बीमा समितिको सञ्चालक समितिमा अर्को गैर कानुनी निर्णय, झस्कियो अर्थमन्त्रालय

काठमाडौं । नियामक निकाय बीमा समिति आफै अराजक, दण्डहिनता र गैर कानुनी निर्णयको साहारामा नानाथरी काममा अग्रसर हुँदा सिंगो बीमा क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । बीमा जगतमा परेको नकारात्मक असरमाथि अर्को इट्टा थप गर्दै बीमा समितिले साता अर्को...


लघुबीमाको लाइसेन्स खोल्ने बीमा समितिको निर्णय, गैर कानुनी निर्णय कार्यान्वयन हुनेमा आशंका

काठमाडौं । बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको छ । यसै साता बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिबाट लघु बीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गराएको...


नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा बीमा समिति, साढे तीन करोड घोटाला गर्ने अर्को निर्णय

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नै सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा लागेको छ । बीमा समिति आफैले अधिक्षेत्र मिचेर लाइसेन्स दिएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई मार्ग प्रशस्त गर्न नेपाल पुनर्बीमा कम्पनी बन्द गर्ने...


प्रतिनिधि सभाबाट पारित बीमा विधेयकमा नयाँ व्यवस्था के–के छन् ? यी हुन् मुख्य बुँदाहरु

काठमाडौं । बीमा विधेयकमा हालको बीमा समितिलाई बीमा प्राधिकरणमा रुपान्तरण गरिने उल्लेख छ । प्राधिकरण गठन भइसकेपछि समिति खारेज हुनेछ । बीमासम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त विधेयक बहुमतले पारित...


बीमा प्राधिकरणलाई स्वायत्त संस्थाकाे रूपमा बिकास गर्न बीमा ऐन, बीमाबारे एकीकृत समाधान हुन्छः मन्त्री शर्मा

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक–२०७९ पारित गरेको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक–२०७९ लाई बहुमतले पारित गरेकाे हाे। अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐनलाई संसोधन गर्न बनेको बीमा विधेयक–२०७९ जारी भएपछि बीमा क्षेत्रमा थप सुधार बाटो...


बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित, यसै वर्ष ऐन बन्ने

काठमाडौं । बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट आज पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बीमा विधेयक २०७५ संशोधन सहित बीमा विधेयक २०७९ को रुपमा पारित भएको हो । प्रतिनिधि सभाले यसअघि अर्थ समितिले प्रतिवेदनसहित पठाएको...


हिमालयन रिलाई बीमा समितिले दिइएको लाइसेन्स गैर कानुनी ! संसदमा उठ्यो कानुनी प्रश्न, कुन ऐनमा टेकेर लाइसेन्स दिइयो ?

काठमाडौं । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल र बीमा समितिका नेतृत्व मिलेर तीन अर्ब रुपैयाँ घुस सेटिङमा लाइसेन्स दिइएको हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स विरतण प्रक्रियामाथि संसदमा गम्भिर कानुनी प्रश्न उठेको छ । संसदमा पेश भएको बीमा विधेयकमाथि छलफलको क्रममा सांसद...


बीमा समितिले बीमकसँग लिएको आम्दानीबाट आर्जन गरेको नाफाबाट ५० प्रतिशत मन्त्रालयलाई दिनुपर्ने माग

काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन पेश गरेका छन् । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयकमा संसदमा छलफल हुँदैछ । बीमा विधेयक पास गर्न चार बर्षपछि आज पेश भएको हो । बीमा समितिले बीमकसँग...


अर्थ समितिको प्रतिवेदन सहित बीमा विद्येयक संसदमा प्रस्तुत हुदै, संसदमा छलफल हुँदै

काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन पेश गरेका छन् । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयक २०७५ को बीमा विधेयक छलफल सुरु भएको छ। बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको बिषयमा...


बीमा समितिद्धारा संचालक समितिलाई जानकारी नै नदिई १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण

काठमाडौं। बीमा समितिले संचालक समितिलाई जानकारी नै नदिई १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण गरेको छ। समितिले निर्देशन विपरित लाईसेन्स वितरण गरेको भन्दै बोर्डका एक संचालकले आपत्ति जनाएको छ । बीमा ऐन अनुसार बीमा समितिले गर्ने काम कार्वाही आफूखुसी...