योग्यताको छानबिनबाट जोगिन ओझाको हारगुहार
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बारे गठित छानविन समितिले बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर गरेका निर्णयहरु र ओझाको योग्यताको सम्पूर्ण कागजात पनि छानविनको प्रकृया अघि बढाएको छ । छानविन समितिले ओझाको नियुक्ती...
बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले दिइन् राजीनामा
काठमाडौं । नेपाल बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । उनले गत साता नै राजीनामा दिएकी हुन् । प्राधिकरणबाट उनको राजीनामा स्वीकृत भइसकेको छ । बीमापोष्टले उनीसँग कुराकानी गर्दा केही दिनदेखि स्वास्थ्यमा समस्याको कारण बोर्डको बैठकमा पनि...
राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रीको संरक्षणले प्राधिकरणलाई समस्या
काठमाडौं । सरकारी स्वामित्वमा रहेको र अर्थमन्त्रीको संरक्षणमा रहेको राष्ट्रिय बीमा कम्पनीमाथिको स्थलगत सर्वेक्षण सुपरिवेक्षण रिर्पोटमा के गर्ने भन्ने बिषयमा प्राधिकरणमा अन्यौलता सिर्जना भएको छ। अख्तियारको पत्र बीमा प्राधिकरणमा पुगेपछि प्राधिकरणले असारमसान्त भित्र स्थलगत सुपरिवेक्षणमा भेटाएको कैफियतलाई यति बेला...
बीमा प्राधिकरणमा अल्झिएका मुद्दाहरु फास्ट ट्र्याकबाट छिनोफानो गरिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा उजुरी परेर फछ्र्यौट हुन बाँकी रहेका मुद्दाहरु फास्ट ट्रयाकबाट छिनोफानो गर्ने तयारी सुरु भएको छ । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका सेवन्तक पोखरेलले प्राधिकरणभित्र अल्झिएका मुद्दाहरुलाई छरितो माध्यमबाट छिनोफानो गर्न लागेका हुन् । प्राधिकरणले...
रसुवामा बाढीको क्षतिको २९ करोड रुपैयाँको बीमा दाबी
काठमाडौं । रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो । गत २३ असारमा आएको बढीपहिरोका...
बीमा प्राधिकरणमा ओझाले गरेका निर्णयहरु छानविन हुने
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बारे गठित छानविन समितिले बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर गरेका निर्णयहरु पनि छानविन गर्ने भएको छ । छानविन समितिले ओझाको नियुक्ती प्रक्रिया र नियुक्ती लिएपछि गरेका निर्णयहरु...
सबै बीमा कम्पनीहरुमा प्राधिकरणको दौडाहा टोली, विवरण सकंलन हुँदै
काठमाडौं । बीमा प्राधिकरणले आर्थिक बर्ष २०८१।०८२ सकिएर नयाँ आर्थिक वर्ष २०८२।०८३ को आज पहिलो दिन हो । आज पहिलो दिन बीमा प्राधिकरणको दौडाहा टोली नेपालमा सञ्चालित ३७ वटै बीमा कम्पनीमा पुगेको छ । केही बर्षअघिसम्म नेपालको बीमा क्षेत्रमा...
नयाँ अध्यक्षलाई बीमा प्राधिकरणका कर्मचारीले यसरी गरे भव्य स्वागत (तस्विरहरु)
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष सेवन्तक पोखरेललाई कर्मचारीहरुले भव्य रुपमा स्वागत गरेका छन् । अर्को व्यवस्था नभएसम्मका लागी बीमा प्राधिकरणको अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा पदभार ग्रहण गरेका हुन् ।...
बीमा क्षेत्रको व्यवसायिक नियमन गर्न नयाँ अध्यक्ष पोखरेलको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्को व्यवस्था नहुँदासम्मका लागि अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् । नेपाल बीमा प्राधिकरणमा आयोजित...
सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरणको अध्यक्षको सपथ
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन् । हिजोको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको...
दुईदिन अघि नै बीमा प्राधिकरणबाट बेपत्ता भएका थिए शरद ओझा
काठमाडौं । हिजो बसेको मन्त्रिपरिषदको बैठकले छानविनको दायरामा ल्याउने निर्णय गरेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा दुई दिनअघि देखि नै कार्यालय आउन छोडेका थिए । बीमा प्राधिकरण स्रोतका अनुसार ओझाले आफूलाई ज्वरो आएको भन्दै कार्यालयमा अनुपस्थित भएका थिए ।...
अर्थमन्त्रालयका सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्राधिकरणका...
मन्त्रिपरिषदलाई नै झुक्याएर बीमाको अध्यक्ष, चार महिना १७ दिनमा परे निलम्वन
काठमाडौं । शरद ओझा नाम गरेका एक सामान्य पत्रकार राजनीतिक पहुँचका आधारमा बीमा प्राधिकरण जस्तो संवेदनशील र नियामक निकायको अध्यक्ष पदमा पाउने भएपछि फर्जी कागजपत्रको साहारामा २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा मनोनित...
फर्जी अनुभवको प्रमाणपत्र पेश गर्ने बीमा प्राधिकरणका अध्यक्षमाथि छानविन गर्ने मन्त्रिपरिषदको निर्णय, आजैबाट निलम्वन
काठमाडौं । फर्जी कागजात पेश गरी नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्ती हुँदा कामै नगरेको पदमा काम गरेको भनि फर्जी अनुभवको प्रमाण पत्र पेश गरेको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदले छानविन गर्ने निर्णय गरेको छ । सरकारले उच्च अदालतका पूर्व...
बीमकको विभाग,कार्यालयलाई प्रथम, नवीकरण र म्यादी बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य (आवधिक रूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य)...
बीमा प्राधिकरणसहित सबै निकायलाई भुक्तानी विद्युतीय प्रणालीबाट गर्न अर्थ मन्त्रालयको परिपत्र
काठमाडौँ । अब सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले यस सम्बन्धमा सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, नेपाल धितोपत्र बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र जारी गर्दै आगामी साउन...
अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई अटेर गर्दै प्राधिकरणका अध्यक्ष ओझा, कसले मार्दैछ धाप ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको बिषयलाई लिएर प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयबाट चर्को दवाव दिँदा समेत अटेर गर्दै आएका छन् । स्रोतका अनुसार अध्यक्ष ओझालाई राजिनामा गर्नबाट रोक्ने मुख्य पात्र हुन् कांग्रेस सभापति शेर बहादुर देउवाकी...
बीमा प्राधिकरणद्वारा ११३ वटा उजुरी फछर्यौट
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ११३ वटा उजुरी फछर्यौट गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनाको अवधिमा प्राधिकरणले सो उजुरीहरु फछर्यौट गरेको हो । समीक्षा अवधिमा केन्द्रिय कार्यालय...
महिला आर्थिक पत्रकारका लागि एक दिने बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि एक दिने बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार महिला आर्थिक पत्रकार संघ (फेजा) ले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै...
बीमितको हकमा काम नगरे प्रदेश तथा शाखा प्रमुखलाई कारबाही गर्ने अध्यक्ष ओझाको चेतावनी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा...




















