कार्यक्रमको सभापतिको रुपमा बीमा प्राधिकरण मधेश प्रदेश...