निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा छ महिनामै वर्खास्त

काठमाडौं । निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले वर्खास्त गरेको छ। छ महिनामै वर्खास्त गरेको हो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण...


शरद ओझालाई बर्खास्त गर्ने सरकारको तयारी, नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया छिट्टै

काठमाडौं । सरकारले फर्जी कागजात पेश गरी नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ती खाएका शरद ओझालाई बर्खास्त गर्ने तयारी सुरु गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदले गत असार ३० गते उच्च अदालतका न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठन गरेको छानविन...


बैदेशिक रोजगार म्यादी बीमा पुलमाथि अन्तरिम आदेश जारी भएन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी निर्देशिका जारी गर्ने बीमा प्राधिकरणको २०८१।०४।०१ को निर्णय...


बैदेशिक रोजगार म्यादी बीमामाथि अन्तरिम आदेशबारे आज सर्वोच्चमा बहस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा अधिवक्ता गिरिजा प्रसाद अधिकारी र नारायण प्रसाद नेपालले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा बहस सुरु भएको छ । बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी...


बीमा प्राधिकरण र इप्पानबीच टकराव: ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्ताव अस्वीकार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ । बिहीवार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग भएको छलफलपछि समस्या समाधानका...


सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका तयार गर्दै बीमा प्राधिकरण, कडा रिपोर्टिङको व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण सम्बन्धी नयाँ निर्देशिका तयार पार्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार नेपाल ग्रे लिष्टमा परेकोले हटाउन भूमिका खेल्ने गरी नयाँ सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका जारी गर्न लागिएको हो । नेपाललाई ग्रेलिष्टबाट...


बीमा प्राधिकरण गण्डकी प्रदेशले आज अभिकर्ताको परीक्षा सञ्चालन गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले आज जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा ऐनमा अभिकर्ताको परीक्षा लिएर पास भएकालाई मात्रै लाइसेन्स दिन सकिने व्यवस्था गरेसँगै समय–समयमा बीमा प्राधिकरणले परीक्षा सञ्चालन गर्दै आइरहेको छ। यसैक्रममा गण्डकी प्रदेशले आज...


शरद ओझाले सर्वोच्चबाट पाएनन् अन्तरिम आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझाको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको इजलासले ओझाको माग दावी बमोजिम पुनः काममा फर्कन अन्तरिम...


बीमा ऐनको तीन वटा दफा संशोधन, दावी भुक्तानी फस्र्यौटमा कडाई

काठमाडौं । बीमा क्षेत्रको छाता ऐनको रुपमा रहेको बीमा ऐन २०७९ संशोधन भएको छ । नेपाल सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत तीन वटा बुँदाहरु संशोधन गरेको हो । जसमा बीमा कम्पनीको खारेज सम्बन्धी व्यवस्था, बीमामा हुने...


बैदेशिक रोजगार श्रमिकको म्यादी जीवन बीमा हटाउने सरकारको तयारी

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अनिवार्य गर्दै आएको प्रावधान हटाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमा जीवन बीमालाई हटाउने प्रस्ताव अघि बढाएको छ। श्रम...


बीमा प्राधिकरणद्वारा इन्जिनियरिङ बीमाबारे सरोकारवालासँग छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनीयरिङ बीमा सम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा आज निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि...


बैदेशिक रोजगार म्यादी बीमा पुल खारेजको माग गर्दै सर्वोच्चमा रिट, आइतबार बहस हुने

काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको बैदेशिक रोजगार म्यादी बीमा पुल खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता गिरिजा अधिकारीले दर्ता गराएको उक्त रिटमाथि आगामी साउन १८ गते अन्तरिम आदेशमाथि छलफल गर्न पेशी तोकिएको...


एक वर्षसम्म पनि विदेशी पुनर्बीमा दलाल कम्पनीले नेपालमा शाखा खोल्न सकेनन्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको एक वर्षसम्म पनि कार्यालय स्थापना गर्न सकेको छैन । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालमा कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलाललाई तीन महिनाभित्र कार्यालय...


जीवन बीमा कम्पनीका सिईओहरु नेपाल बीमा प्राधिकरणमा, अध्यक्ष पोखरेलले निर्देशन दिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालका सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई बोलाएर छलफल गरेको छ । अर्को अध्यक्ष नहुँदासम्मको लागि अर्थमन्त्रालयबाट खटाइएका सेवन्तक पोखरेलको बिशेष निर्देशनमा सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई प्राधिकरणमा बोलाइएको हो । बीमा प्राधिकरणमा जीवन बीमाको...


शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको...


पुनर्बहालीको माग गर्दै शरद ओझा सर्वोच्चमा, भोलि अन्तरिम आदेशमाथि छलफल हुने

काठमाडौं । बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानविन समिति गठन गरी निलम्वनमा परेका बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझाले बिहिबार दायर गरेको...


‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ मा कुन-कुन बिषय समेटिएका छन् ?

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले ‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको छ । प्राधिकरणले यसअघि जारी गरिसकेका २०७८ र २०८१मा समावेश भएका बिषयहरु समेटिएर ‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको प्रापिधकरणले...


बीमाको लाइसेन्स लिएर स्वास्थ्य व्यवसाय प्रवर्द्धन गर्दै मेट लाइफ, नियमन खै ?

काठमाडौं । नेपालस्थित मेटलाइफको शाखा कार्यालयले गैर कानुनी रुपमा बीमा ऐनमा तोकिएको भन्दा बाहिर गएर अप्रत्यक्ष व्यवसाय गरिरहेको तथ्य भेटिएको छ । बीमाको लाइसेन्स लिएर स्वास्थ्य व्यवसाय प्रवद्र्धन गर्दा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरण मौन बसीरहेको छ ।...


स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने

काठमाडौं । सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुणासम्म रकम तिर्नुपर्ने नीति ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार नवीकरणको म्याद छुटाउनेले अब सुविधाको साटो आर्थिक भार बेहोर्नुपर्नेछ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा....


भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको अध्यक्षमा अजय सेठ नियुक्त

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको अध्यक्षमा अजय सेठ नियुक्त भएका छन् । भारत सरकारले पूर्व वित्त सचिव अजय सेठलाई भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आइआरडीएआइ) को नयाँ अध्यक्षमा तीन वर्षका लागि नियुक्त भएका हुन् ।...