नेपाल लाइफको पोखरास्थित लेखनाथ उपशाखाद्धारा सात लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कास्की जिल्लास्थित लेखनाथ उपशाखाले बीमा दाबी बापतको रकम यही माघ २ गते बीमितका आश्रित परिवारका सदस्यलाई भुक्तानी गरेको छ। नेपाल लाइफको लेखनाथ उपशाखाका अनुसार शुक्ला गण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीको निधनपछि...


बीमा जालसाजी अभियोगमा सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीसँग नेपाल बीमा प्राधिकरणले लियो बयान

काठमाडौं । बीमा कम्पनीको रकम दुरुपयोग र बीमा जालसाजी अभियोग लागेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री आज नियामक नेपाल बीमा प्राधिकरणमा पुगेर बयान दिएका छन् । नेपाल बीमा प्राधिकरणका प्रबक्ता राजुरमण पौडेलले आज अपरान्ह सुर्यज्योति लाइफका...


प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन, कम्पनीलाई उत्कृष्ट बनाउने प्रतिवद्धता

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई...


सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्य क्षमतामाथि बीमा प्राधिकरणमा उठ्यो प्रश्न, इतिहासकै कठिन मोडमा सुर्यज्योति लाइफ

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्रीको कार्य क्षमतामाथि नियामक नेपाल बीमा प्राधिकरणमा गम्भिर नैतिक प्रश्न उठेको छ । अर्धन्यायिक निकायको रुपमा समेत रहेको बीमा प्राधिकरण पुगेर जथाभावी बोल्न थालेपछि सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्यक्षमतामाथि गम्भिर...


राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश रुपन्देहीका नवनियुक्त सञ्चालक लक्ष्मी प्रसाद श्रेष्ठले...


नेशनल लाइफका ८७ जना अभिकर्ता एमडीआरटी २०२४ मा क्वालिफाइड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०२३ को व्यवसायको आधारमा एमडिआरटी २०२४ का लागि ८७ जना बीमा अभिकर्तालाई लक्ष्य पुरा गराउन सफल भएको छ । कम्पनीले जनाए अनुसार २०२३ को जनवरी १ देखि २०२३ को जनवरी ३१ सम्मको...


हिमालयन लाइफको व्यतित बीमालेखमा छुटको आकर्षक स्किम

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनिले व्यतित बीमालेखलाई पुनर्जागरण गर्ने नीति अनुरुप यहि माघ २ गतेदेखि १५ गतेसम्म व्याज छुटको आकर्षक स्किम सार्वजनिक गरेको छ । कम्पनीले तीन वर्षसम्मको व्यतित बीमालेखमा सत प्रतिशत व्याज प्रदान गर्नेछ । त्यस्तै तीन...


आइएमई लाइफद्धारा साढे १ करोडमाथि बीमा दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुस एक महिनामै एक करोड ८७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले ३८ वटा बीमालेख मार्फत उक्त दाबी रकम भुक्तानी गरेको हो । कम्पनीले दाबी भुक्तानीलाई विशेष प्राथमिकता दिदै आएको छ । पछिल्लो...


जीवन बीमा किन गर्ने? यस्ता छन् फाइदाहरु

काठमाडौं । जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष तोकिएको रकम बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात...


हालसम्म नौ बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?

काठमाडौं । हालसम्म नौ बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेको कम्पनीहरुमध्ये चार कम्पनीबाहेक सबै कम्पनीले लाभांश दिने भएको छ ।नौ कम्पनीमध्ये नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले...