रिलायबल नेपाल लाइफद्धारा नेपाल प्रहरीलाई रोड डिभाइडर वितरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सडक दुर्घटनालाई मध्यनजर गरी यसको न्यनिकरणको लागि प्रहरीलाई रोड डिभाइडर सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुन १६ मा सडक दुर्घटनाको जोखिम न्यूनिकरणका निम्त्ति कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई...


माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ११ अर्ब माथि, बृद्धिदरमा नेशनल, महालक्ष्मी र सन नेपाल लाइफ अगाडी (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन पुष महिनाको तुलनामा ३.२७% ले घट्न...


जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क २८ प्रतिशत घट्यो, आर्थिक मन्दी र अभिकर्ता निराश मुख्य कारण

काठमाडौं । नेपालमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क उल्लेख्य रुपमा घटेर २३ अर्बबाट घटेर १६ अर्बमा झरेको छ । गत आवको माघ मसान्तको तुलनामा चालु आवको सात महिने वित्तीय विवरणमा आधारित अध्ययन अनुसार नेपालमा सञ्चालित...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन झण्डै ६७ अर्ब, महालक्ष्मी र प्रभु लाइफको देखियो प्रगति, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ६६ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । संचालनमा रहेका १८ जीवन बीमा कम्पनीको रिन्यू प्रिमियम कलेक्सन गत वर्षको तुलनामा १४.८७ प्रतिशतले बढ्न...


१८ मध्ये ६ बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन घट्यो, वृद्धिदरमा आइएमई, नेशनल, सानिमा, महालक्ष्मी र रिलायन्स अग्रस्थानमा

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा न्यून प्रतिशतले मात्रै बढेको छ। गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २।५७ प्रतिशतले बढेको बीमा प्राधिकरणले प्रकाशन गरको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन पौने ६७ अर्बमा, कुनले कति कमाए ? (तथ्यांक सहित)

काठमाडों । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ६६ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार यस त्रैमाससम्मा नविकरण बीमाशुल्क आर्जनमा नेपाल लाइफ, एलआईसी र नेशनल टप थी्रमा पर्न...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे १६ अर्ब नजिक, टप थ्रीमा नेपाल,नेशनल र सूर्य ज्योति

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसानन्त सम्ममा १६ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार यस त्रैमासमा पनि सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नै अग्रस्थानमा कारोबार गर्न...


बीमा ऐनको दफा ४७ (३): नेपाल लाइफका सञ्चालक र सूर्य ज्योति लाइफका स्वतन्त्र सञ्चालक अग्रवालद्धयले पद छोड्नु नपर्ने !

काठमाडौं । बीमा ऐनको दफा ४७ अनुसार एकै प्रकृत्तिको दुई बीमक कम्पनीमा एकाघरको परिवारका सदस्यहरु एक भन्दा बढि सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार बीमा प्राधिकरणले एकाघरका सदस्य भएका र एउटै प्रकृत्तिका बीमा कम्पनीहरुमा सञ्चालक...


अभिकर्ताको कागजात अध्यावधि गर्ने समय एक साता थप, बाँकि भएकाको लाइसेन्स खारेज नहुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरूको कागजात अध्यावधि गर्ने समय एक साता थप गरेको छ। प्राधिकरणको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको हो । यसअघि पनि प्राधिकरणले एक साता थप गरेको थियो । एक लाख ३...


नेशनल लाइफको बीमाशुल्क अब क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क अव क्सुुआर मार्फत सजिलै भुक्तानी गर्न सकिने भएको छ । कम्पनीका सेवाग्राहीलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था...


नेशनल लाइफद्धारा कर्मचारी माग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी टे«नी सहायक पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ...


एक लाख अभिकर्ताले बीमा प्राधिकरणमा पेश गरे आवश्यक विवरण, एक साता थप गर्ने तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुसँग मागेको आवश्यक कागजपत्र बुझाउने अन्तिम दिन आज हो । बीमा प्राधिकरणका अनुसार आजसम्ममा १ लाख बढी अभिकर्ताहरुले अध्यावधिक गराएका छन्। हालसम्म १ लाख बढी अभिकर्ताहरुको विवरण कम्पनीबाट प्राप्त भईसकेको र बाँकि इन्ट्रि...


एशियन लाइफको व्यतित बीमालेखमा चैत ३० गतेसम्म ५० प्रतिशत छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीबाट जारी गरिएको तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ फागुन १४ देखि व्यतित भएका बीमालेखहरु २०७९ फागुन १५ गतेदेखि २०७९ चैत ३० गतेभित्र...


मेट लाइफलाई ३३ करोड अमेरिका लैजान दिने प्राधिकरणको निर्णय पूर्वाग्रही, अध्यक्ष–सञ्चालकहरुमाथि प्रश्न

काठमाडौं । बीमा प्राधिकरणले अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफलाई गत आवमा आर्जित मुनाफा बापत ३३ करोड रुपैयाँ अमेरिका लैजान अनुमति दिने कागजातमा हिजो हस्ताक्षर भएको छ । तर, उक्त निर्णयले बीमा प्राधिकरण पूर्वाग्रही भएको तथ्य मात्रै बाहिर आएको...


आइएमई लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा चैत ६ गते, यस्ता छन् अन्य एजेण्डा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको आइतवारको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले चैत ६ गते लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको हो । सो सभाको कम्पनीको...


बीमा प्राधिकरणले चुक्ता पुँजि नै नभएको मेट लाइफलाई अमेरिकामा लाभांश लैजान दियो स्वीकृती

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी कम्पनीको शाखा कार्यालयको रुपमा रहेको मेट लाइफलाई लाभांश लैजान अनुमति दिएको छ ।नेपाल बीमा प्राधिकरणले मेट लाइफ इन्स्योरेन्स कम्पनीलाई लाभांश लैजान स्वीकृति दिएको हो । प्राधिकरणको बोर्डले कम्पनीलाई गत आर्थिक वर्ष २०७८/७९ को...


आइएमई लाइफको लेखा प्रणाली सबैभन्दा उत्कृष्ट, आव २०७८।०८९ को एक्चुरी भ्यालुएशन सम्पन्न, वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत

काठमाडौं । आइएमई लाइफको लेखा प्रणाली अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ । अन्य नेपाली बीमा कम्पनीहरुले आव २०७७।०७८ कै एक्चुरी वित्तीय विवरण तयार गरिरहेको बेला आइएमइ लाइफले भने गत आव अर्थात आव २०७८।०७९ को...


आईएमई लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सले बीमा वापतको रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सले बीमित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका विष्णु वहादुर श्रेष्ठको परिवारलाई जीबन बीमा भुक्तानी गरेको छ । शनिवार बट्टारमा आयोजित एक कार्यक्रमका विच तारकेश्वर गाउँपालिकाका...


बालबीमा पोलिसीमा कडाई गर्दै बीमा प्राधिकरण, संशोधनका लागि कार्यदलले काम गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बालबीमा योजनामा कडाई गर्ने भएको छ । प्राधिकरणले बाल बीमा पोलिसीको दुरुपयोग भएको भन्ने निष्कर्षसहित नीति नै परिवर्तन गरेर नियमन गर्न लागेको हो ।पछिल्ला केही बर्षहरुमा बालबीमा योजनाको दुरुपयोग भएको भन्दै यस बीमा योजना...


बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा सेवामा विश्वसनियता बढाउन सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरण र लुम्बिनी क्षेत्रमा संचालित जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्विनी च्याप्टरको आयोजनामा फागुन १२ गते टाइगर प्यालेस रिसोर्ट, कोटिहवा रुपन्देहीमा सो...