मधेश प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । मधेश प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर–धनुषामा कात्तिक १ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मधेश...


सबै बीमा कम्पनीहरु नविकरण (सूचीसहित)

काठमाडौं । बीमा, निर्जीवन बीमा, पुर्नर्बीमा र लघुबीमा कम्पनीहरु नविकरण भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर सबै बीमा कम्पनीहरुको २०८० असोज मसान्तसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार २०२५...


बीमा अभिकर्ता र सर्भेयरसँग बीमा प्राधिकरणले गर्‍यो शुभकामना आदानप्रदान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ता र सर्भेयरसहितको...


बीमा प्राधिकरणद्धारा प्रिमियम मूल्यका आइपीओबारे प्रष्टिकरण, भ्रममा नपर्न आग्रह

काठमाडौं ।नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको...


झापामा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा जोखिम व्यवस्थापनको महत्वपूर्ण औजार होः अध्यक्ष राजवंशी 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असोज २४ गते बुधबारका दिन झापाको गौरिगजं गाँउपालिकासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गौरिगजं गाँउपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा तथा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख...


गुल्मीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । गुल्मीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको रुरुक्षेत्र गाउपालिकामा नेपाल बीमा प्राधिकरणद्वारा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउपालिकाका अध्यक्ष यदु ज्ञवाली, विशेष अतिथिको रुपमा उपाध्यक्ष मीना देवी गौतम,...


सुर्खेतमा बीमा सचेतनाका लागि प्राधिकरणले राख्यो होर्डिङ बोर्ड

काठमाडौं । सुर्खेतको विभिन्न स्थानहरुमा बीमा प्राधिकरणले होर्डिङ बोर्ड राखेको छ । प्राधिकरणले बीमा सचेतनाका लागि असोज २६ गते शुक्रबार उक्त होर्डिङ बोर्ड राखेको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ २ स्थित वाङ्गेसिमल, वडा नं. ११ स्थित सुब्बाकुना...


बीमा कम्पनीको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी नयाँ व्यवस्था निर्धारण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ । जसमा लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा अंकुश लगाईदिएको छ। पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरेको तीन वर्षसम्म धितोपत्र...


बीमा प्राधिकरणद्धारा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी, नाफा वितरणमा कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ ।असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी भएको जनाएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०र८० तथा सो...


आजबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द हुने भएको छ । प्राधिकरणले असोज १० गते जारी सूचना बमोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै लिने हुँदा हाल बीमा कम्पनीले...