बालबालिकालाई दशैंको दक्षिणा बीमा पोलिसी दिने सोंच विकसित गर्नुपर्छः निर्देशक ढु्ंगेल (भिडियोसहित)

काठमाडौं । ‘दशैं भन्ने बित्तिकै मलाई मात्रै हैन, सबैलाई बाल्यकाल याद आँउछ । हाम्रो पालामा दशैं भन्ने वित्तिकै नयाँ लुगा लगाउने, मिठो खाने भन्ने हुन्थ्यो,’ नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल भन्छिन्, ‘अहिले नयाँ लुगा लगाउन र मीठो खान...


बाल्यकाल सम्झेर अहिले पनि दशैंमा पिङ खेल्न दौडिन्छुः निर्देशक सुवेदी (भिडियोसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशिलदेव सुवेदी दशैं भन्ने वित्तिकै बाल्यकाल सम्झिहाल्छन् । उनी अहिले पनि बाल्यकाल सम्झेर दशैंमा पिङ् खेल्न डौडिहाल्छन् । उनी भन्छन्, ‘दशैं आउने वित्तिकै मनै रोमान्चित हुन्छ । दशैं भन्नासाथ म बाल्यकालको...


बीमकका कोशी प्रदेश प्रमुखहरुसँग छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रम

नेपाल बीमा प्राधिकरण‚ कोशी प्रदेश कार्यालयबाट अाज जीवन, निर्जीवन तथा लघु बीमकका कोशी प्रदेश प्रमुखहरुसँग आउँदै गरेकाबडा दशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बीमाका समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण बीमकका...


बीमा कम्पनीहरुले नाई-नास्ती नगरी खुरुक्क दाबी भुक्तानी गर्नुपर्छः अध्यक्ष

काठमाडौं । बीमा कम्पनीहरुले प्राकृतिक विपदको समयमा नाई नास्ती नगरी खुरुक्क बीमा दाबी भुक्तानी गनुपर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी पाईन्छ...


नेपाल बीमा प्राधिकरणको पुरानो भवन भत्काइदै, आजबाट नयाँ भवन आंशिक रुपमा सञ्चालनमा

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरण रहेको पुरानो भवन यही दशैं अवधीमा भत्काइने भएको छ । पुरानो भवन नभत्काई नयाँ भवनमा जाने बाटो नै बनाउन नमिल्ने भएपछि हालको ब्लक ‘क’ लाई भत्काइन लागेको हो । मुख्य भवन भत्काइने भएपछि...


कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा बाली तथा पशुपंक्षी बीमा शुल्क अनुदान सम्बन्धी कार्यविधि जारी (कार्यविधि सहित)

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बाली तथा पशुपंक्षी बीमाको शुल्क अनुदान उपलब्ध गराउने सम्बन्धमा नयाँ कार्यविधि जारी गरेको छ । जस अनुसार अबदेखि सबैले ८० प्रतिशत कृषि बीमाको अनुदान पाउने छैनन् । बीमांक रकम अनुसार कृषि बीमाको बीमा...


बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह

बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बाढी पहिरोले देशमा ठूलो मात्रामा क्षती गरेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह गरेको छ। बीमा कम्पनी, लघुबीमा...


अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे नेपालकै बिज्ञहरु बेखवर, नतिजामुखी हुनेमा आशंका

काठमाडौं । म्यूनिख रिको मुख्य आयोजनामा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा नेपालकै बीमा बिज्ञहरुलाई सहभागी नगराइएको पाइएको छ । नेपाल बीमा प्राधिकरणमा लामो समयसम्म बीमा बिज्ञको रुपमा काम गरेका बीमा बिज्ञ भोजराज शर्माले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय...


प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । हालै भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ ।...


बीमा प्राधिकरणद्धारा बीमा सम्बन्धी अन्तराष्ट्रिय वार्षिक सम्मेलन स्थगित 

काठमाडौं । नेपाल बीमा प्राधिकरण्ले असोजको दोस्रो सातादेखि सुरु गर्न लागिएको तीन दिने बीमा सम्बन्धी अन्तराष्ट्रिय वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको छ । लामो समयदेखि तयारीमा रहेको नेपाल बीमा प्राधिकरणको आयोजनामा हुन लागेको एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरीको बार्षिक...


बीमा प्राधिकरणमा विवादित उप कार्यकारी निर्देशक राख्ने ओएनएम सर्भे बोर्डबाट पारित, दाहाल आएसँगै रोकिएको प्रस्ताव अघि बढ्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक मदन दाहाल आएपछि विवादित उप कार्यकारी निर्देशक पद थप गर्ने गरी तयार पारिएको विवादित ओएनएम सर्भे पारित भएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले कर्मचारीहरुको बृत्ति विकास रोक्ने...


बीमा प्राधिकरण मधेश प्रदेशद्वारा मिथिला नगरपालिकामा बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय र मिथिला नगरपालिकाको सहकार्यमा बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशका कार्यालय प्रमुखले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो...


नेपालको हवाई बीमामा भौगोलिक र संरचनागत जोखिम छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले हवाई बीमामा बहुआयामिक हुने र नेपाल जस्तो देशमा भौगोलिक र संरचनागत जोखिम रहेको औल्याएका छन् । आज काठमाडौंमा आयोजित एक दिन एभिएशन रिस्क म्यानेजमेन्ट कन्क्लेभलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो...


अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन: नेपाली बीमा कम्पनीबाट दुई करोड उठाइदै, प्रत्येक कम्पनीसँग आठ लाख मागियो

काठमाडौं । म्यूनिख रि इन्स्योरेन्सको भातृ संस्था म्यूनिख रि फाउण्डेशनले आयोजना गर्ने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको लागि नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट दुई करोड भन्दा बढि रकम उठाइएको छ । आगामी अक्टोवर २१ देखि २५ सम्म काठमाडौंको होटल याक एण्ड...


बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्वारा रिब्दीकोट गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा रिब्दीकोट गाउँपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यता खस्यौली पाल्पामा सम्पन्न भएको हो। अन्तरक्रिया कार्यक्रममा आयोजकको तर्फबाट मानवीय जीवनका हरेक...


बीमा प्राधिकरणमा धर्नामा बसे बीमा अभिकर्ता

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बीमा अभिककर्ताहरु धर्नामा बसेका छन् । बीमा नियमावलीप्रति असमति जनाउँदै अभिकर्ताहरु धर्नामा बसेका हुन् । प्राधिकरणमा नेपाल लाइफ र एलआइसी लाइफ बीमक संघ अन्तर्गतका अभिकर्ताहरु केन्द्रिय कार्यालयमा पुगेको हुन् । बीमा...


बीमा प्राधिकरणको छ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा बीमा अभिकर्ताहरुले धर्ना दिँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको छ वटै प्रदेश कार्यालय र कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आज बीमा अभिकर्ताहरुले धर्ना दिँदै छन् । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेतृत्वमा देशैभरि एकै साथ आन्दोलन गर्न लागिएको हो । बीमा प्राधिकरण र अर्थमन्त्रालय मिलेर...


प्राधिकरणमा उप कार्यकारी निर्देशक राख्ने अडानले पास भएन ओएनएम सर्भेको प्रतिवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ संरचना सम्बन्धी प्रस्ताव फेरि पनि असफल भएको छ । अर्थ मन्त्रालयका नयाँ सञ्चालक मदन दाहाल आएपछिको पहिलो पटक बैठकमा बीमा प्राधिकरणको संरचनागत सुधारको लागि उप कार्यकारी निर्देशक सहित दुई थप निर्देशकको दरबन्दी सिर्जना...


बीमा प्राधिकरणद्वारा नेपाल वित्तीय प्रतिवेदन मान-१७ कार्यान्वयनका लागि लेखासम्बन्धी नियामकसँग अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा नेपाल वित्तीय प्रतिवेदन मान–१७ कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी २०८२ साल साउन १ गतेदेखि बीमा क्षेत्रमा...


बीमा प्राधिकरणद्धारा सबै बीमा कम्पनीका सिईओ र लेखा प्रमुखलाई होटलमा बोलाएर अन्तरक्रिया गर्दै

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका सिईओहरु तथा लेखा प्रमुखहरुलाई आज अफरान्ह ३ बजे एक होटलमा बोलाएर अन्तरक्रिया कार्यत्रम सुरु गरेको छ । बीमा प्राधिकरणको आयोजनामा काठमाडौंको रवि भवनस्थित होटल...