बीमा क्षेत्रमा महिला सहभागिता बढ्दै, नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति बलियो

काठमाडौं । कुनै समय थियो, बीमा क्षेत्रमा महिलाको उपस्थिति निकै न्यून थियो । तर, पछिल्ला दिनहरुमा महिलाहरु दैलाको ठेलाबाट बाहिर निस्कन थालेसँगै बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारीका लागि सजिलो, सहज र पेशागत सुरक्षा...


कृषि तथा पशुपंक्षी बीमामा केन्द्रीत हुन अध्यक्ष सिलवालको निर्देशन, लगानी निर्देशिका परिमार्जन गर्न चन्द्र ढकालको सुझाव

काठमाडौं । सरकारले कृषि तथा पशु बीमाको लागि ८० प्रतिशत बीमा शुल्क अनुदान दिँदा समेत बीमा कम्पनीहरुले किसानहरुका बीचमा बीमा सेवा प्रवाह गर्न नसकेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गुनासो गरेका छन् । सरकारले कृषि बीमा अनुदान दिएर प्रोत्साहन...


सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया, बीमाको दायरा बढाउन ठोस कानूनी व्यवस्थाको आवश्यक

काठमाडौं । बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने...


नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा इन्डष्ट्री–एकेडेमिया डायलग सम्पन्न, हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा क्षेत्र र नेपालका विश्व विद्यालययहरुका बीचमा इन्डष्ट्री–एकेडेमिया डायलग कार्यक्रम सम्पन्न भएको छ ।हिजो शुक्रबार राजधानी काठमाडौंमा नेपालका सात वटा विश्व विश्व विद्यालय र पोलिसी रिसर्च इन्टिच्यूट समेतको सहभागितामा आयोजित बृहद अन्तरक्रिया कार्यक्रममा...


बीमा समितिले खुलायो रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । बीमा समितिले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै खुला।समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । समितिले ६ पदका लागि २८ कर्मचारीको लागि विज्ञापन खुलाएको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले...


सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका...


बीमा समितिले किवी र ड्रागन फ्रुट्स सम्बन्धी नयाँ बीमालेख जारी गर्ने, बोर्डबाट पारित हुन बाँकि

काठमाडौं । बीमा समितिले कृषकहरुले माग गरेसँगै नयाँ बीमालेख जारी गर्ने भएको छ। कृषि बीमामा पछिल्लो समय कृषकहरुले आफूले चाहेजस्तो बीमा पोलिसी नभएको भन्दै गुनासो गर्दै आईरहेको छ। उक्त मागलाई सम्बोधन गर्दै समितिले कृषि बीमालेख जारी गर्न लागेको बीमा...


मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिदै बीमा समिति, कुन–कुन सुविधा थप भए ?

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिने भएको छ। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने मार्जर मर्जर सम्बन्धी केही बुँदा थप गरेको हो । कम्पनीहरु आपसमा मर्ज वा...


बीमा समितिको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त

काठमाडौं । बीमा समितिमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको रुपमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । उनलाई अर्थमन्त्रालयले बीमा समितिको सञ्चालक बनाएर पठाएको हो । बीमा समितिमा सञ्चालक बनेका शोभाकान्त पौडेलको सरुवा भएपछि अर्थमन्त्रालयले बीमा समितिको सञ्चालकमा शाक्यलाई...


बीमा समितिले तीन प्रदेशमा शाखा कार्यालयको लागि थाल्यो प्रक्रिया, घर बहालको लागि टेन्डर आह्वान

काठमाडौं । बीमा समितिले तीन प्रदेशमा शाखा कार्यालयको लागि प्रकृया थालेको छ । जसको लागि समितिले तीन प्रदेशका लागि घर बहालको लागि टेन्डर आह्वान गरेको छ । समितिले प्रदेश स्तरीय कार्यालय संचालनका लागि न्यूनतम २ हजार वर्गफिट भएको घर...


अर्थमन्त्रालयद्धारा नियम विपरित राष्ट्रिय बीमा कम्पनीमा पत्राचार, सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न निर्देशन !

काठमाडौं । सर्वसाधारणको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रालयले अनावश्यक रुपमा हस्तक्षेप गरेको छ । अर्थमन्त्रालयले आज कम्पनीलाई सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न लिखित पत्राचार गरेको स्रोतको दावी छ । कानुनी रुपमा स्वतन्त्र अस्तित्वमा रहेको कम्पनीमाथि अर्थमन्त्रालयले पठाएको...


