छोरीको अन्न प्राशनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसै...
अन्न प्राशनमा १० लाख रुपैयाँका बीमा पोलिसी उपहार
हेटौडा । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसै...
दोस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष दोब्बर, खुद बीमा शुल्क ७६ प्रतिशतले बृद्धि
काठमाडौं । सिटिजन लाइफले चालु आवको दोस्रो त्रैमास अवधीसम्ममा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणमा जीवन बीमा कोष दोब्बर भन्दा ठूलो बनाउन सफल भएको छ भने बीमाको पहुँच विस्तारमा समेत...
एशियन लाइफले खडा गर्यो २९ अर्बको जीवन बीमा कोष, बीमा शुल्क आम्दानी ८%ले बढ्यो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १८.८८ प्रतिशतले बृद्धि भई २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार १२०...
दोस्रो त्रैमासमा सन नेपाल लाइफको उत्साहप्रद प्रगति, जीवन बीमा कोषमा तीन अर्बमाथि संचिती, अधिकांश सूचांक सकारात्मक
काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको छ महिनाको वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको सबै सूचांकहरुमा प्रगति देखिएको छ भने तीन अर्बभन्दा ठूलो जीवन बीमा कोष खडा गर्न...
युनियन लाइफले खडा गर्यो झण्डै १० अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क २४% ले बृद्धि
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले झण्डै १० अर्बको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गर्दै कम्पनीले विशाल जीवन बीमा कोष खडा गर्न सफल भएको देखाएको छ ।...
गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष २३% ले बृद्धि, खर्च घटाउने, आम्दानी बढाउँदै लय पक्रने प्रयास
काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये गुराँस लाइफको बीमा व्यवसाय गत वर्षदेखि नै खस्किदै थियो । तर चालु आवको दोस्रो त्रैमासमा कम्पनीले विस्तारै लय समात्ने दिशातर्फ अघि बढेको आज प्रकाशित दोस्रो त्रैमासिक वित्तिय विवरणमा देखिएको छ । कम्पनीले व्यवस्थापन...
नेपाल लाइफका अधिकांश सूचांकमा प्रगति, सवा खर्बको जीवन बीमा कोष, अन्य सूचांकमा गर्यो यस्तो प्रगति
काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिकांश सूचांकहरुमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।...
एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ?
कठमाडौं । एलआईसी नेपाल र नेशनल लाइफ दुई वटा जीवन बीमा कम्पनी नेपाल लाइफ पछिका दुई प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरु हुन् । एलआईसी नेपाल नेशनल लाइफको तुलनामा निकै ठूलो र फराकिलो बीमा व्यवसाय गर्दै आएको भएपनि पछिल्लो समय नेशनल...
नेपाल लाइफको कोटेश्वर शाखाद्धारा मृतकको परिवारलाई दुई दिनमै बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मृतकको परिवारले दाबी गरेको दुई दिनमै कम्पनीको उक्त बीमा दाबी...
दोस्रो त्रैमासमा प्रभु लाइफ इन्स्योरेन्सको अधिकाश सूचकमा उत्साहजनक प्रगति
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वंजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको अधिंकाश सूचकमा प्रगती देखिएको छ।कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ६४ प्रतिशतले खुद बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएको छ। कम्पनीले चालु आर्थिक...
दोस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सको प्रगति, झण्डै आधा खर्बको जीवन बीमा कोष, २४% ले बढ्यो बीमा शुल्क
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै अब्बल कम्पनीको रुपमा आफूलाई कायमै राख्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण...
राष्ट्रिय बीमा संस्थान खुद बीमाशुल्क आर्जनमा सामान्य सुधार, मुनाफा कति ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा १२.१४% ले...
दोस्रो त्रैमासमा एलआईसी नेपालको जीवन बीमा कोषमा ८६ अर्बमाथि, खुद बीमा शुल्क झण्डै १० अर्ब संकलन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले आज प्रशाति गरेको वित्तिय विवरण अनुसार जीवन बीमा कोष १६.४९ प्रतिशतले बृद्धि गरी ८६ अर्ब ४९ करोड ११ लाख १३...
मेट लाइफ इन्स्योरेन्स कम्पनीका खुद नाफा घट्यो
मेटलाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको यस त्रैमाससम्ममा खुद नाफा ३६.४० प्रतिशत घटेर १० करोड ३९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १६...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै...
रिलायन्स लाइफको बीमाशुल्क आर्जन २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीको बीमाशुल्क आर्जन २२...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा ?
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (माघ २७ गते) बस्दैछ । सभा बिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक...
नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्ने छुटको मौका सकिदै, अब दुई दिन मात्रै बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २० गतेबाट सुरु गरेको व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजना अवधी समाप्त हुन लागेको छ । यही माघ मसान्तसम्मको लागि सञ्चालन गरेको उक्त छुट अफर अबको दुई दिनपछि सकिने छ ।...
दोस्रो त्रैमासमा सानिमा लाइफको प्रगति, झण्डै तीन अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी २२% ले बृद्धि
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सबै सूचांकमा गत वर्षको तुलनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत...




















