समयमै दाबी भुक्तानी नदिने कम्पनी र बीमा सर्भेयरलाई कारवाही गर्छौंः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सदर ओझाले समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनी र त्यसमा जिम्मेवार बीमा सर्भेयरलाई कारबाही गरिने बताएका छन्। नेपाल बीमा प्राधिकरणले आइतबार विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघसँग आयोजित बीमा सम्बन्धी...


कोशी प्रदेशमा बीमा विस्तारबारे सरकार र प्राधिकरणबीच छलफल

काठमाडौं । असार २२ गते नेपाल बीमा प्राधिकरणले कोशी प्रदेश सरकारसँग संयुक्त रूपमा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विराटनगरमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले गरेका थिए। प्रमुख अतिथिको...


‘बण्डल प्रोडक्ट’ मार्फत सबै प्रदेशमा बीमा क्रान्ति ल्याउने अध्यक्ष ओझाको योजना

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले ‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान संचालन गर्न प्राधिकरण अग्रसर रहेको बताएका छन् । प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा...


साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान नपाउने, सामाजिक सुरक्षा प्रणाली लागू

काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२र०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा...


बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सहीरूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना...


बीमितको हितमा प्राधिकरणद्धारा बीमकलाई ध्यानाकर्षण, २५ हजार रूपैयाँ सम्म जरिवानामा पर्न सक्ने चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितको हितमा बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको छ। प्राधिकरणले एक परिपत्र जारी गर्दै कम्पनीहरुले निश्चित अवधिभर भुक्तानी दिन र बीमितलाई दुख दिने काम बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज बीमा कम्पनीहरुलाई बीमकहरुले बीमालेखका...


देशैभरी धान रोप्न भ्याइ नभ्याइ, कृषि बीमाभित्र धान बीमाको अवस्था दयनीय

काठमाडौं । यतिबेला देशैभरी धान रोपाईं भ्याइ नभ्याइ छ । असार १५ भन्ने बित्तिकै सबै काम छोडेर धान रोपाईं गर्ने दिन भनेर बुझिन्छ । देशैभरीका किसानलाई धान रोपाईंले यसरी व्यस्त बनाउँछ कि अरू कुनै कुरामा फुर्सद समेत हुँदैन ।...


नेपाल बीमा प्राधिकरणको बार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ललितपुरको गोदावरीमा सम्पन्न भएको भव्य कार्यक्रममा बीचमा आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्यक्रममाथि छलफल आज सम्पन्न भएको छ । हिजोदेखि सुरु भएको सो कार्यक्रम आज सम्पन्न भएको हो । प्राधिकरणका अनुसार आव...


बीमा प्राधिकरणको बार्षिक नीति तथा कार्ययोजना भोलि, गोदावरीमा हुँदैछ छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्ययोजनामाथि भोलि शुक्रबार छलफल गर्दैछ । प्राधिकरणले ललितपुरको गोदावरीमा एक दिवसीय आवासीय कार्यक्रम राखेर बार्षिक बीमा नीति तथा प्राधिकरणको कार्ययोजनामाथि छलफल गर्न लागेको हो । बीमा...


असार २८ गतेदेखि बीमा कम्पनीहरुमा ‘क्लोजिङ’, कुनै पनि कम्पनीले पोलिसी काट्न नपाउने

काठमाडौं ।  बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि असार २८ गतेदेखि क्लोजिङको डेट निर्धारण गरिदिएको छ। सो कारण बीमा कम्पनीहरुले असार २८ गते उता कुनै पनि बीमा पोलिसी काट्न नपाउने भएको छन् । बीमा प्राधिकरणले...


नक्कली कागजात बनाएर बीमाको रकम ठगी गर्ने प्रयास, श्रीमान र सरकारी कर्मचारीको मिलेमतो

काठमाडौं । दुई बर्ष अघि आत्महत्या गरी ज्यान गुमाएको व्यक्तिको कृत्तिम रुपमा बैदेशिक रोजगारमा गएको देखाई बीमा रकम लिन खोज्ने एक अपराधमाथि नेपाल प्रहरीको सिआईबी अनुसन्धानको प्रकृया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको नाममा हुने...


बीमा कम्पनीको जोखिमांकन ठिक हुनुपर्छ, एउटाले जोखिम देख्ने अर्काेले नदेख्ने हुन सक्दैनः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले बीमा कम्पनीको जोखिमांकन ठिक हुनुपर्ने र एउटाले जोखिम देख्ने अर्काेले नदेख्ने हुन नसक्ने बताएका छन्। बीमा प्राधिकरणले सोमबार काठमाडौंमा आयोजना गरेको एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूका लागि आयोजित दक्षता अभिवृद्धि कार्यक्रममा बोल्दै अध्यक्ष...


२८ बीमा कम्पनीमै गएर फाइल पल्टाउँदै बीमा प्राधिकरण, के- के खोजिदैछ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले २८ बीमा कम्पनीमै गएर फाइल पल्टाउने भएको छ। यसै बर्षभित्र निर्जिवन बीमा कम्पनीहरुको सम्पन्न गरि आगामी आर्थिक बर्षमा जीवन बीमाा कम्पनीहरुको स्थलगत सुपरिवेक्षण सुरु गर्ने तयारी गरेको हो । २८ मध्ये १६ कम्पनीहरुको स्थलगत...


वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि स्वास्थ्य बीमा अनिवार्य गर्ने सरकारको तयारी

काठमाडौ । अब रोजगारीमा विदेश जाने नेपालीहरूलाई अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्ने तयारी सरकारले थालेको छ। हालसम्म देशभित्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य बीमा अब वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि पनि अनिवार्य गर्न लागिएको हो। स्वास्थ्य...


आगामी आर्थिक वर्षदेखि ‘वार्षिक बीमा नीति’ ल्याउने प्राधिकरणको तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षदेखि समग्र बीमा क्षेत्रका लागि ‘वार्षिक बीमा नीति’ ल्याउन शुरू गर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज केन्द्रीय कार्यालय, कुपण्डोलमा जीवन बीमा कम्पनी र लघु जीवन बीमा...


गोलन्जोर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम गोलन्जोरमा सम्पन्न भएको छ। बीमा प्राधिकरणले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकासँग गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहितको उपस्थितिमा असार ३ गते अन्तरक्रिया तथा छलफल कार्यक्रम...


जलविद्युत बीमामा नयाँ पोलिसीको खाँचो, कम्प्रिहेन्सिभ पोलिसी कस्तो बनाउने ?

काठमाडौं । नेपालमा जलविद्युत बीमा क्षेत्रमा प्रबद्र्धक र बीमा कम्पनीहरुका बीचमा विगत केही वर्षदेखि विवाद हुँदै आएको छ । लविद्युतसँगै पूर्वाधार निर्माण सम्बन्धी अन्य बीमाहरुमा पनि विवाद कायमै छ । यही विवादको बीचमा जलविद्युत क्षेत्रमा अहिले भइरहेको लगानी, बीमाभित्रका...


जीआईसी रिका अध्यक्ष काठमाडौंमा, बीमा प्राधिकरणका अध्यक्षसँग भेटवार्ता

काठमाडौं । जीआईसी रिका अध्यक्ष रामास्वामी नारायणन काठमाडौं आएका छन्। उनले प्राधिकणरणका अध्यक्ष सदर ओझासँगै भेटवार्ता गरेका छन्। काठमाडौं आएका जीआईसी रिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणन र नेपाल बीमा प्राधिकरणका अध्यक्षबीच भएको भेटवार्तामा पुनर्बीमा सम्बन्धी विविध विषयहरूमा छलफल...


हाइड्रोपावर सम्बन्धि छुट्टै बीमा पोलिसी आवश्यक छ: बीमा संघ अध्यक्ष बैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले हाइड्रोपावर क्षेत्रको विकासका लागि विशेष बीमा पोलिसी आवश्यक रहेको बताएका छन्। नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बैदवारले हाइड्रोपावर नेपालको लागि अत्यन्त...


नीर्माद्वारा सहयोगी संस्था र सदस्यलाई सम्मानित

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (नीर्मा) को छैठौं एनिभर्सरीमा बिभिन्न संघ, सस्थाका पदाधिकारी सम्मानित भएका छन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले निर्मामा लामो समय काम गर्दै आएका निर्माका सदस्य तथा निर्मालाई विभिन्न कार्यक्रम संचालन...