आज र भोलि हुने भनिएको अभिकर्ता परीक्षा स्थगित
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज र भोलि अर्थात आइतबार र सोमबारको लागि निर्धारित गरेको अभिकर्ता परीक्षा स्थगित गरेको छ । अविरण वर्षाका कारण मानविय क्षति समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले उक्त परीक्षा स्थगित गरेको हो ।...
दशैंको दक्षिणाले बीमा, कसरी र कस्ता पोलिसी खरिद गर्ने?
काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...
सावधिक जीवन बीमा पोलिसीबाट दुई महिनामै करिव १६ अर्बको व्यवसाय, कुन पोलिसीबाट कति बीमा शुल्क आर्जन ? (तथ्यांकसहित)
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा र लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा ३५ अर्ब ९९ दुई करोड रुपैयाँका विभिन्न बीमा पोलिसीहरु बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार साउन महिनामा...
जीवन बीमा कम्पनीद्वारा भदौमा साढे तीन अर्बको प्रथम बीमा शुल्क आर्जन, आइएमई लाइफ र एलआइसीको उत्कृष्ट सुरुवात
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ महिनामा तीन अर्ब २६ करोड ८६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार साउन महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमासहित उक्त...
एलआइसी नेपालको सञ्चालकमा अशोक कुमार अग्रवाल नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सञ्चालकमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको १४४ औं बैठकको निर्णय सञ्चालकमा अशोक कुमार अग्रवाललाई नियुक्त गरेको हो ।
जीवन बीमक संघको अध्यक्ष प्रवीण रमण पराजुली, यस्तो बन्यो टिम
काठमाडौँ । जीवन बीमक संघ नेपालको अध्यक्ष प्रवीण रमण पराजुली चयन भएका छन् । भदौ २९ गतेमा काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा पराजुलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी...
जीवन बीमकद्वारा साढे ६ अर्बको प्रथम बीमा शुल्क आर्जन, अग्रस्थानमा नेपाल र नेशनल लाइफ
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा ६ अर्ब ५४ करोड ११ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार हाल सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरुले साउन...
जीवन बीमकको व्यवसाय १७%ले बढ्यो, आइएमई– रिलायबल र सिटिजनको उच्च बृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा...
जीवन बीमकको नवीकरण बीमाशुल्क आर्जन १७ प्रतिशत बढ्यो, नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा अगाडी
काठमाडौं । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब ७० करोड ८५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आवको यसै अवधिसम्म २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका...
दुई महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ३५ अर्ब २४ करोड, अग्रस्थानमा नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले...
सानिमा रिलायन्स लाइफका कर्मचारीहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’...
हिमालयन लाइफको २६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी नवीन अग्रवालको नाममा रहेको २६ हजार ६६१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको...
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट २०८२ भव्यताका साथ सम्पन्न, क्लब छनौट भएका एजेन्सी सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रम देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताको उपस्थितीमा सम्पन्न भएको...
नेशनल लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न...
सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट बीमा सेवा र प्रतिफल दिने प्रतिवद्धता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०७४ साल आजकै दिन अर्थात असोज ६ गतेबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले आज आठौं वार्षिकोत्सव सम्पन्न गरेको हो । आठौं बार्षिकोत्सवको...
आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०% सम्म छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । साथै डेन्टलका अन्य सेवामा–चेकअप तथा उपचार सेवा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । उक्त...
प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले भदौ २२ गतेदेखि लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। एशियन लाइफले गत असार २५ देखि साउन २० गतेसम्म १ बराबर ०.४२ को अनुपातमा...
रिलायबल नेपाल लाइफका सञ्चालक भिष्म कार्कीको राजिनमा स्वीकृत
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक भिष्म कार्कीको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेकोे बैठकले सञ्चालक कार्कीको राजिनामा आजकै मितिबाट लागु हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो । कम्पनीमा सर्वसाधारण समुहको...
सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ। कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५...
एशियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख रिन्यू गर्दा ब्याजमा विशेष छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बुधबार एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखअन्तर्गत २०८२ भदौ मसान्तसम्म बीमशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित...


















