सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन लाइफ इन्स्याृेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सिटिजनले पुस २९ गते बुक क्लोज गर्ने भएको छ । पुस २७ र २८...


इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालकमा पाँचै जना निर्विरोध निर्वाचित

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको संचालक समिति निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । उम्मेदवारहरुको अन्तिम नामावलीमा उल्लेख सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा समेत इन्स्योरेन्स...


सवारी साधन र नगद कर्जा लिएका ऋणीलाई ३५ दिनभित्र हाजिर हुन एशियन लाइफको जरुरी सूचना

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सवारी साधन र नगद कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले बिहीबार ३५ दिने सूचना जारी गरेर कर्जा भुक्तानी गनए आउन भनेको...


आईएमई लाइफ इन्स्याेरेन्सकाे नयाँ बाेनसदर सार्वजनिक, अधिकतम् ८० रूपैयाँसम्म बाेनस पाइने

काठमाडाैं । आईएमई लाइफ इन्स्याेरेन्स कम्पनीले गत आवकाे वित्तिय विवरणकाे आधारमा नयाँ बाेनसदर सार्वजनिक गरेकाे छ । नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बाेनसदर अनुसार आईएमई लाइफका बीमितले अधिकतम ८० रूपैयाँ बाेनस पाउनेछन् । कम्पनीले आव २०७९/०८० काे वित्तिय विवरणमा...


जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५% ले बढ्दा राष्ट्रिय जीवन बीमाको व्यवसाय खस्कियो, अन्यको अवस्था कस्तो? (सूचीसहित)

काठमाडौं । बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५.२४ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले गत आवको मंसिर महिनासम्म ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका थिए भने चाल आवको सोही...


नेपाल लाइफले बीमा बजारको एक चौथाई हिस्सा ओगटेको छः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सिईओ प्रविण रमण पराजुलीले बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगटेको बताएका छन् । ‘एमडीआरटी’ सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढीहिस्सा ओगटेको र आगामी...


बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक, कुन कम्पनीबाट कति अभिकर्ता उत्तिर्ण भए ? (सूची सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पधिकरणले पुस २४ गते संचालन गरेको उक्त परीक्षामा २३१ जना उर्तिण भएका अभिकर्ताहरुको नतिजा सार्वजनिक गरेको हो । योसँगै प्राधिकरणले परिक्षाको प्रतिफल सार्वजनिक गर्ने अधिकर्ताहरुको...


नेशलन लाइफले गर्यो १० लाखको दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीको जावलाखेल शाखाले पुस २४ गते १० लाख ४२ हजारको दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार मृतक बीमित राधेश्याम खड्काले सन् २०२२ मार्च २२ मा १० लाखको बीमा...


रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

रिलायबल नेपाल लाइफले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीले लाभांश घोषणा गरेको हो । पुस २४ गते कम्पनीको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६।८४ प्रतिशत...


प्रथम बीमाशुल्क आर्जन अधिकांश बीमा कम्पनीको घट्यो, सूर्यज्योति लाइफ व्यवसायमा खस्किदै, अन्यको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अधिकांश कम्पनीहरुको घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार मंसिरमसान्तसम्ममा चार कम्पनीबाहेक सबै कमपनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ। बीमा  प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा नेशनल लाइफ, नेपाल...