सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, आईपीओ निष्कासन मुख्य एजेण्डा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आज (चैत ११ गते) बस्दैछ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरि बोलाएको...


नेपाल लाइफ र अभिकर्ताबीच नयाँ सहमतिपत्रमा हस्ताक्षर, एजेन्सी म्यानेजरको पुरानो स्ल्याब खारेज गर्ने निर्णय

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नौ महिनादेखि आन्दोलनरत बीमा अभिकर्ता र बीमक कम्पनीबीच हिजो नयाँ सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कामु सिईओ प्रविण रमण पराजुली, नेशनल सेल्स म्यानेजर उमापति पोखरेल र दिग्बिजय सिंघल तथा...


विदेशी बीमा कम्पनीले पनि चुक्ता पुँजि बराबरको रकम निधार्रित पुँजि कोषमा जम्मा गनुपर्ने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन

काठमाडौं । अब विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेका कम्पनीहरुले पनि चुक्ता पुँजि बराबरको रकम निधार्रिरित पुँजि कोषमा जम्मा गनुपेर्नेछ । बीमा समितिको आज बसेको बैठकले विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेका कम्पनी र सयुक्त लगानीमा संचालित...


बीमा समितिद्वारा बीमा कम्पनीहरूको चुक्ता पुँजि बढाउने निर्णय, जीवन बीमाको पाँच अर्ब, निर्जीवन बीमाको साढे दुई अर्ब

काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा कम्पनीको चुक्ता पुजि बृद्दि गर्ने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न समितिको बैठकले बीमा कम्पनीको पुजि बृद्दि गर्ने निर्णय गरेको हो। समितिले जीवन बीमा कम्पनीको चुक्ता पुजि पाँच अर्ब र निर्जीवन...


एलआईसी नेपाल धनगढी शाखाले दियो बीमितको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ

काठमाडौं । एलआईसी (नेपाल) लिमिटेड धनगढी शाखाबाट मृत्युदाबी बापतको रकम हस्तान्तरण गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ का प्रकाश शाहले एनआईसीमा ५० लाख रुपैयाँको बीमा गराएका थिए । अभिकर्ता मन्जु कुमारी शाहीबाट बीमा गराएका शाहको कोराना कारण...


विष्णु पाठकले गरे जन्मदिनको अवसरमा महालक्ष्मी लाईफको ५० लाख रुपैयाँको बीमा खरिद

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो आफन्त, साथीभाई तथा नजिकका ब्यक्तिलाई जीवन बीमा कम्पनीहरुको जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मउत्सव, पास्नी र विभिन्न चाडपर्वको अवसरमा आफ्ना नजिकको व्यक्तिलाई पोलिसी उपहार दिने प्रचलन बढ्दै...


बीमा कम्पनीहरुको चुक्ता पुँजि दोब्बर बृद्धि गरिँदै, हकप्रद जारी गर्न नपाउने

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुको पुँजि दोब्बर भन्दा बढिले बृद्धि गर्ने गरी छलफल अघि बढेको छ । बीमा समितिले गठन गरेको पुँजि बृद्धि सम्बन्धी कार्यदलले गरेको छलफलमा हाल कायम चुक्ता पुँजिलाई दोब्बर भन्दा बढिले बृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको...


सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले अधिकतम ७० रुपैयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गर्दै बीमितहरुलाई प्रतिहजार अधिकतम ७० रुपैयाँसम्म (प्रतिहजार)...


सन नेपाल लाइफद्धारा १२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले म्यादी बीमितका परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले रुपन्देही वाणगंगा नगरपालिका वडा नं.८ बस्ने बीमित चक्रबहादुर उचै ठकुरीकी...


नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक कमलेश कुमार अग्रवालले दिए राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक कमलेश कुमार अग्रवालले राजिनामा दिएका छन् । सञ्चालक अग्रवालले कम्पनीको बार्षिक साधारणसभा हुनै लाग्दा स्वच्छाले राजिनाका दिएको र उनको राजिनामा हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव...


बीमा दाबी भुक्तानी तोकिएकै समयमा दिन बीमा कम्पनीलाई समितिको निर्देशन, नदिएमा व्याज समेत दिनुपर्ने

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । बीमितहरुलाई लामो समयसम्म झुलाउदा बीमा बीमामा विश्वास घट्द्र गएको हुँदा समयमा नै दाबी भुक्तानी दिन समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई...


महालक्ष्मी लाइफद्धारा सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम बागमति प्रदेशको चितवनस्थित सौराहामा सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नियन्त्रण सम्बन्धी एक दिने तालिम आज सम्पन्न गरेको हो । कम्पनीका...


प्रभु लाइफको संचालकमा शंकर गौतम र दिपक पाण्डेय निर्वाचित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईजना नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको आज सम्पन्न चौथौ वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालन चयन गरेको हो । दुई संचालकमा शंकर गौतम र दिपक पाण्डेय...


नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १२३७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य...


प्रभु लाइफ इन्स्योरेन्सको चौथौं साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज र्याडिसन होटलमा बिहान ११ बजे सुरु भएर सन्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित...


नेपाल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १४ अंकले घटेर शेयरबजार बन्द भएको छ । केही सातायता नेपाली शेयरबजारमा खासै उत्साहजनक कारोबार हुन सकेको छैन । गत भदौ महिनामा १८ अर्बसम्मको कारोबार हुने गरेकोमा पछिल्लो समय ३।४ अर्बमा कारोबार...


बीमा समितिको अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश, बीमा पहुँचको लक्ष्य पूरा

काठमाडौं । बीमा समितिले अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । अर्थ मन्त्रालयले सम्रग अर्थतन्त्रको अर्धबार्षिक समिक्षा पेश गर्नुपर्ने भएको बीमा समितिले पत्येक बर्ष मन्त्रालयमा पेश गर्दै आईरहेको छ । बीमा समितिले अर्थमन्त्रालयमा अर्धबार्षिक समिक्षा पेश गरिसकेपनि बोर्डको...


नेशनल लाइफको कलंकी शाखाद्धारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चैत ५ गते शनिबार कोजी ब्यांक्वेट कलंकीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममार्फत कम्पनीले सहभागी अभिकर्ताहरुलाई कम्पनीको विभिन्न...


एलआईसीद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त भएको हो । सो सभाले गत आर्थिक वर्षको लागि लेखापरीक्षकमा पिएल श्रेष्ठ...


ज्योति लाइफ बुर्तिबाङ शाखाद्धारा अभिकर्ता सम्मानित

पोखरा । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बागलुङ जिल्लाको बुर्तिबाङ शाखाले अभिकर्ता अभिकर्ता भेटघाट, सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले शनिबार बुर्तिवाङमा आयोजित कार्यक्रममा सफल बीमा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरिएको कम्पनीको सो शाखाले...