रिलायबल नेपाल लाइफले माघ २९ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो...


पाँच बीमा कम्पनीको साधारण सभा माघमा

काठमाडौं । पाँच वटा फरक–फरक बीमा कम्पनीहरुले माघ महिनामा वार्षिक साधारण सभा डाकेका छन् । तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित माघमा साधारण सभा डाकेका हुन् । हिमालयन एभरेष्ट, सिटिजन लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स...


नेप्से एकल अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)

काठमाडौँ । साताको अन्तिम कारोबारबो दिन सेयर बजार एकल अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द भएको हो ।आज ३ उपसूचकमा मात्र हरियाली आएको छ भने अन्य १० उपसूचक राताम्य भएका हुन्...


जाजरकोट भूकम्प पीडितलाई सानिमा रिलायन्सको सहयोग

काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सहयोग गरेको छ । कम्पनीले माघ ३ गते बुधबार चार लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको जनाएको हो । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडालाई...


छोराको अन्नप्राशनमा अभिभावकले दिए पाँच लाखको बीमा पोलसी उपहार

काठमाडौं । गुल्मीका एक दम्पतीले आफ्नो छोराको अन्नप्राशनमा पाँच लाखको बाल बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ...


सिटिजन लाइफका दुई संचालकले दिए राजिनामा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले राजीनामा दिएका छन् । सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज।व। राणाले एकैपटक राजीनामा दिएका हुन् । उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । उक्त...


एशियन लाइफले बीमा दावी भुक्तानी नदिँदा मृगौला फेल भएकी गंगाको डायलासिस रोकिने अवस्थामा

काठमाडौं । काठमाडौंको मैतिदेवीमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विगत नौ महिनादेखि दावी भुक्तानी नदिँदा मृगौला फेल भएकी एक दलित महिलाको नियमित गर्नुपर्ने डायलासिस रोकिने अवस्थामा पुगेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा क्रिटिकल केयर सुविधासहित जीवन बीमा गरिएकी...


सिटिजन लाइफको तम्घास शाखाद्वारा दाबी रकम भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड तम्घास शाखाले बीमितका आश्रित परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै पुगेर एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै दाबी रकम उपलब्ध गराएको हो । धुर्कोट गाउपालिका वडा नं. १ गुल्मीमा...


बीमा प्राधिकरणले सार्वजनिक गर्यो जीवन बीमा अभिकर्ताको अनलाईन परिक्षाको नतिजा (सूचीसहित)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाईन परिक्षाको नतिजा सार्वजनिक गरेको छ । प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको नतिजा सार्वजनिक गरेको हो । प्राधिकरणले माघ ३ गते संचालन गरेको परिक्षको नतिजा सार्वजनिक...


नेपाल लाइफको पोखरास्थित लेखनाथ उपशाखाद्धारा सात लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कास्की जिल्लास्थित लेखनाथ उपशाखाले बीमा दाबी बापतको रकम यही माघ २ गते बीमितका आश्रित परिवारका सदस्यलाई भुक्तानी गरेको छ। नेपाल लाइफको लेखनाथ उपशाखाका अनुसार शुक्ला गण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीको निधनपछि...