बीमाको आधारमा इ–कर्जाः खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा घरबाटै कर्जा लिन सक्ने भएका छन् । बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती...


एशियन लाइफका पर्शा शाखा प्रमुख आनन्द प्रसाद शर्माको निधन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पर्शा शाखा प्रमुख आनन्द प्रसाद शर्माको निधन भएको छ । करिव डेढ महिनाअघि विवाहमा सवारी दुर्घटना भएर काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचारत रहेका उनको मंगलबार साझ निधन भएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत...


बीमासँग १६ वर्षदेखि सहयात्राः सिटिजन लाइफ प्रवेशसँगै कर्णालीका पदम बुढाले गरे यस्तो प्रगति

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेका जाजरकोटका पदम बहादुर बुढाको जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थे तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भए...


आइएमई लाइफद्वारा आजदेखि सजिलो इ–लोन सेवाको शुभारम्भ, घरबाटै कसरी कर्जा लिन सकिन्छ ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सजिलो इ–लोन सेवाको शुभारम्भ गरेको छ । मंगलबार कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले इ–लोन सेवा उत्घाटन गरेका हुन् । यस सेवामा घरबाटै बीमितले ऋणको लागि आवेदन...


सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवाको शुभारम्भ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक गरेको छ। कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल रुपान्तरणमा महत्वपूर्ण कदम चालेको हो। यस सेवा अन्तर्गत अनलाइन बाटै...


८ जीवन बीमकको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा पाइन्छ सबैभन्दा बढी बोनस ?

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये  ८ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


नेपाल लाइफको ५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक...


बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई निरन्तरता दिने–नदिनेबारे चैत्र ३१ गते सर्वोच्चमा बहस हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमाथि यही चैत्र ३१ गते सर्वोच्च अदालतको इजलाशमा अन्तरिम आदेश दिने नदिनेबारे बहस हुने भएको छ । गत चैत्र २० गतेको पेशीमा न्यायाधीश नहकूल सुवेदीले जारी गरेको...


नेपाल लाइफलाई ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इअर’ अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्पोरेट खबरद्वारा आयोजित सत्रौं कर्पोरेट व्यवसाय पुरस्कार २०२५ मा ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इअर २०२५’ अवार्ड प्राप्त गरेको छ। कम्पनीका अनुसार नेपालभरका जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफले वित्तीय सूचक, दाबी भुक्तानी...


सानिमा रिलायन्स लाइफको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ८ गतेको आठौं वार्षिक साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइएको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेकोले फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले...


एलआईसी नेपालको बोनसदर सार्वजनिक, कुन बीमा योजनामा कति पाइन्छ बोनस?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत १७ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर निर्धारण भएको...


जीवन बीमा एजेन्टबाट अध्यक्ष बनेकाले नै बुझेनन् बीमा अभिकर्ताको पीडा, तनावमा पेशागत बीमा अभिकर्ताहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा आफै जीवन बीमा एजेन्ट पनि हुन् । बीमा प्राधिकरणको अध्यक्ष बन्नु अघि ओझा प्रभु महालक्ष्मी लाइफमा बीमा अभिकर्ताको रुपमा कार्यरत थिए उनी । अध्यक्ष ओझा २०८० साल जेठ ३१ गते नेपाल...


एलआइसी नेपालद्वारा बीमालेख पुनर्जागरण गर्दा विशेष छुट प्रदान

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले व्यतित बीमालेख पुनर्जारणमा विशेष छुट दिने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै व्यतित भएका बीमालेख नविकरणमा चैत १९ गतेदेखि जेठ १७ गतेसम्म छुट प्रदान गरीने कम्पनीले जनाएको छ ।...


सुदूरपश्चिममा नेशनल लाइफको अभिकर्ता संघ विस्तार

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक नेशनल लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न शाखा कार्यालयमा बीमक समिति विस्तारलाई तीब्रता दिएको छ । यसैक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ इन्स्योरेन्सको डढेल्धुराको शाखा समिति टेक बहादुर महराको अध्यक्षतामा गठन...


रिलायबल नेपाल लाइफ कुश्मा शाखा प्रमुख गौतमको निधन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कुश्मा शाखा प्रमुख दामोदर गौतमको निधन भएको छ । कम्पनीको कामको शिलशिलामा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा मोटर साइकल दुर्घटना भएर गौतमको निधन भएको हो । शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको...


नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले चैत २० गते अभिकर्ता परीक्षा सञ्चालन गर्दै

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशले चैत २० गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ताहरुको परीक्षा बुधबार दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन हुने भएको हो । कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा...


नेशनल लाइफ महेन्द्रनगर शाखाद्वारा आयोजित अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालको अग्रणि जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम २०८१ महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ । करिब ६ दर्जन अभिकर्ताको बाक्लो पस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीको महेन्द्रनगर शाखाका...


पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ कर्णाली प्रदेश समिति गठन, अध्यक्षमा रीता कुमारी थापा

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश भेला सम्पन्न भएको छ । शनिवार सम्पन्न कर्णाली प्रदेशको अभिकर्ता भेलाले रीता कुमारी थापाको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शोभा बस्नेत,...


४४ प्रतिशत नागरिक बीमाको दायरामा, व्यवसायको आकारमा वृद्धि

काठमाडौं बीमाको दायरामा आएको कुल जनसंख्या ४४।१७ प्रतिशत छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३।१६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ । प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक...


नेपाल लाइफकी सञ्चालक पारुल ढकालको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक पारुल ढकालले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले ढकालले दिएको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिएका छन्।