निजी सम्पत्ति क्षतिको बीमा दाबी तत्काल आँकलन गर्न नसकिने बीमकको भनाई
काठमाडौं । जेन–जी आन्दोलन हिंसात्मक बन्दा देशभर अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति पुर्याएको छ । बीमा कम्पनीहरूलाई ५० अर्ब रुपैयाँभन्दा बढी दाबी आउने सम्भावना देखिएको बीमा अधिकारीहरु बताँउछन् । बीमाकर्मीहरुका अनुसार प्रारम्भिक अनुमानले निजी सम्पत्तिमा भएको क्षतिको दाबी तत्काल...
जेन-जी प्रदर्शनमा भएको क्षतिको दाबी सहज बनाउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले...
बैंक, वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरुलाई आवत जावत गर्न दिने नेपाली सेनाको निर्णय
काठमाडौं । आजबाट कार्यालय समयमा बैंक तथा बीमा कम्पनी र अन्य वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवत जावत गर्न दिने सम्बन्धमा नेपाली सेनाले आवश्यक निर्णय गरी प्रबन्ध मिलाएको जनाएको छ । सेनाको निर्णय अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड,...
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र...
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्मको आवेदन (सूचि सहित)
काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्म गरी जना १४ को आवेदन परेको छ । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको...
नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको अध्यक्षमा दिपक ज्ञवाली, यस्तो बन्यो नयाँ कार्य समिति
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो अधिवेशनबाट संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सो अधिवेशनबाट दोस्रो कार्यकालको लागि पुनः दिपक ज्ञवाली...
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा १३ जनाको आवेदन, पूर्वसचिवदेखि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकालसम्म
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जना आकांक्षीहरुले आवेदन दिएका छन् । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको समयसीमा भित्रमा १३ जनाको आवेदन...
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पूर्व सचिव न्यौपानेसहित आधा दर्जनबढिको आवेदन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि कम्तीमा एक जना पूर्व सचिवसहित दर्जन भन्दा बढि जना आकांक्षीहरुले आवेदन दिएका छन् । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले यही भदौं १४ गते शनिबार ७ दिने सूचना...
नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पोखरेलद्वारा उच्च मनोबलसाथ नियमन गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार...
नयाँ र पृथक बीमा योजना ल्याएर आम नागरिकलाई समेट्नु बीमकको दायित्व होः सुशील सुवेदी
काठमाडौँ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले बीमा कम्पनीहरूले बजारमा ल्याउने नयाँ–नयाँ पोलिसीबारे आम नागरिकलाई आधारभूत जानकारी दिनु बीमा कम्पनीकै प्रमुख दायित्व भएको बताएका छन् । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ नामक पुस्तक सार्वजनिक गर्ने...
बीमा प्राधिकरणको नयाँ अध्यक्षः अख्तियारले छानविन गरिरहेकाबाटै छनौट गराउनुपर्ने बाध्यतामा सरकार
काठमाडौं । सरकारले यही भदौं ९ गते गठित नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय सदस्य रहेको नयाँ अध्यक्ष छनौट समिति गठन गर्ने निर्णय गरेको थियो । तर,...
बीमा कम्पनीका सिईओलाई अन्य कम्पनीमा सञ्चालक बन्न पाउनुपर्ने माग उच्च अदालतबाट खारेज
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुलाई अन्य बीमा तथा लगानी रहेका कम्पनीमा सञ्चालक बन्न नपाउने भएका छन् । सो सम्बन्धमा परेको रिट आज उच्च अदालतबाट खारेज गर्दै यसअघिको बीमा प्राधिकरणकै निर्णय सदर गरेपछि यस्तो अवस्था आएको...
बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिद्वारा कार्यविधि जारी, योग्यतादेखि पाठ्यक्रमसम्म तोकियो मापदण्ड
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नियुक्तीका लागि नयाँ कार्यविधि जारी गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा रहेको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नियुक्ती सम्बन्धी कार्यविधि जारी...
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान, आवेदन शुल्क ७५००
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नेपाल सरकार समक्ष सिफारिस गर्न ७ दिनको मिति राखेर सार्वजनिक सूचना जारी गरेको छ । सूचना अनुसार कानुन बमोजिम योग्यता पुगेका सबैले आवेदन दिन पाउनेछन् । अर्थ मन्त्रालयको वित्तीय...
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन्। भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले...
बीमालेख धितोकर्जा लिएका बीमितलाई सम्पूर्ण जानकारी समयमै दिन बीमा कम्पनीहरुलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जाबारे स्पष्ट बुझिने गरी जानकारी गराउन निर्देशन दिएको छ । प्राधिकरणले आइतबार बीमा कम्पनीहरुलाई सशक्त रुपमा बीमालेख धितो कर्जा लगायतका विषयमा सहज रुपले समयमै जानकारी दिन निर्देशन दिएको...
बीमा प्राधिकरणद्वारा शुद्धिकरण सम्बन्धी निर्देशिका जारी, सीईओले समेत पालना गर्नु पर्नेछ यस्तो नियम
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), आतङ्ककारी गतिविधि तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी रोकथामका लागि नयाँ निर्देशन जारी गरेको छ। ‘सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा...
बीमाको पहुँच ५ प्रतिशतले बढ्यो, ५१ प्रतिशत नागरिक पहुँच बाहिरै
काठमाडौं । अघिल्लो आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच ५.०६ प्रतिशत विन्दुले बढेको देखिएको छ । नेपाल बीमा प्राधिककरणले तयार गरेको गत आवको तथ्यांकले यस्तो देखाएको हो । २०८१ असारसम्म जीवन बीमाको पहुँच ४३.२७ प्रतिशत नागरिकमा थियो । २०८२...
बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी प्रिती देवलाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी प्रिती देवले पाएकी छिन् । देवलाई प्राधिकरण प्रशासनले कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि कार्यालय प्रमुख रहेका विनोद कुमार पोखरेलको सुरुवापछि कार्यालय प्रमुखको कुर्सी खाली रहेको...
फर्जी कागजातको भरमा बीमा प्राधिकरणको अध्यक्ष खाने दुष्प्रयास असफल
काठमाडौं । नेपालको मन्त्रिपरिषदसम्म कसरी फर्जीधारीले सजिलै पहुँच स्थापित गरी नेपाल बीमा प्राधिकरण जस्तो नियामक निकायको अध्यक्ष पद नै पड्काउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न पुगेको छ बीमा प्राधिकरणका पाँच महिने अध्यक्ष शरद ओझा काण्ड । त्यति मात्रै...