२५ करोडमा लघुबीमाको लाइसेन्स डिल हुँदै, अर्थमन्त्रीेको नाममा रकम संकलन

काठमाडौं । बीमा समितिबाट वितरण हुने लाइसेन्सको नाममा ठूलो चलखेल भएपछि अर्थमन्त्रालयले बीमा कम्पनीहरुको नयाँ लाईसेन्सको च्याप्टर क्लोज गरिसकेको छ । तर, नयाँ लघु बीमाको लाईसेन्स लिन भन्दै अर्थमन्त्री जनार्दन शर्मा सहितको नाममा करोडौं रुपैया संकलन भइरहेको छ ।...


बीमा समितिको माईन्यूटमा नोट अफ डिसेन्ट लेख्ने आन्तरिक राजश्व विभागका प्रमुख पौडेलको सरुवा

काठमाडौं । बीमा समितिको इतिहासमा पहिलो पटक नोट अफ डिसेन्ट लेखेर बीमा समितिका अध्यक्षको गलत काम रोक्न भूमिका खेलेका बीमा समितिका सञ्चालक तथा आन्तरिक राजश्व विभागका प्रमुख सह सचिव शोभाकान्त पौडेललाई मन्त्रालयले सरुवा गरेको छ । संघीय मामिला मन्त्रालयले...


नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज, पैसा उठाएका माफियाहरु तनावमा

काठमाडौं । अर्थमन्त्रालयले नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज गरेको छ । मन्त्रालय स्रोतका अनुसार बीमा समितिमार्फत निर्जिवन तथा जीवन बीमा कुनैको पनि नयाँ लाईसेन्स वितरण नगर्ने निष्कर्ष निकालिएको छ । अर्थले तत्काल देशमा नयाँ लाईसेन्स आवश्यक...


बीमा कम्पनीको प्रमुख कार्यकारीको तलव सुविधा सम्बन्धी मार्गदर्शन संशोधन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीका सिईओहरुको तलव सुविधा सम्बन्धी मार्गदर्शन २०७४ मा सामान्य संशोधन गरेको छ । बीमा समितिले कम्पनीको तलव खुवाउने क्षमता घटेको अवस्थामा समेत पूर्ववत रुपमा तलव खान पाउने गरी मार्गदर्शन संशोधन गरेको हो । बीमा...


कोरोना बीमाको दावी भुक्तानी आधा आधा तिर्ने सहमति ! कहिले पाउँछन् बीमितले पैसा ?

काठमाडौं । २०७७ साल बैशाख ७ गतेबाट बीमा समितिले बीमा पुलमार्फत सुरु गरेको कोरोना बीमाको बक्यौता दावी भुक्तानी तिर्न सरकार र बीमा कम्पनी तथा बीमा समितिबीचमा आधा आधा बाँडेर तिर्ने लगभग सहमति भएको छ । यस्तो सहमति भएपनि बीमितले...


सर्टिफिकेटको छानविन काण्डले बीमा कम्पनीहरुमा तरंग, धमाधम बैठक बस्दै

काठमाडौं । नियामक निकाय बीमा समितिले हिजो सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्रको विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएपछि बीमा क्षेत्रमा तरंग उत्पन्न भएको छ । शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्र बुझाउन बाँकी भएका, विदेशी शैक्षिक योग्यता प्रमाणपत्रधारीहरु तनावमा परेका छन्...


बीमा समितिद्धारा सबै कर्मचारीहरुको शैक्षिक योग्यता विवरण ७ दिनभित्र बुझाउन ४१ कम्पनीलाई निर्देशन

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित बीमा कम्पनीहरुमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमक तथा पुनर्बीमक कम्पनीहरुलाई निर्देशन...


२० निर्जिवन बीमा कम्पनीका यस वर्षको मुनाफा कोरोना बीमा दावी भुक्तानीमा जाने, शेयरधनीको हात रित्तो हुने लगभग निश्चित

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि ठूलो रकम खर्च गर्नुपर्ने भएपछि यस वर्ष नेपालमा सञ्चालित १८ वटै निर्जिवन बीमा कम्पनीहरुले मुनाफा वितरण गर्न नपाउने संकेत देखिएको छ । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि २० वटै बीमा कम्पनीहरुले...


रिस्क वेस क्यापिटल सम्बन्धी प्रारम्भिक निर्देशिका तयार, बीमकलाई फ्रेमवर्क तयार गर्न निर्देशन

काठमाडौं । रिस्क वेस क्यापिटल सम्बन्धी प्रारम्भिक निर्देशन बीमा समितिको बोर्डले पारित गरेको छ ।  नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुमा उक्त पारम्भिक निर्देशिका पठाईसकेको छ। समितिले  बीमा कम्पनीहरुलाई यस निर्देशिकाको फेमवर्कमा रहेर काम गर्ने निर्देशन दिएको छ ।...