तीन सेसनमा जीवन बीमा कम्पनीहरुको सेमिनार सुरु, बीमा प्राधिकरणको अध्यक्षले सम्बोधन गर्ने
काठमाडौं । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड) सँग सयुक्त आयोजनामा भएकोे सोमिनार सुरु भएको छ।मिलेर आज काठमाडौंको रविभवन स्थीत होटेल क्राउन इम्पेरियलमा ‘जापान–नेपालः टप...
तीनवाट कम्पनी मिलेर एक बन्न लागेको हिमालयन लाइफ इन्स्योरेन्सले मर्जरको स्वीकृतीको लागि बीमा प्राधिकरणमा, कहिले होला एकिकृत कारोबार ?
काठमाडौं । तीन कम्पनी एकिकृत कारोबार गरेर शुभारम्भ गर्न लागेको हिमालयन लाइफ इन्स्योरेन्सले मर्जरको स्वीकृतीको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण पुगेको छ ।प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ एक आपसमा मजर्र भई हिमालयन लाइफ बन्न लागेको हो...
बीमक दर्ता तथा बीमा व्यवसाय सम्बन्धी निर्देशिका २०८० जारी, पुुँजि जुटाउने समय थप गर्न प्राधिकरणमा कारणसहित निवेदन पेश गनुपर्ने
काठमाडौं । बीमक दर्ता तथा बीमा व्यवसाय सम्बन्धी निर्देशिका , २०८० जारी भएको छ। नेपाल बीमा प्राधिकरणले बीमक दर्ता तथा बमिा व्यवसाय संचालन सम्बन्धी निर्देशिका दोस्रोपटक संसोधन गरेहेको हो । बीमा प्राधिकरणले बीमा ऐन २०७९० को दफा १६६ ले...
आइएमई लाइफद्वारा सम्पति शुद्धिकरण सम्बन्धी तालिम प्रदान
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेको हो । कान्तिपथको होटेल यल्लो...
एशियन लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुरधाम धनुषा शाखा कार्यालयले बीमितको परिवारलाई मृत्यु बीमा बापतको रकम भुक्तानी गरेको हो । कम्पनीले मोटरसाईलक दुर्घटनामा परी मृत्यु भएका मृतकको परिबारलाई घरदैलोमा गई दावी...
प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने चार बीमा कम्पनीको प्रकृया अन्तिम चरणमा, प्रतिकित्ता कुन कम्पनीको शेयर मूल्य कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृती गर्ने तयारी गरेको छ। बोर्डले हाल प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृत गरिरहेको छ।हाल चार कम्पनीहरुले प्रिमियमको मूल्यमा आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छन् ।...
नेप्सेद्वारा दुई जीवन बीमा कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर संरचना अभिलेख गरेको हो । नेप्सेमा सूचीकृत प्राइम लाइफको कुल ३ करोड १४ लाख...
नेपाल लाइफ इन्स्योरेन्स मिर्चैैया उप–शाखाद्वारा मृत्यु दाबी भुक्तानी
सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यृ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको मिर्चैया उप–शाखाले बीमितको श्रीमानलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लहान नगरपालिका वडा नं।२४ गोबिन्दपुरको बिमित स्वर्गीय...
एशियन लाइफद्वारा बीमितलाई घातक रोग वापतको १५ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखा कार्यालयले बीमितलाई घातक रोग बीमा वापतको रकम उपलब्ध गराएको हो । जनकपुर शाखा कार्यालयबाट मटिहानी नगरपालिका ५ (गोवरोरा) ठेगाना रहेका...
नेपाल लाइफको प्रिमियम वैशाख महिनाभरि ई–सेवामार्फत भुक्तानी गर्दा क्यासब्यास अफर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख महिनाभरी बीमा शुल्कको नविकरण ई–सेवामार्फत् भुक्तानी गर्दा क्यासब्याक अफर ल्याएको छ । कम्पनीले २२ वर्ष पुरा गरी २३ वर्षमा प्रवेश गरेको अवसरमा वैशाख महिनाभरी बीमा शुल्क नविकरणमा क्यासब्याक अफर ल्याएको हो...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारी आवेदनमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर आवेदन दिन...
मातातिर्थ औँसीको अवसरमा आमालाई जीवन बीमा पोलिसी उपहार
काठमाडौंं । विभिन्न शुभ अवसरहरुमामा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ । जन्मदिन, बार्षिकोत्सव, न्वारानमा बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच बृद्धिमा केही न केही...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको...
मातातीर्थ औशीको दिन आमालाई जीवन बीमालेख उपहार
हेटौडा । हेटौडा उपमहानगरपालिका १३ की सुप्रिमा लामाले आफ्नी आमा बबिता लामालाई मातातीर्थ औंशीको अवसरमा एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख उपहार दिएका छन् ।एशियन लाइफको हेटौडा शाखाबाट दश लाख रुपैयाँ बीमांकको १५ वर्षे अवधिको पेन्सन जीवन बीमा गराएर सुप्रिमाले...
मातातीर्थ औंसीमा आमालाई दिऔं जीवन बीमा पोलिसी उपहार
आज (वैशाख ७ गते) मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली परिवेशमा आजको दिन विशेषगरी आमालाई पुजा गर्ने गरिन्छ । आमालाई मिठा–मिठा परिकारका खानेकुराका साथै विभिन्न खालका उपहारहरु दिने प्रचलन छ । यो दिनमा विशेष आ–आफ्ना आमालाई...
एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन्...
एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि (वैशाख ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको सभामा उपस्थित हुन र...
बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण अझै गर्नु भएको छैन, कति लाग्छ विलम्व शुल्क ? हेरौं
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरणको चैत मसान्तसम्मको अवधि सकिसकको छ । नियामक निकाय बीमा प्राधिकरणले तोकेको बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणको अवधि सकिएपनि विलम्व रकम तिरेर बीमा अभिकर्ता र सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउनेछन्। चैत मसान्त पछाडि...
यूनियन लाइफको विशेष साधारण सभा सम्पन्न, हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार गर्ने प्रस्ताव पारित
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुलभ अग्रवालको अध्यक्षतामा सभा भैरहवामा सम्पन्न भएको हो । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस...
बीमाको दायरामा ४४ प्रतिशत नागरिक
काठमाडौं । बीमाको पहुँच ४४ प्रतिशत नागरिकमापुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आठ महिनासम्ममा बीमाको पहुँच ४४। ०५ प्रतिशतमा पुगेको हो ।गत आर्थिक बर्षको सोहि अवधिमा बीमाको पहुँच ३५।४५ प्रतिशत रहेको थियो । बीमा प्राधिकरणको प्रादेशिक कार्यालय...




















