एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ केन्द्रिय समिति गठन, अध्यक्षमा राम कुमार अधिकारी
काठमाडौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अध्यक्षमा राम कुमारी अधिकारी निर्वाचित भएका छन् । शनीवार मधेश प्रदेशको जनकपुर धाममा भएको अधिवेशनले अधिकारीको नेतृत्वमा २२ सदस्यीय बीमक समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा...
भर नै नभएको भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः टिका बहादुर ढकाल (भिडियोसहित)
नेपाली बीमा क्षेत्रमा चिरपरिचित नाम हो, टिका बहादुर ढकाल । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका ढकाल हाल सिटिजन लाइफ इन्स्योरेन्सको भैंसीपाटी शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि काठमाडौंमा आफ्नै काठ व्यवसाय सञ्चालन गर्दै आएका ढकाल विगत चार...
सिटिजन लाइफद्वारा काठमाडौं बाल अस्पताल निर्माणको लागि ५ लाख सहयोग
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं बाल अस्पतालको निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न पहलहरु गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरु सञ्चालन गरी आफ्नो दायित्व...
सिटिजन लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको...
सिटिजन लाइफ र साल्ट ट्रेडिङ्गको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आज चैत १५ गते शुक्रबार बस्दैछ। सिटिजन लाइफको साधारणसभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत...
जीवन बीमा कम्पनीबाट ८ महिनामा झण्डै १० अर्बको पोलिसी सरेण्डर, कुनबाट कति रकम बाहिरियो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट झण्डै १० अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ८ जीवन बीमा कम्पनीहरुबाट ९...
सगरमाथा सफाइका लागि नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच सम्झौता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच माउन्ट एभरेस्ट क्लिन अप इनिसिएटिभ २०२५ अभियानका लागि समझदारी भएको छ । बिहीबार काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेजमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली र राउन्ड...
सिटिजन लाइफ र साल्ट ट्रेडिङ्गको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा भोलि चैत १५ गते शुक्रबार बस्दैछ। सिटिजन लाइफको साधारणसभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत...
फागुन महिनामा ३९ हजार बीमा पोलिसी निष्क्रिय
काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै चार लाख १९ हजार बीमालेख जारी गरेका छन्। माघ महिनामा चार लाख २८ हजार बीमालेख जारी गरेका बीमा कम्पनीहरुको बीमालेख अघिल्लो महिनाको तुलनामा घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। एक महिनामै...
जन्मदिनमा छोरीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । काभ्रे रोशी गाउँपालिका ११ निवासी हेमलाल श्रेष्ठ (रुपक) र कविता रुचाल मगर श्रेष्ठले आफ्नी छोरी अपेक्षा श्रेष्ठको पहिलो जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले छोरीलाई सिटिजन लाइफको १० लाख रुपैयाँका बीमा पोलिसी उपहार दिएका हुन्...
एलआइसी नेपालका अभिकर्ताको अधिवेशन चैत १५ गते, सबैलाई उपस्थित हुन अनुरोध
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अधिवेशन चैत १५ गते हुने भएको छ । उक्त अधिवेशन मधेश प्रदेशको जनकपुर धाममा विहान ८ बजे सञ्चालन हुने छ । संस्थाको चौथो अधिवेशनलाई तोकिएकै मितिमा सम्पन्न गर्नको...
बीमा प्राधिकरण, जीवन बीमक संघ र जापानको फालिया टोलिबीच भेटवार्ता, ‘बीमा निबन्ध प्रतियोगिता’ सञ्चालन गरिने
काठमाडौं । नेपाल बीमा प्राधिकरण, जीवन बीमक संघका पदाधिकारी र जापानको फालिया टोलीबीच भेटवार्ता भएको छ । नेपालमा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि बीमा साक्षरता कार्यक्रमः ‘बीमा निबन्ध प्रतियोगिता’ बारे छलफल गर्न फालिया टोलीसँग भेटवार्ता गरेको बीमक संघले जनाएको...
रोजगारीको आकर्षक बिन्दु बन्दै बीमा क्षेत्र, ३७ कम्पनीमा १२ हजारबढी कर्मचारीले पाए काम
काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजारबढी मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले...
जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति भित्र्याए व्यवसाय?
काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले फागुन महीनासम्म सातै वटा प्रदेशमा गरी जम्मा १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा...
नवीकरण बीमा शुल्क आर्जन ८५ अर्बः नेपाल, एलआइसी र नेशनलको अग्रता कायमै, रिलायबल–सिटिजनको सर्वाधिक ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ८५ अर्ब ६१ लाख रुपैयाँ नबिकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको...
हिमालयन लाइफको साढे १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी...
जीवन बीमक संघका पदाधिकारीले भेटे अर्थमन्त्री, एक लाख रुपैयाँसम्मको बीमा शुल्कमा कर छुट दिन माग
काठमाडौं । जीवन बीमक संघ नेपालका पदाधिकारीहरुले आज उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । जीवन बीमक संघले बार्षिक एक लाख रुपैयाँसम्मको बीमा शुल्कमा कर छुट दिनुपर्ने लगायतका चार वटा बिषयमा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका छन् ।...
जीवन बीमकको प्रथम बीमाशुल्क १३% बढ्यो, नेपाल-नेशनल र एलआईसी अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को आठ महिनामा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो...
जीवन बीमा कम्पनीको व्यवसाय १०.३३ %ले बढ्यो, बृद्धिदरमा रिलायबल–सिटिजन र नेशनल लाइफ आक्रामक
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा एक खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४...
८ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय एक खर्ब ८ अर्बबढी, नेपाल–नेशनल र एलआइसी अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब आठ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार नेपालमा सञ्चालित रहेको १४ जीवन बीमा कम्पनीहरुले...


















