बीमाको सरेन्डर रेसियो १० प्रतिशत तलै, बीमाको पहुँच र व्यवसाय बृद्धि हुँदा सरेण्डरको आकार बढ्यो

काठमाडौं । नेपाली बीमा बजारमा बीमाको दायरा बढेसँगै पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने दर बढ्दै गएको छ । बीमाको दायरा र व्यवसायमा उच्च बृद्धिभएकोले पोलिसी सरेण्डर बढ्नु स्वभाविक नै रहेको बीमा विज्ञहरुको धारणा रहेको छ । सरकारको ३३ प्रतिशत बीमाको...


बीमा समितिका निर्णय र निर्देशनहरू अक्षरसः पालना हुनुपर्छ, अटेर गर्नेलाई नियमन गरेरै छोड्ने अध्यक्ष सिलवालको दृढता

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताएका छन् । बीमा समितिले निर्जीवन बीमा सम्बन्धी समसामयिक विषयमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग शुक्रबार (हिजो) गरेको...


एकीकृत निर्देशिका जारी गर्ने तयारीमा बीमा समिति, छलफल तीव्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले झै बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि एकिकृत निर्देशिका जारी गर्ने भएको छ । त्यसको लागि बीमा समितिले सबै बीमा कम्पनीहरुसँग छलफल सुरु गरेको छ । बीमा क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनको लागि...


संस्थागत निक्षेपको ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णयविरुद्ध बीमा क्षेत्र

काठमाडौं । राष्ट्र बैंकले सस्थागत निक्षेपको ब्याजदरमा अन्य निक्षेपकर्ता जत्तिकै दररेट लगाउन नमिल्ने गरी लगाम लगाएसँगै बीमा क्षेत्रमा तरंग फैलिएको छ । बीमा क्षेत्रबाट राष्ट्र बैंकले संस्थापक निक्षेप अन्यभन्दा दुई प्रतिशत कम हुनुपर्ने निर्णयका कारण बीमा क्षेत्रमा तरंग मच्चिएपछि...


निर्जीवन बीमा कम्पनीसँग बीमा समितिद्धारा छलफल, समसामयिक समस्याको पहिचान गरिने

काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीका सिईओ तथा उच्च अधिकारीहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका उच्च नियमाकीय अधिकारीहरु सहभागी छन् । बीमा समितिको...


सर्जन बिक प्रकरणमा बाँके प्रहरीको गम्भिर त्रुटी, रिलायन्स लाइफले घट्ना शंकास्पद रहेको भन्दै पत्र पठाउँदा समेत अनुसन्धान गरिएन

काठमाडौं । बीमा दावी भुक्तानी लिने उद्देश्यले नेपालका अदालतदेखि प्रशासनसम्म र बीमा कम्पनीलाई झुक्याएर अपराधीहरुको समुहले बीमा दावी भुक्तानी लिनुमा बाँके जिल्ला प्रहरी कार्यालयको गम्भिर त्रुटी देखिएको छ । तत्कालिन बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा रहेको...


सर्जन बिक घटनालाई उचालेर सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयास, अण्डरराईटिङका दोषी खोज्न किन ढिलाई ?

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सुक्ष्म अनुसन्धानको क्रममा पत्ता लगाएको साढे दुई करोड रुपैयाँको बीमा दावी भुक्तानी लिनको लागि सर्जन बिकको हत्या गरिएको विषयलाई प्रधानतासाथ उचालेर बीमा जगतको सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयत्नहरु हुन थालेका छन् । यद्यपि...


सर्जन बिक घटनामा बीमा समितिले छानविन प्रक्रिया अघि बढायो, मंगलबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन

काठमाडौं । बीमा समितिले सर्जन बिक प्रकरणमा छानविन गर्ने भएको छ । समितिले छानविनका लागि निर्देशन दिएकोले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई भोलि सोमबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ । समितिले रिलायन्स लाइफलाई आज पत्र पठाउँदै भोलि मंगलबार...


पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तर, बीमकले कस्ता सुविधाहरु पाउनेछन् ? चार कम्पनीले प्रकृया अघि बढाँउदै

काठमाडौं । बीमा समिति मर्जरमा जाने बीमा कम्पनीहरुलाई स्किम दिने भएको छ। बीमा समितिले पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तरता दिने भएको छ। यसअघि असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट सुविधा दिने बीमा समितिले निर्देशन दिएको थियो।...


जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा नाता खुल्ने कागजात अनिवार्य गरिँदै, आमालाई सजिलै इच्छाउन नपाउने !

काठमाडौं । सर्जन बिकको बीमा दावी भुक्तानी लिनको लागि हत्या गरेको तथ्य उजागरसँगै बीमा समितिले जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा आवश्यक कानुनी प्रक्रिया पुर्याउन सबै बीमा कम्पनीलाई निर्देशन दिने भएको छ । बीमा कम्पनीका अभिकर्ता र अण्डरराईटिङले इच्छाइएको व्यक्तिको...