मौद्रिक नीतिले बीमा कम्पनीहरुलाई राहत, ७ खर्ब निक्षेपले पाउला त न्याय ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको लागि जारी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बीमा कम्पनीहरु सहित संस्थागत निक्षेपकर्ताहरुलाई राहत दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ पहिलो मौद्रिक नीति समीक्षा गर्दै संस्थागत निक्षेपकर्तालाई राहत...
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उछाल, नेपाल लाइफ र आइएमई लाइफ सर्वाधिक अगाडि (तथ्याङ्कसहित)
काठमाडौं । देशको अर्थतन्त्र जर्जर अवस्थाबाट गुज्रिरहँदा समेत जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा भने उल्लेख्य बृद्धि गर्न सफल भएको देखिएको छ । चालु आवको पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ३० प्रतिशतले लोभलाग्दो बृद्धिदर हासिल गर्न सफल भएका...
जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको एक तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आवको कात्तिक महीनासम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरूले गत आवको कात्तिक महीनासम्म ५३ अर्ब...
सिटिजन लाइफले चार महीनामा दियो ३० करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को चार महीनामा आफ्ना बीमितहरूलाई ३० करोड ८१ लाख ९३ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ। कम्पनीका अनुसार कात्तिक महीनामा मात्रै कम्पनीले आफ्ना बीमितहरूलाई ६ करोड ६४...
आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा...
नयाँ बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, बीमितलाई ८० रुपैयाँसम्म बोनस दिइने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम बोनसदर कायम...
गार्डियन माइक्रो लाइफ कोशी प्रदेशद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कोशी प्रदेश कार्यालयले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कोशी प्रदेश प्रमुख थिरलोचन श्रेष्ठ उपस्थित उक्त स्वागत तथा अभिकर्ता पुनर्ताजकी कार्यक्रममा बाक्लो संख्यामा अभिकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा विराटनगर शाखाका कर्मचारी एजेन्सी मेनेजर...
उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्दै एशियन लाइफ, शेयरदेखि पर्यटन क्षेत्रमा अर्बौको लगानी
काठमाडौँ । नेपाली बीमा बजारमा विगत करिब दुई दशकदेखि निरन्तर आफ्नो अस्तित्व मजबुत बनाउँदै आएको एशियन लाइफ इन्स्योरेन्स पछिल्ला वर्षहरूमा उत्कृष्ट क्षेत्रमा लगानी बढाउँदै अगाडि बढेको छ । २०६४ फागुन १५ गते स्थापना भएको कम्पनीले जीवन बीमा क्षेत्रमा स्थायित्व,...
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा ५०% सम्म छुट
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा उपचारसेवा लिदा ५० प्रतिशत सम्म छुट प्राप्त हुने भएको छ । अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट हुनेछ भने ल्यावटेस्ट तथा एक्स–रे मा ३० प्रतिशत, बेड...
लाइसेन्स पाएकै दिन रोशन दंगालद्वारा ४६ लाख बढी बीमाशुल्क सङ्कलन
काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बिर्तामोड शाखामा कार्यरत रोशन दंगालले नेपाल बीमा प्राधिकरणबाट ईजाजतपत्र प्राप्त गरेकै दिन उल्लेख्य सफलता हात पारेका छन्। दंगालले बीमा अभिकर्ता परीक्षा उत्तीर्ण गरी इजाजत प्राप्त गरेकै दिन ४६ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क रकम सङ्कलन...
बीमा पोलिसी सरेण्डरदर ९% ले घट्यो, तीन महिनामा साढे तीन अर्ब रकम बीमितलाई फिर्ता
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम ८.७९ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको असोज महिनासम्ममा सरेण्डरमार्फत साढे तीन अर्ब रुपैयाँ बाहिरिएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु...
शिक्षण, व्यापार फापेन, विदेशमा मनै नमानेपछि नारायण सुवेदी नेशनल लाइफमा यसरी भए उत्कृष्ट
मानिसको जीवनमा असीमित चाहना र उतार–चढाव आउँछन् । कुनै समय शिक्षण पेशामा लागेर कलिला बालकहरुलाई क ख ग सिकाइरहेका थिए नारायण सुवेदी । पछि त्यसमा पनि भविष्य नदेखेपछि विदेश पलायन भए । अर्काको देश, अर्काको कानुनमा बाँधिएर काम गर्दा...
राष्ट्रिय जीवन बीमा र राष्ट्रिय बीमा कम्पनी प्राधिकरणको सुक्ष्म निगरानीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई बीमा प्राधिकरणलाई सुक्ष्म निगरानीमा राखेको छ। कम्पनीको हिसाब किताबमा समस्या देखिएसँगै सरकारी स्वामित्वमा रहेका कम्पनीलाई यतिबेला प्राधिकरणले सुक्ष्म निगरानीमा राखेको छ। यतिबेला राष्ट्रिय...
कुमारी बैंक भिषा लिडरशीप कन्कलेभ नेपाल २०२५ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित
काठमाडौं । यही मंसिर १० मा VISA International द्वारा आयोजित “Leadership Conclave Nepal 2025” सम्मेलनमा कुमारी बैंक लिमिटेड “Excellence in Cross–Border Business” तथा “Excellence in Consumer Credit Cards Business Principal Client” अवार्डहरुबाट सम्मानित भएको छ । यो सम्मान कुमारी...
एशियन लाइफद्वारा बीमा सचेतना सम्बन्धि नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आम जन समुदायमा बीमा सचेतना बढाउने उद्देश्यले नयाँ भिडियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आधिकारी सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको उक्त भिडियोले कुनै एक...
जीवन बीमाले फेरिएको आइएमई लाइफकी गेल्मूको जिन्दगी, यसरी भइन् सफल (भिडियोसहित)
मानिसको जिन्दगीको यात्रा सधैं सरल हुँदैन र सधैं असहज पनि हुँदैन । अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिंदै जीवनको लय अघि बढ्छ त्यस्तै जीवनका अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै आइएमई लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेकी गेल्मू लामाले यतिबेला सरल...
आईएमई लाइफको सम्पत्ति शुद्धीकरण तालिम सम्बन्धी तालिम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिममा सम्पत्ति...
सूर्यज्योति लाइफको कर्मचारी अभिवृद्धिमा केन्द्रित ‘कर्पोरेट मिट–२०८२’सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफको कर्मचारी अभिवृद्धिमा केन्द्रित ‘कर्पोरेट मिट–२०८२’ कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम २०८२ मङ्सिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिलकण्ठ, काठमाडौँमा सम्पन्न गरेको छ।...
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपालले एक करोड सहयोग
काठमाडौँ । नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) आर्थिक सहयोग प्रदान गरेको छ । मंसिर ७ गते आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एक लाख रुपैयाँ बराबरको...
सिटिजन लाइफ जाजरकोट शाखाद्वारा ६ लाख २० हजारको बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको जाजरकोट शाखा कार्यालयले ६ लाख रुपैयाँबढीको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले नलगाड नगरपालिका वडा नम्बर १ कल्पतका प्रकाश पुन लाई जाजरकोटका शाखा प्रमुख...



















