जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति गरे बीमाशुल्क संकलन?
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले गत असार मसान्तसम्म विभिन्न बीमालेखहरूबाट कुुल १ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको शुरूदेखि अन्त्यसम्म जीवन बीमकहरूले सावधिक, अग्रिम भुक्तानी, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी...
वर्षदिनमा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय २७%ले बढ्यो, एशियन र प्रभु महालक्ष्मीको सर्वाधिक बृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले...
रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, थानकोट शाखाले शनिबारको दिन आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता, क्लब मेम्बर तथा एजेन्सी मेनेजरहरुलाई एक भव्य समारोहकाबीच सम्मान गरेको छ। काठमाडौंको कलंकीस्थित दृश्य होटलमा आयोजित उक्त सम्मान तथा उत्प्रेरणा...
छोरोको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय पास्नी, विवाह, व्रतबन्ध, वार्षिकोत्सव जस्ता पर्वहरूमा भड्किलो र देखावटी खर्च गर्नुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ। यसै क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका–८ का पुष्पराज ओझाले आफ्नो छोरोको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा...
नविकरण बीमा शुल्क आर्जनमा आक्रामक रिलायबल-सिटिजन र सन नेपाल, अन्यको कस्तो छ अवस्था ?
काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा चौथो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको...
सानिमा रिलायन्स र नारायणी सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १०% सहुलियतको सम्झौता सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष...
वर्षदिनको अवधिमा जीवन लघुबीमा कम्पनीको ब्यवसाय ८४ करोड, कुनको कति ?
काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा जीवन लघुबीमा कम्पनीहरुले ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार गत आर्थिक वर्षको असार मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ८४ करोड ३४ लाख रुपैयाँको ब्यवसाय गरेका...
जीवन बीमा कम्पनीको व्यवसाय १६%ले बढ्यो, सन नेपाल–एशियन र रिलायबलको सर्वाधिक ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा करिव दुई खर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले एक...
नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न: उत्कृष्ट शाखा–कर्मचारीलाई सम्मान, नयाँ रणनीति तय
काठमाडौँ । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ । धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । आ.व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय...
उत्कृष्टलाई सम्मान गर्दै सानिमा रिलायन्सको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामी वर्षको योजना सार्वजनिक गर्दै यो वर्षको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ। कम्पनीको सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर...
मेट लाइफका उत्कृष्ट अभिकर्ताहरु सम्मानित
काठमाडौं । मेटलाइफ नेपालले २०२५ को पहिलो त्रैमासिकमा ग्राहकहरुलाई निरन्तर वित्तीय सुरक्षा प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई सम्मान गदै सिनेर्जी मीटको आयोजना गरेको छ । कार्यक्रममा उल्लेखनीय उपलब्धि हासिल गर्ने उत्कृष्ट नयाँ फील्ड फोर्सहरू (एजेन्टहरू) लाई विशेष रूपमा...
जन्मदिनमा श्रीमतीलाई प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...
उत्कृष्ट अभिकर्ताहरुलाई उत्साहित गर्दै सूर्यज्योति ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२ भव्य रुपमा सम्पन्न भएको छ। कम्पनीका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा नगरकोटमा रहेको होटल मिस्टिक माउण्टेनमा साउन १८ र १९ गते सहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका...
आयुर्वेदिक पेशाबाट जीवन बीमा क्षेत्रमा उदाएका नागेन्द्र श्रेष्ठको सफलता
काठमाण्डौं । जीवनमा कहिलेकाहीँ परिवर्तन त्यहाँबाट सुरु हुन्छ, जहाँ आफूले कल्पना पनि गरेको हुँदैन । यस्तै एक प्रेरणादायी कथाका पात्र बन्न सफल भएका छन्, आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता नगेन्द श्रेष्ठ । कुनै समय आयुर्वेदिक कर्मीको रूपमा कार्यरत रहेका श्रेष्ठलाई...
सानिमा रिलायन्स लाइफको ‘ब्राभो एनुअल कन्केभ २०८२’ सम्पन्न, उत्कृष्ट ब्रान्च म्यानेजर सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘ब्राभो एनुअल कन्केभ २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । देशभरीका ब्रान्च म्यानेजरहरुको सहभागितामा पोखराको पोखरा ग्राण्डमा सम्पन्न भएको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले कार्यक्रमको उद्घाटन गरेका थिए ।...
बुबाले छोरीलाइ दिए बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...
हिमालयन बैंकमा रहेको हबिबको संस्थापक सेयर खरिद गर्न नेशनल लाइफले प्राधिकरणबाट स्वीकृती लिन नपर्ने
काठमाडौं । पाकिस्तानको हबिब बैंक लिमिटेडले आफूसँग रहेको हिमालयन बैंक लिमिटेडको संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बिक्री गर्न सहमति भएको छ। हबिब बैंकको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता संस्थापक सेयर...
सूर्यज्योति लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ नगरकोटमा सम्पन्न, अभिकर्ता उत्साहीत बन्दै यसरी रमाए
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा नगरकोटमा रहेको होटल माइस्टिक माउण्टेनमा साउन १८–१९ गतेसहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनी सञ्चालक...
सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले भदौ १ गतेदेखि लागू हुनेगरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई पुनः शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।...
एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले एक अर्ब ४२...



















