६ वर्षदेखि हुन नसकेको लेखा परीक्षण तीन महिनाभित्र सक्न सरकारी बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट...


नेप्सेद्वारा थप तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । यी तीनवटै जीवन बीमा कम्पनीबीच गत...


रसुवामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम, अभिकर्ताले आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर काम गर्ने गरेको स्थानीयको गुनासो

काठमाडौं । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रसुवा जिल्लाको कालिका गाउँपालिकामा यही माघ १५ गते आइतवार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष...


एलआइसी नेपालको हकप्रद निष्काशन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड हात्तिसार, काठमाडौंलाई नियुक्त गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट समेत स्वीकृत प्राप्त गरिसकेको छ...


सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पोषक राज पौडेलको कति छ तलब भत्ता ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेलले वार्षिक तलब भत्ता ८८ लाख ४ हजार २१ रुपैयाँ बुझेका छन् । माघ १५ गते सम्पन्न कम्पनीको पाँचौ वार्षिक सभाबाट वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित...


१८ मध्ये १४ बीमा कम्पनीले अझै बुझाउन सकेनन् एक्चुरी भ्यालुएसन प्रतिवेदन

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा एक्चुरी भ्यालुएसन समयमा नहुने यो समस्या पहिलादेखिको नै हो । नेपालमा एक्चुरीको अभावको कारण यो समस्या देखिएको हो ।हाल संचालमा रहेका १८ मध्ये जम्मा चार कम्पनीले मात्रै एक्चुरी भ्यालुएसन बीमा प्राधिकरणमा बुझाएका छन् ।...


सिटिजन लाइफ इन्स्योरेन्सको पाँचौ साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको प्रमुख अध्यक्षतामा पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको...


युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ८.९७ प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम...


बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा, निर्जिवन बीमा कम्पनीहरुसँग छलफल सम्पन्न

काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले देशका छ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा स्थापना गरिएको नयाँ कार्यालय आजबाट सञ्चालनमा आएको हो । कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो...


साविक सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण

काडमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साविक सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ मा बीमितका लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार सूर्या लाइफले प्रतिहजार न्यूनतम...