प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश...
सन नेपाल लाइफद्वारा २० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद...
नेशनल लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १३.१५७८९४७४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर...
लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता...
रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा, २० देखि ७५ रुपैयाँसम्म बोनस दिइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वका मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार बीमितले बीमालेखको किसिम र...
प्रभु महालक्ष्मी लाइफको ३ लाख २८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु...
सानिमा रिलायन्स लाइफको नगद लाभांश घोषणा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निर्णय...
नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भई व्यतित भएका बीमालेखहरू आज पुस १ गतेदेखि माघ १५ गतेसम्म नवीकरण गरेका छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै भुक्तानी गर्नु पर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा...
लाभांश पारित गर्न आइएमई लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे नवौं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको...
रिलायबल नेपाल लाइफ डुम्रे शाखाद्वारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको डुम्रे शाखा कार्यालयले प्रस्तावकको मृत्यु भएपछि बीमित बच्चाको आमा मन कुमारी गुरुङलाई बीमा दाबी भुक्तानी गरेको हो । दाबी भुक्तानी कार्यक्रमका क्रममा रिलायबल नेपाल...
प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ७३ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले अर्काे बीमांकीय मूल्यांकन नभएसम्मका लागि परिपक्व दाबी, मृत्यु दाबी...
जन्मदिनमा छोरीलाई नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार
काठमाडौं । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, जन्मदिन, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा...
प्रभु महालक्ष्मी लाइफ नवौँ वर्षमा प्रवेश, ई–पोलिसी लोनको सुरुवात
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी...
जीवन बीमाले फेरिएको सुन्दर घिमिरेको जिन्दगी, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह
मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका सुन्दर घिमिरेले संघर्षको राजमार्गमा आफ्ना...
सिटिजन लाइफको साधारणसभा पुस १८ गते बस्ने, २० प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे...
लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबार पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे २६औं वार्षिक साधारणसभा बोलाएको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत...
८ जीवन बीमकको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा पाइन्छ सबैभन्दा बढी बोनस ?
काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता...
लगानी सम्बन्धी त्रैमासिक रिर्पोट बुझाउन बीमा कम्पनीहरुको ढिलाई, प्राधिकरणको ताकेता
काठमाडौं । बीमा कम्पनीहरुले लगानी सम्बन्धी त्रैमासिक रिर्पोट नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बुझाउन सकेको छैन ।बीमकको लगानी निर्देशन २०८२ को व्यवस्था बमोजिम लगानी सम्बन्धी त्रैमासिक रिर्पोट ३० दिनभित्र पेश गनुपर्ने व्यवस्था रहेको थियो । तर यस आर्थिक बर्षमा...
सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । स्वीकृत बिमाङ्किय...
नविकरण बीमा शुल्क आर्जन १० प्रतिशतले बढ्यो, सिटिजन–आइएमई र सूर्यज्योतिको उच्च बृद्धि
काठमाडौ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ४० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको तीन महिनामा ३९ अर्ब ६४ करोड ३० लाख...


















