बीमा प्राधिकरण अध्यक्षका लागि विज्ञ र नियामकदेखि सिईओसम्मको आवेदन

काठमाडौं। नेपाल बीमा प्राधिकरण अध्यक्षका लागि दुई दर्जनले आवेदन दिएका छन्। बीमा प्राधिकरण अध्यक्षमा प्राधिकरणका उच्च तहका कर्मचारीलेखि बीमा विज्ञ र बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग र बीमकसँग लामो समयसम्म काम गरिसकेका सिईओ कआवेदकहरुले आवेदन दिएका छन् । राष्ट्रिय...


बीमा प्राधिकरणको अध्यक्षमा दुई दर्जनको उम्मेदवारी, भोलि अन्तिम दिन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा हालसम्म करिब दुई दर्जनले आवेदन दिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार आज अपरान्ह पाँच बजेसम्म दुई दर्जन हाराहारीले आवेदन दिएका हुन् । आवेदन दिने भोलि जेठ १९ गते अन्तिम दिन हो ।...


बीमा प्राधिकरणको अध्यक्ष पदमा निर्देशक रेग्मी र उप निर्देशक भट्टले दिए उम्मेदवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तीका लागि खुल्ला गरिएको आवेदनमा नेपाल बीमा प्राधिकरणका दुई जनाले आवेदन दिएका छन् । प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र उप निर्देशक विरोध भट्टले प्राधिकरणको अध्यक्षमा आवेदन दर्ता गराएका हुन् । दुवै...


विवादकाबीच हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्ससँग माग्यो बीमा दाबी, कुन पुनर्बीमा कम्पनीको भागमा पर्ला ?

काठमाडौं । क्षति भएको १० महिनापछि विवादका बीच नै हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्स कम्पनीसँग ४ अर्ब ३९ करोड रुपैयाँ बीमा दाबी मागेको छ। यता ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बीमा दाबीको माग गरेसँगै पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा भने ठूलो संकटमा...


अर्थमन्त्री डा. वाग्लेले भत्काए सुर्य सिलवालको सेटिङ, नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत बीमा अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा सुर्य प्रसाद सिलवालले गैर कानुनी रुपमा खोसेको नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सालाई वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बक्तव्यमार्फत खारेज गरिदिएका छन् । आज संसदमा बजेट भाषण मार्फत नेपालको...


राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गछौंः अर्थमन्त्री

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् ।


सम्पत्ति शुद्धिकरण विभागले बीमा कम्पनीका सिईओहरुसँग किन लियो बयान ?

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले बीमा कम्पनीहरुलाई एलियन्ट ब्रोकर केसमा अनुसन्धानबारे विस्ततृ जानकारी बुझन पत्र पठाएको थियो । पत्रको चित्त बुझदो जवाफ नआएपछि विभागले बीमा कम्पनीहरुलाई नै बोलाएर बयान लिएको छ । जसमा बीमा प्राधिकरणको सहयोगमा विभागले बीमा कम्पनीहरुका...


आर्थिक सर्वेक्षणमा बीमा क्षेत्रको अवस्था कस्तो देखियो ?

काठमाडौं । आर्थिक सर्वेक्षणमा बीमा क्षेत्रको वृत्त चित्रलाई नजिकबाट केलाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लले आर्थिक बर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संसदमा पेश गरिसकेको छ। उक्त सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमातर्फ १ लाख २५ हजार ८ सय...


बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न, कहिले खुल्छ आवेदन ?

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न भएको छ। छनौट समितिको दोस्रो बैठकमा आवेदन खुलाउने बिषयमा छलफल हुने भएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष संयोजन समिति गठन भएको समयमा प्राधिकरणको अध्यक्ष छनोट समिति गठन भएपनि प्राधिकरणको...


दुई सरकारी बीमा कम्पनीमा नौ बर्षदेखिको साधारणसभा अलपत्र

काठमाडौं । दुई सरकारी बीमा कम्पनीहरुले समयमा साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीले समयमा साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनले ठहर गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ९ र राष्ट्रिय...


आन्तरिक सुशासन र संस्थागत सुदृढीकरण गर्ने प्रयासका साथ बीमा प्राधिकरणको वार्षिकोत्सव सम्पन्न

काठमाडौं। बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल,...


बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव, हेर्नुहोस् १५ तस्बिर

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज आफ्नो ५८औं वार्षिकोत्सव मनाएको छ। प्राधिकरणले आफ्नो प्राङ्गणमा औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो। वि.सं. २०२६ जेठ १ गते बीमा समितिका रूपमा स्थापना भएको निकाय २०७९ कात्तिक २२ गतेदेखि रूपान्तरण भई हाल...


आधा जनसंख्या बीमाको दायरा बाहिर हुनु प्राधिकरणका लागि ठुलो चुनौती र जिम्मेवारी पनि होः कार्यकारी निर्देशक

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले करिब आधा जनसंख्या बीमाको दायरा बाहिर रहेको अवस्था हाम्रा लागि ठुलो चुनौती र जिम्मेवारी पनि हो । स्थापनाको ५७ औं वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरणका...


बीमा प्राधिकरण ५८ औं वर्षमा, अझै प्रभावकारी नियमन अबको दायित्व

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५८ औं वर्षमा प्रवेश गरेको छ । ५८ औं वार्षिकोत्सव प्राधिकरणले विविध कार्यक्रम गरी गत सातादेखि नै मनाउँदै आएको छ । सरकारले खर्च कटौति गर्ने अभियान चलाएकोले यस बर्ष प्राधिकरणले वार्षिकोत्सवको अवसरमा औपचारिक...


आर्थिक पत्रकारीताको क्षेत्रमा बीमापोष्टले विशिष्ट स्थान ओगट्न सफल भएको छ: फत्तबहादुर केसी

नेपालको आर्थिक पत्रकारीताको क्षेत्रमा बीमापोष्टले विशिष्ट स्थान ओगट्न सफल भएको छ। विगत केही वर्षदेखि विभिन्न सेक्टरलाई कभर गरेर सूचना, खोज गर्ने सञ्चारमाध्यमको अत्यन्त आवश्यक थियो। त्यसमा बीमा क्षेत्र आफैं पनि अपेक्षाकृत र तुलनात्मक रूपमा यो प्राविधिक विषय पनि हो।...


बीमा प्राधिकरणका सञ्चालक डा. गणेश पाण्डे पदमुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डे पदमुक्त भएका छन् । सरकार जारी गरेको अध्यादेशपछि पाण्डेय पदमुक्त भएका हुन् । उनलाई २०८२ पुष ११ गते बसेको मन्त्री परिषदको बैठकले सञ्चालक समिति सदस्य पदमा...


बैदेशिक रोजगार म्यादी बीमाः निजिबाट खोसेर सरकारी कम्पनीलाई दिने तयारी

काठमाडौं । वैदेशिक रोजगार म्यादी बीमाको मोडालिटी सरकारले परिर्वतन गर्ने तयारी गरेको छ । सरकारले निजि बीमा कम्पनीबाट खोसेर यतिबेला वैदेशिक रोजगार म्यादी बीमाको मोडालिटी परिवर्तन गरी सरकारीमा मात्रै गर्ने प्रावधान लागू गर्ने तयारीमा जुटेको छ । वैदेशिक रोजगार...


बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशक तहका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको सिफारिसमा अध्यक्ष चन्द्रकला पौडेलले नयाँ जिम्मेवारी तोक्दै महाशाखागत संरचनाको जिम्मेवारीमा हेरफेर गरिएको हो। नयाँ जिम्मेवारी अनुसार निर्देशक कमल प्रसाद रेग्मीलाई नियमन...


अनुसन्धान अवधिभर हिमालयन रि माथि कुनै एक्सन नलिने बीमा प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीमाथि अनुसन्धान रहदासम्म कुनै एक्सन नलिने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान, अख्तियार र सिबिआईको अनुसन्धानको घेरामा रहेको कम्पनीमाथि हिमालयन रि माथि कुनै एक्सन नलिने प्राधिकरणको निर्णय गरेको छ। प्राधिकरण कम्पनीभित्र बीमा...


बीमा ऐनको दुई वटा दफा संशोधन गर्ने बालेन सरकारको निर्णय, अध्यादेशमा के छ ?

काठमाडौं । सरकारले हिजो जारी गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत बीमा ऐन २०७९ को दुई वटा दफा संशोधन गरेको छ । बीमा ऐनको दफा ९ मा रहेको सदस्यहरुका लागि तोकिएको चार बर्षको पदावधीको अवधी हटाएको छ...