वैवाहिक वर्षगाँठको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...


सानिमा रिलायन्स लाइफद्वारा दुई सयभन्दा बढी अभिकर्तालाई सिप विकास तालिम

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ १५ गते धुलिखेलमा र जेठ १७ गते चितवनको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा...


बैशाखमा जीवन बीमाको व्यवसाय १३ अर्ब, अग्रस्थानमा राष्ट्रिय जीवन बीमा र सिटिजन लाइफ

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनामा १३ अर्ब रुपैयाँबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा उक्त व्यवसाय गरेका...


हिमालयन लाइफ १७औं वर्षमा प्रवेश, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं । २०६५ साल आजकै दिन अर्थात जेठ २२ गतेबाट औपचारिक कारोबार सुरु गरेको हिमालयन लाइफ इन्स्योरेन्स आजबाट १६ वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । १७औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप...


जीवन बीमा कम्पनीले गरे करीब ३ अर्बको म्यादी बीमा व्यवसाय, अग्रस्थानमा सन नेपाल लाइफ

काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायरा बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा बैदेशिक रोजगारी बीमालेखबाट...


प्रभु महालक्ष्मी लाइफको बीमालेख नबिकरणमा आजदेखि ७५ % सम्म छुट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज अर्थात जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म उक्त छुट सुविधा लागु गर्ने जनाएको छ । कम्पनीले २...


नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीले भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको साधारण...


जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २३ प्रतिशतले बढ्यो, प्रभु, नेपाल र सूर्यज्योति लाइफ ग्रोथमा अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको २४ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा २९ अर्ब ९३ करोड रुपैयाँ...


लाभांश पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क १ खर्बमाथि (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनासम्ममा १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बीमा पोलिसी नविकरण वापत उक्त रकम आर्जन गर्न...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २७ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा २७ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनामा सो मात्रामा नयाँ बीमा व्यवसाय भित्र्याउन सफल...


जीवन बीमा कम्पनीहरुको व्यवसाय १४ प्रतिशत बढ्यो, राष्ट्रिय जीवन बीमा, रिलायबल, सिटिजन ग्रोथमा अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय गत बर्षको तुलनामा १४।८४ प्रतिशतले वृद्धि भएको छ। गत बर्ष १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १ खर्ब ३९...


जीवन बीमा कम्पनीहरुले १ खर्ब माथिको बीमा व्यवसाय भित्र्याए, कुनले कति ? (तथ्याङ्क सहित)

काठमाडौं । १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुको १ खर्ब माथिको कुल बीमा व्यवसाय भित्र्याउन सफल भएको छ । बैशाख मसान्तसम्ममा जीवन बीमकले १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएका हुन्। यस अवधिमा नेपाल...


जीवन बीमकको बीमा कोष १८ प्रतिशतले बढ्यो, कोषमा साढे सात खर्ब रकम संचिती, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोष गत बर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको सोहि अवधिमा ६ खर्ब ४५ अर्ब रुपैयाँ बीमा कोष रहेको बीमा कम्पनीहरुको तेस्रो त्रैमाससम्मा ७ खर्ब ६६ अर्ब रुपैयाँ रकम संचिती रहेको...


सानिमा रिलायन्सको बीमालेख जेठ २५ सम्म रिन्यू गर्दा छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गरेमा विलम्ब शुल्कमा छुट दिइरहेको छ। कम्पनीले गत जेठ १ गतेदेखि नै व्यतित भएका बीमालेखहरू रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइरहेको छ। कम्पनीले प्रदान गरेको यो...


हिमालयन लाइफद्वारा २ लाख ५० हजार दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अर्घाखाँची शाखाले बीमित ओमबहादुर सारूको निधनपछि बीमितको परिवारलाई मृत्यु दाबी हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार पाणिनी गाउँपालिका–१ अर्घाखाँचीका ओमबहादुर सारूले केही वर्षअघि २ लाख रुपैयाँको जीवन बीमा गरेका थिए। उनले वार्षिक १४ हजार...


सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको २७ प्रतिशत हकप्रद शेयरमा अब असार ३ गतेसम्म आवेदन दिन सकिने भएको छ। इन्स्योरेन्सले हाल...


रिलायबल नेपाल लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट प्रदान गरिरहेको छ । कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू जेठ १५ देखि ३१ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा...


१४ मध्ये १२ कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुनमा बीमा गर्दा पाइन्छ सर्वाधिक बोनस ? (सूचीसहित)

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


छोरोको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । बद्लिदो परिवेशसँगै अचेल न्वारान, व्रतबन्ध, विवाह, जन्मदिन लगायतका उत्सवमा दिइने उपहारको स्वरूप पनि बद्लिदै गएको छ। अनावश्यक फजूल खर्च र तामझाम गरेर क्षणिक सन्तुष्टिका महंगा उपहार दिनुको सट्टा सट्टा भविष्यका लागि बचत र जोखिम बहन दुबै हुने...