बीमाको दायरा ४३ प्रतिशतमा पुग्यो, जीवन र निर्जिवन दुबैको व्यवसाय बढ्यो (तथ्याङ्कसहित)
काठमाडौं । एक वर्षमा बीमाको दायरा बृद्धि भएको छ । अघिल्लो वर्ष २०७८ मंसिरसम्ममा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३०.७२ प्रतिशत रहेकोमा एक वर्षमा बढेर यस वर्षको मंसिर महिनामा ४३.८९ प्रतिशत पुगेको छ । त्यस्तै, २०७८ मंसिर महिनामा बीमा...
रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा लाभांश नबाड्ने घोषणा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले अघिल्लो आव २०७७।७८ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने घोषणा गरेको हो । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८...
जीवन बीमक संघका पदाधिकारी र उपप्रधान तथा अर्थमन्त्री पौडेलबीच भेटवार्ता, संस्थागत निक्षेपमा समान ब्याजदरको माग
काठमाडौं । नेपाल जीवन बीमक संघका पदाधिकारी र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलका बीचमा जीवन बीमा क्षेत्रका समसामयिक विषयमा छलफल भएको छ । हिजो अपरान्ह अर्थमन्त्रालयमा भेटघाटको क्रममा जीवन बीमा व्यवसाय, समग्र बीमा क्षेत्रको बारेमा छलफल भएको हो ।...
मंसिर महिनामा अधिकांश जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन घट्यो, रिलायबल लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)
काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत ११ अर्ब ३५ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन एक महिनामा ३८.२१ प्रतिशतले बढेको हो...
७ लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकियो, कहिलेदेखि आँउला संचालनमा ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएर ७ वटै लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकिएको छ। सातै कम्पनीहरुले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता प्रक्रिया पूरा गरेका हुन् । यससँगै जीवन बीमातर्फ ३ वटा र निर्जीवन बीमा तर्फ ४ वटा गरी...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा ४२ शाखा प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले सातै प्रदेशका लागि ४२ वटा शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको हो । कम्पनीले प्रदेश १ का लागि ३ वटा शाखा, मधेश प्रदेशका लागि ७ वटा...
प्रभु लाइफको बीमाङ्कीय मूल्याङ्कनमा समस्या, थप प्रमाणिकरण गर्न दोस्रो एक्चुरी थपियो
काठमाडौं । मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको इन्स्योरेन्स कम्पनीको एक्चुरीले गरेको बीमाङ्कीय मूल्याङ्कनमा समस्या देखिएकाे छ । सो कम्पनीको तर्फबाट पेश गरिएको बीमाङ्कीय मूल्याङ्कनमा समावेश गरिएका कतिपय तथ्यहरु शंका लागेपछि थप अध्ययन सुरू भएकाे छ । एपोन्टेन्ट एक्चुरीले गरेको...
रिलायन्स लाइफद्धारा मृत्युदावी बापतको रकम भुक्तानी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको खजुरा उपशाखाले खजुरा गाउँपालिका १ राधापुरमा मृत्युदाबी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमादावी वापतको ४ लाख १ हजार ४ सय ९३...
ललितपुर महानगरले नगरबासीको स्वास्थ्य बीमा गर्दै
काठमाडौं । ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । मेयर चिरीबाबु महर्जनले महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्वास्थ्य बीमा कार्यक्रमबाट ललितपुरबासी छिट्टै लाभान्वित हुने बताए...
कालिका नगरपालिकाले गरिदियो चितवनका पत्रकारको दुर्घटना बीमा
काठमाडौं । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरूको १० लाखको दुर्घटना बीमा गरिदिएको छ । कालिका नगरपालिका प्रमुख विनोद रेग्मी र पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर दुर्घटना बीमा सुरु गरेका हुन्...
मंसिर महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन सवा २ अर्बमाथि, संस्थानसँगै मेट र प्रभु लाइफको देखियो प्रगति
काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १९ जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन एक महिनाको अन्तरालमा ६.५३ प्रतिशतले...
नागरिक लगानी कोष र सञ्चय कोषको साउनको रकम मंसिरमा थप गर्दा राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९ प्रतिशतले बढ्यो
काठमाडौं । मंसिर महिनामा सररकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९।२७ प्रतिशतले बढेको छ । नागरिक लगानी कोष र सञ्चय कोषका कर्मचारीहरुको साउनको रकम मंसिरमा थप गर्दा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९।२७ प्रतिशतले बढेको हो ।...
रिलायन्स लाइफद्धारा नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव ०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । घोषित बोनसदर अनुसार बीमितहरुले अधिकतम् ७५ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । कम्पनीको बोनसदर बीमा प्राधिकरणबाट यही पुस...
बीमा प्राधिकरणले अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक थप गर्दै
काठमाडौं । नपाल बीमा प्राधिकरणले अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक थप गर्ने भएको छ। प्राधिकरणले बीमितहरुलाई ध्यानमा राख्दै विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था थप गर्न लागेको जनाएको छ। हाल बीमितहरुल एनसिएचएलको कनेक्ट आइपिएस र ईसेवा मार्फत...
मंसिर महिनामा १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी ? (सूची सहित )
काठमाडौं । मंसिर महिनामा बीमाको पोलिसी सरेण्डर (समर्पण) गर्नेको संख्या ७ हजार ६५० पुगेको छ । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा ७ हजार ६ सय ४० पोलिसी सरेण्डर हुँदा १ अर्ब १...
देशका विभिन्न ठाउँमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँहरुमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम संचालन भएको हो । पौष ४ गतेबाट...
सन नेपाल लाइफद्धारा १२ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा कार्यालयले पौस १८ गते एक कार्यक्रम आयोजित गरी स्थाई पुर्ण अशक्त अपाङ्ग दावी रकम भुक्तानी गरेको हो । कार्यक्रममा बरथवा ७...
मंसिर महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १३ अर्बमाथि, ८ कम्पनीको मात्रै बढ्यो (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको मंसिर महिनामा कुल बीमा शुल्क आर्जन ३१.९५ प्रतिशतले बढ्न पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन एक महिनामा ३१ प्रतिशतले बढ्न पुगेको...
छोराको अन्नप्रासनमा राजेश दरैले दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं ।पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, विबाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा जीवन बीमा पोलिसी उपहारस्वरुप दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ । यसैबीच नवलपुरको गैडाकोट...
नेशनल लाइफको कलंकी शाखाबाट एमडिआरटीका लागि ९ अभिकर्ता योग्य
काठमाडौं । नेशनल लाइफको कलंकी शाखाबाट एमडिआरटीका लागि ९ अभिकर्ता योग्य भएका छन् । एमडिआरटी (मिलियन डलर राउन्ड टेबल) क्वालिफाईड हुनको लागि २०२२ जनावरी १ देखि २०२२ डिसेम्बर ३१ तारिखसम्ममा आफ्नो व्यक्तिगत एजेन्सी कोडमा नेपाली रू. ३७९२३००(सैंतिस लाख बयानब्बे...

















