सूर्या लाइफ इन्स्योरेन्सले प्रदेश ७ का सम्पुर्ण कर्मचारीहरुलाई एक दिने तालिम सम्पन्न

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारी हरुलाइ एक दिने तालिम सम्पन्न गरेको छ । होटल दिनेश धनगढीमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अथिती र पश्चिम बजार प्रमुख शैलेश क्षेष्ठको...


सूर्या लाइफको ब्राण्डिङ हेडमा गिरी नियुक्त, कम्पनीलाई अझै शिखरमा पुर्याउने प्रतिबद्धता

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ तथा मार्केटिङ प्रमुखको रुपमा चर्चित ब्राण्डिङ क्षमताका धनी मेघेन्द्र प्रकाश गिरीले सम्हालेका छन् । गिरीले आफू सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएको जानकारी दिएका छन् । गत वर्षको असारबाट नेपाल लाइफ इन्स्योरेन्स...


बीमाले कसरी अनिश्चित जोखिम व्यवस्थापनको काम गर्छ ?

काठमाडौं । बीमालाई अर्को शब्दमा भन्दा जोखिम व्यवस्थापनको साधन भनिन्छ । बीमा भावि जीवनको अनिश्चित जोखिको रक्षावरण गर्ने माध्यम पनि हो । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो ।...


२१ बीमा कम्पनीले तयार पारे पुँजिवृद्धिको कार्ययोजना, मर्जर र हकप्रद विशेष प्राथमिक

काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा २१ कम्पनीहरुले योजना पेश गरेका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी हस्तान्तरण

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फपिङ उपशाखाले उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको मृतक ४२ वर्षिय स्वर्गिय राम श्रेष्ठ ले २ वर्ष अघि ३ लाख को मेरो मुटु बाल...


आइपीओ निष्काशन प्रस्तावसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २५ गते बस्नेगरी आह्वान गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा वैशाख २५ गते होटल हुकुम...


सीमा क्षेत्रमा अझै रोकिएन क्रसबोर्डर बीमा कारोबार, नेपाल छिरेर भारतीय कम्पनीले गर्दैछन् व्यवसाय

काठमाडौं । नेपालमा पर्याप्त बीमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बीमा गर्ने क्रम भने अझै पनि रोकिएको छैन । नेपालको कानुन बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बीमा गर्ने गरेको पाईएको छ । खुल्ला...


एशियन लाइफका सिनियर एजेन्सी म्यानेजर उदय भाट मेयरमा उम्मेदवारी दिँदै

काठमाडौं । एशियन लाइफका एजेन्सी म्यानेजर उदय भाटले स्थानीय तहको निर्वाचनमा कैलालीस्थित लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा स्वतन्त्र उम्मेदवारी घोषणा भएका छन्। २१ वर्षीय भाटले उम्मेदवारी घोषणा गरेका हुन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक...


आजदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको पुनर्जागरण अभियान संचालन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आजदेखि पुनर्जागरण अभियान संचालन गरेको छ । जसअन्तर्गत व्यतित भएका बीमालेखहरु नविकरण गरेमा विलम्ब शुल्कमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ । कम्पनीले वैशाख ७ गतेदेखि २६ गतेसम्म व्यतित बीमालेख नविकरण गर्ने बीमितहरुलाई यो छुट...


सिटिजन लाइफको गोरखा शाखाद्वारा मृत्यु दावी भुक्तानी

गोरखा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।टेम्केमैयुङ गाउंपालिका वडा नंवर १ भोजपुर निवासि ३९ बर्षिय तेज कुमार राईको मृत्युदावी बापत उनका हकवाला गीता खत्रीलाई रु. ५ लाखको चेक हस्तान्तरण गरेको...


नेपाल लाइफ इन्स्योरेन्सले करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याण र सुभाष चन्द्र संघईले आफ्नो नाममा...


मेटलाइफ र क्लिन अप नेपालद्वारा सरसफाई कार्यक्रम आयोजना

काठमाडौं । मेटलाइफ नेपालले क्लिन अप नेपालसँगको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आइतबार भगवान विष्णुको बासस्थान बुढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लिन अप इभेन्ट’ आयोजना गरेको हो । सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी...


बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही

काठमाडौं ।  बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


एलआईसी नेपालको चाबहिल शाखाद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालको चाबहिल शाखाले मृत्यु बीमा दाबी  भुक्तानी गरेको छ । स्वर्गीय छेतेन शेर्पा को हकवाला भाइ पासाङ काजी शेर्पा लाई आज एक समारोहका बिच निजको निवास कपन काठमाडौ मा कम्पनी का तर्फबाट शाखा प्रबन्धक उमेश उप्रेती,...


युनियन लाइफको साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय

काठमाडौं ।  युनियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा प्रयोजनको लागि आगामी वैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।कम्पनीले वैशाख २३ गते हुने साधारण सभाको लागि बुक क्लोज मिति तय गरेको हो । यस आधारमा वैशाख १२ गतेसम्म...


प्राइम लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ रोजगारीको अवसर ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै २ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं प्रदेशको लागि प्रोभिन्स हेड एकजना र काठमाडौं नक्साल शाखाका लागि शाखा प्रबन्धक एकजना...


बुवाको ४५ औं जन्मोत्सवमा जीवन बीमा पोलिसी उपहार

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । फरक यत्ति हो, उपहार के दिने ? लगाउने लुगा, घडी, मोबाईल, सुनका गहना, हुनेखानेहरुले गाडी, विदेश टुर आदि । पहिले...


२०७९ को पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीको कतिले घट्यो ?

काठमाडौं । नयाँ वर्षको शेयर कारोबार सुरुवातसँगै बीमा कम्पनीहरुको शेयरमा भने उत्साह आउन सकेन । नयाँ वर्षको सुरुवातको आज पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा अधिकांश बीमा कम्पनीको शेयरमा गिरावट आएको छ । आज नेप्से परिसूचकसंगै अधिकांश उपसमूह...


हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष गोल्छा र संचालक अग्रवाल सुप्रवल जनसेवाश्री विभुषित

काठमाडौं । राष्ट्र भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शिखर गोल्छा र संचालक साहिल अग्रवाललाई सम्मानित गरेको छ । नेपाल सरकारको निर्णय अनुसार सातौं संविधान दिवसको अवसरमा बीमा क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा बीमा...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

कााठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ ।कम्पनीले नवलपरासीको बिनयी त्रिवेणी गाँउपालीका ३ स्थित स्व. सुमन राना मगरको बीमा रकम भुक्तानी गरेको हो । इन्स्योरेन्स कम्पनीले रानाको मृत्यु पश्चात बीमितले इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई...