चैत मसान्तको बीमालेख जीवन बीमा कम्पनीहरुले आजसम्म मात्रै जारी गर्न पाउने, दुई दिन रोक
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चैत २७ गते(आज)सम्म मात्र बीमालेख जारी गर्न पाउने भएका छन् । सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेसँगै चैत ३० गते कुनै पनि बीमालेख जारी गर्न नपाउने भएका हुन् । नियामक निकाय नेपाल बीमा...
बीमा प्राधिकरणद्वारा भोजपुर नगरपालिकामा बीमा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया
काठमाडौँ। नेपाल बीमा प्राधिकरणको आयोजनामा स्थानीय तहसँग बीमा प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भोजपुर नगरपालिकामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले कृषि तथा पशुपन्छी बीमा र घर बीमालाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त...
बीमा प्राधिकरण र सञ्चय कोषबीच चुलियो विवाद, २५%सम्म शेयर होल्ड गर्न सक्ने कोषको दाबी
काठमाडौं । क्रस होल्डिङ शेयरको विषयमा नेपाल बीमा प्राधिकरण र कर्मचारी सञ्चय कोषबीच शेयर थ्रेसहोल्ड भन्दा धेरै होल्ड गरेको बिषयमा विवाद चुलिएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले बीमा कम्पनीहरूमा शेयरको क्रस होल्डिङ रहेको भन्दै स्वतन्त्र रुपमा अनुगमन गरिनुपर्ने उल्लेख...
बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष नियुक्ति प्रकृया अघि बढाउन अर्थमन्त्रीले देखाएनन् चासो
काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष नियुक्ति प्रकृया अघि बढाउन चासो नदिएको पाइएको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले अर्थमन्त्री स्वर्णीम वाग्लेसँगको भेटवार्तामा लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदको बिषयमा जानकारी दिन पाएनन् ।...
निर्यात क्रेडिट बीमाको कार्यविधि नबन्दा निर्यातकर्ता अन्यौलतामा, अर्बौको जोखिम आफै वहन गर्दै
काठमाडौं । नेपालबाट विदेश सामान निर्यात गर्दा अनिवार्य रुपमा अपनाउनुपर्ने निर्यात क्रेडिट बीमा नेपालमा अझै ल्याउन सकिएको छैन । समयमा निर्यात क्रेडिट बीमा सम्बन्धी पोलिसी नबनाएका कारण निर्यातकर्ताहरुले आफै जोखिम मोल्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका सरोकारवालाहरुले दुखेसो पोखेका छन्...
सम्पत्ति शुद्धीकरण निवारणमा बीमकहरूलाई सचेत रहन बीमा प्राधिकरणको आह्वान
काठमाडौँ । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा शनिवार (चैत २१ गते) बर्दिवासमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक एवम् नियमन...
महिला समूहसँग बीमा प्राधिकरणद्वारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय को आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिवार बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।...
अर्थमन्त्री वाग्ले र बीमा प्राधिकरणका अध्यक्ष पौडेलबीच भेटवार्ता
काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्ले र बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलबीच भेटवार्ता भएको छ। अर्थमन्त्री स्वर्णीम वाग्ले र प्राधिकरणका अध्यक्ष पौडेलबीच समयसमायिक बिषयमा छलफल भएको थियो । समय अवधिको छोटो भएको कारण बीमा क्षेत्रको विस्तृत बिषयमा छलफल हुन नसकेपनि...
५२ बीमा अभिकर्ताहरु प्राधिकरणको कारवाहीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५२ जना जीवन बीमा अभिकर्ताको परिक्षा रद्व गरेको छ । प्राधिकरणका अनुसार अभिकर्ता परिक्षामा सहभागी परिक्षार्थीहरुले आइआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति परिक्षामा सहभागी भई परिक्षामा दिँदै गरेको भेटिएको र सो सम्बन्धी परिक्षार्थीलाई...
छ बीमा कम्पनी र एक सिईओलाई कारवाही गर्ने बीमा प्राधिकरणको निर्णयमा के छ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले केही दिन पहिले छ वटा बीमा कम्पनी, एक वटा ब्रोकर कम्पनी र एक जना सिईओलाई गरेको कारवाही सम्बन्धी निर्णय बाहिर आएको छ । बीमा प्राधिकरणको निर्णयमा छ वटा बीमा कम्पनीहरु नेको इन्स्योरेन्स, एशियन लाइफ...
बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया
काठमाडौँ । ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको...
एक्सनमा बीमा प्राधिकरण: आठ बीमा कम्पनी कारवाहीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । बीमा प्राधिकरणले बीमा ऐन अन्तर्गत काम नगर्ने आठ बीमा कम्पनीलाई कारवाही स्वरुप दुई लाख रुपैयाँ जरिवना तिराउने निर्णय गरेको छ । बीमा कम्पनीहरुले निर्देशन अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्पष्टीकरण...
ग्लोबल मनी वीक २०२६: नेपाल बीमा प्राधिकरणद्वारा लगानी र बीमाबारे विद्यार्थीसँग अन्तरक्रिया
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी वीक २०२६ को अवसरमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल मनी वीक २०२६ अन्तर्गत विद्यार्थी तथा शिक्षकसँग ‘नेपाल बीमा प्राधिकरण’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीबार श्री दिब्य एस...
बीमा कम्पनीहरुले अनिवार्य एक्चुरी बिश्लेषक राख्न सकेनन्, कस्तो छ बीमांकीको अवस्था ?
काठमाडौं । बीमा कम्पनीहरुले अनिवार्य एक्चुरी बिश्लेषक नराखेको प्राधिकरणले गरेको अध्ययन रिर्पोटले देखाएको छ। नेपाल बीमा प्राधिकरणको एक अध्ययनले यस्तो देखाएको छ। एक्चुरियल विश्लेष अनिवार्य गरेको दुई बर्ष बित्न लाग्दा पनि बीमा कम्पनीहरूले अटेरी गरेको अध्ययन रिर्पोटले देखाएको छ।...
बैंक, बीमा र शेयर बजारका नियामक निकायका प्रमुखहरुसँग अर्थमन्त्रीको भेटवार्ता
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र बैंक, बीमा र शेयर बजारका नियामक निकायका प्रमुखहरुबिच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा नियामक निकायहरुको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला...
बीमा प्राधिकरणको अध्यक्ष चयन नयाँ सरकारले गर्छः अर्थमन्त्री
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयन नयाँ सरकारले गर्ने अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा सरकारी पदाधिकारीहरुमार्फत हुँदै आईरहेको छ, सकेसम्म बीमा क्षेत्रले पनि नयाँ नेत्तृव चाडौं पाओस् भन्ने हाम्रो अपेक्षा हो...
राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीले सिईओ लखेटे
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीले बार्षिकोत्सव मनाउन नपाएको भन्दै कम्पनीका सिईओ सुन्दर पन्थीमाथि दुव्र्यवहार गर्दै लखेटेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीमा रहेको कर्मचारी युनियनका पदाधिकारीहरु मिलेर गत साताको सोमबार कार्यालयमै सिईओमाथि आक्रमणको प्रयास मात्रै गरेनन् काम...
हुलदंगा तथा आतंकवाद बीमाको कमिशन घटाउने नेपाल रिको निर्णय, बीमा कम्पनीहरु आक्रोसित
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हुलदंगा तथा आतंकवाद बीमामा बीमा कम्पनीहरुलाई दिँदै आएको कमिशन उच्च दरले घटाउने एकतर्फी निर्णय गरेपछि बीमा कम्पनीहरु आक्रोसित बनेका छन् । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउँदै हुलदंगा...
निर्जिवन बीमा कम्पनीहरुले समयमा सर्भेयरहरुको फी भुक्तानी नगर्दा समस्या
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले सर्भेयरहरुको फी दिन ढिलाई गर्न थालेसँगै सर्भेयरहरु समस्यामा पर्ने थालेका छन् । बीमा प्राधिकरणमा गुनासो लिएर पटक पटक जाँदा पनि सुनुवाई नभएको भन्दै सर्भेयरहरुले दुख व्यक्त गरेका छन् । बीमा कम्पनीहरुले सर्भेयर संघ र...
सात महिनामा बीमा प्राधिकरणद्वारा ६४ वटा मुद्दा फर्छ्यौट, कस्तो छ समग्र न्यायिक सम्पादन ?
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका विवादका निवेदन तथा उजुरी फछ्र्यौटलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । अध्यक्ष नियुक्तिले समेत न्यायिक कार्य सम्पादन प्रभावित बनेको समयमा पनि प्राधिकरणले मुद्दा फछ्र्यौटलाई प्राथमिकता दिएको...



















