धनगढीमा जीवन बीमक संघ गठन

काठमाडौं । सुदुरपश्चिम प्रदेशको धनगढीमा बीमा प्राधिकरणको ५५औं बार्षिकोउत्सबको समापन समारोहमा जीवन बीमक संघ गठन भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पोख्रेल र दिपक ज्ञवालीको उपस्थितिमा एसियन लाइफका लोक राज जोशीको अध्यक्षता ११ सदस्यीय...


जीवन बीमा अभिकर्ताको कमिशन १८ प्रतिशतले घट्यो, सबै कम्पनीको कमिशनमा गिरावट (तथ्याङ्कसहित)

काठमाडौं । हाल नेपालमा संचालन रहेका १७ वटा जीवन बीमा कम्पनीहरुमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन १८ प्रतिशतले घटेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुको कमीशनमा गिरावट आएको देखिएको छ ।...


हिमालयन लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयको स्थान परिवर्तन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको स्थान परिवर्तन भएको छ । साविक गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु भएपछि कम्पनीको कर्पोरेट कार्यालय परिवर्तन...


जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन खर्बमाथि, सुर्यज्योति, सन नेपाल र आइएमई लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा एक खर्ब ७८ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १७ जीवन बीमा कम्पनीको खुद बीमा...


नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको ५५औं बार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औ बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनिहरूकोबीचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना मिति २०८०।०१।२७ र २८ गते गरेको थियो । ...


राष्ट्रिय बीमा संस्थानको बीमा कोषमा ४५ अर्ब संचिति, खुद नाफा ७३ प्रतिशतले घट्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ अर्ब २१ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा बीमा शुल्क आर्जन सामान्य घट्न पुगेको हो...


रिलायबल नेपाल लाइफद्वारा अत्तरियामा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बृहत् बिमा जागरण अभियान अन्तरगत शनिवार कैलालीको अत्तरियामा सचेतना सँगै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहेको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम...


साविक प्राइम लाइफ इन्स्योरेन्सको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २१ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । साविक प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भई हिमालयन लाइफ...


जीवन बीमाको संवाहक बन्न सफल भएको छः पोषकराज पौडेल, अध्यक्ष, नेपाल जीवन बीमक संघ

काठमाडौं ।  बीमापोष्ट डटकम एउटा सञ्चार शसक्त बीमा सञ्चार माध्यम बनिसकेको छ । बीमापोष्ट वित्तीय क्षेत्र र बीमा क्षेत्रमा लोकप्रिय छदैछ, जीवन बीमा क्षेत्रमा अझै बढि लोकप्रिय छ । बीमा अभिकर्ता र बीमितलाई बीमा साक्षरता फराकिलो पार्दै अघि बढेको...


बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । नेपाल बीमा प्राधिकरणका सबै कर्मचारीहरु, नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको...


बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न, सामूहिक रुपमा बीमा जागरण अभियान चलाऔंः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । भोलि जेठ १ गते ५५ औं बार्षिकोत्सव भव्य रुपमा मनाउन...


साविक गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २ अर्बमाथि, खुद नाफा २२ प्रतिशतले बढ्यो

काठमाडौं । साविक गुराँस लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार १६.१४ प्रतिशतले बढेर कोषमा १४ अर्ब १ करोड १५ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको गत...


साविक युनियन लाइफको मुनाफामा उछाल, ३८ प्रतिशतले बढ्यो बीमा कोषको आकार

काठमाडौं । साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोडमाथि नाफा कमाएको हो । कम्पनीले आर्जन गरेको यो नाफा...


नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ११ अर्ब १३ करोडमाथि, बीमा कोष आकार १८% ले बृद्धि

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको बीमा कोषको आकार गत आवको तुलनामा १८.८० प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब २६...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा कोषको आकार ५५ प्रतिशतले बढ्यो, १ अर्ब ११ करोडमाथिको व्यवसाय

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब १६ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीको व्यवसाय यो अवधिसम्म ४.२२ प्रतिशतले बढ्न...


सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा साढे ८ अर्ब रुपैयाँ संचिति, अधिकांश सूचकमा सकारात्मक सुधार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ अर्ब ५४ करोड ३१ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै कम्पनीले सो अवधिसम्म जीवन बीमा...


सूर्यज्योति लाइफको यस्तो देखियो तेस्रो त्रैमास

सूर्यज्योति लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन साविक सूर्या लाइफ, ज्योति लाइफ छुटा छुटै सार्वजनिक गरेको छ । यस त्रैमासमा...


नेपालका दुई ठूला जीवन बीमा कम्पनी दाँजेर हेर्दा, नेपाल लाइफ र एलआईसीको तथ्यांकगत तुलना

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ले बीमा व्यवसायको आधा हिस्सा ओगटेका छन् ।सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका...


प्रभु लाइफमा देखियो उत्कृष्ट व्यवस्थापकीय कुशलता, खुद बीमा शुल्क स्थीर हुँदा जीवन बीमा कोषमा ३८ प्रतिशतको बृद्धि

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा उत्कृष्ट व्यवस्थापकीय क्षमता रहेको देखिएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी सामान्य मात्रै बृद्धि हुँदा पनि जीवन बीमा कोष कोषमा ३७.९० प्रतिशतको बृद्धि हासिल गर्दै मुनाफा ३० प्रतिशतले बढाउन सफल भएको छ...


मेट लाइफ इन्स्योरेन्सको मुनाफा ३३ प्रतिशतले बढ्यो, जीवन बीमा कोष कति ?

काठमाडौं । मेट लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको कम्पनीले खुद बीमाशुल्क आर्जन २।८० प्रतिशतले ३ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक...