बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा...


बीमा, जलविद्युत र पब्लिक कम्पनीबारे लेखा समितिको १० बुँदे निर्देशन (पूर्णपाठ सहित)

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा शेयर जारी गरेको विषय, पुँजीबजारको विषय र बीमा सम्बन्धिमा छलफल गरेको छ। बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल...


बीमा पोलिसी सरेण्डरको दावी भुक्तानीमा लेखा समितिको कडा निर्देशनः ‘२५ प्रतिशत कार्यालय खर्च कटाएर बाँकी रकम फिर्ता गर्नु’

काठमाडौं । बीमा पोलिसी सरेण्डरको बिषयमा लेखा समितिले पहिलोपटक नियामक बीमा प्राधिकरणलाई कडा निर्देशन दिँदै ७५ प्रतिशत रकम बीमितलाई फिर्ता गर्ने व्यवस्था गर्न भनेको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा सभापति ऋषिकेश पोखरेलले बीमितको पक्षमा कडा निर्देशन जारी...


प्रिमियम आइपीओ जारी गर्ने अन्तिम निर्णय बोर्डको हातमा हुन्छ भन्दै पन्छिए बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऐनमा भएको व्यवस्था अनुसार नै बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको जानकारी जवाफ दुई नियामक सस्थाले दिएको छ। आज अर्थसमितिमा धितोपत्र बोर्ड सम्बन्धि सोधिएको प्रश्नमा नेपाल धितोपत्र बोर्डका प्रवत्ता मुक्तिनाथ श्रेष्ठ र नेपाल...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले एक कार्यक्रम आयोजना गरी बीमा दावी भुक्तानी गरेको हो । कम्पनीमा बाफिकोट गाउँपालिका १ का गोबिन्द बिकले एक लाख रुपैयाँको...


हिमालयन लाइफको उर्लाबारी शाखाबाट बीमा दावीको झण्डै १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको उर्लाबारी शाखाले उर्लाबारी–४ निवासी बीमित स्वर्गीय गोमामाया तामाङको परिवारलाई पौष ६ गते शुक्रबार दाबी भुक्तानी दिएको हो । कम्पनीबाट स्वर्गीय बीमितले ३ वर्ष अघि...


सिटिजन लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगंजमा लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।कार्यक्रमको उद्घाटन सिटिजन लाइफको प्रमुख कार्याकारी अधिकृत पोषकराज पौडेलले उद्घाटन गरेका थिए । नेशनल चिर्फ मार्केटिङ हेड भुषण रिमालका साथै सिइओ पराजुलीले विगका...


पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको विशेष अधिवेशन पुस २१ गतेदेखि सुरु

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विशेष अधिवेशन पुसको तेस्रो सातादेखि सुरु हुने भएको छ । संघको बिशेष अधिवेशन पुस २१ र २२ गते हुने भएको छ । संघको अधिवेशन प्रदर्शनी मार्ग स्थित...


सानिमा रिलायन्स लाइफको बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १८ की स्वर्गिय गौरी देवि जोशीका श्रीमान मदन राज जोशीलाई मृत्यु दावी भुक्तानी वापतको ४ लाख १२ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण...


बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा वित्तीय अनुशासन कायम हुन सकेन : डा.घिमिरे

काठमाडौं । बीमा विज्ञ तथा नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष प्राध्यापक डाक्टर रविन्द्र घिमिरेले बैंक, वित्तीय संस्था र बीमा क्षेत्र जताततै वित्तीय अनुशासनमा ह्रास आएको बताउदै आमूल परिवर्तनको आँचो औंल्याएका छन् । प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा...