प्रभु महालक्ष्मी लाइफका सिनियर एजेन्सी मेनेजरलाई तालिम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजरहरुलाई तालिम दिइएको छ । कम्पनीका काठमाडौंस्थित सिनियर एजेन्सि मेनेजरलाई एएमएल तथा सीएफटी सम्बन्धी तालिम दिइएको हो । उक्त तालिम पुस २१ गते कम्पनीको कमलादीस्थित कमलादी शाखामा संचालन गरिएको हो ।...


बीमा नियमावली अन्तिम चरणमा छ, मुसाले खाएको छैन: ओली

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल देव ओलीले बीमा नियमावली २०८० मुसाले खाएको छैन भन्दै अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । प्राधिकरणसँगको छलफलपछि कानुनमन्त्रालयबाट अर्थमन्त्रालय पुगेको भन्दै अन्तिम चरणमा पुगेको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति...


हिमालयन लाइफको बृहत अभिकर्ता भेला कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बृहत् अभिकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय पोखराको आयोजनामा उक्त कार्यक्रम पोखराको पर्यटकिय क्षेत्र लेकसाइडको रिसोर्टमा सम्पन्न गरेको हो। उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्यले गरेका थिए भने प्रमुख...


कुन जीवन बीमा कम्पनीबाट कति अभिकर्ता एमडीआरटीमा भए क्वालिफाइड ? (नामावलीसहित)

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको व्यवसायिक प्रतिष्पर्धाबीच मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी)को समेत परीक्षा हुने गरेको छ । यो पल्ट नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ लगायतले एमडीआरटीमा उल्लेख्य प्रगति गरेका छन् ।...


बीमा कम्पनीहरुको लगानी निर्देशिका संसोधन, चुक्ता पुँजीको १५ प्रतिशत शेयर बजार, भेन्चर इक्वीटी फण्डमा लगानी गर्न पाउने

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानी निर्देशिका संसोधन गरेको छ। बीमा प्राधिकरणले लगानी निर्देशिका संसोधन गर्दै लगानीको दायरा थप विस्तार गरेको हो । बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन,...


जीवन बीमा कम्पनीको कुन बीमा पोलिसी बीमितको रोजाईमा पर्छन् ?

काठमाडौं । जीवन बीमा कम्पनीहरु अझै पनि सरकारले अनिवार्य गरेको म्यादी बीमा मै बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेको देखिएको छ। सरकारले म्यादी बीमा अनिवार्य गरेको छ। जीवन बीमाका बीमितले ९ प्रकारका बीमालेख मध्ये तीनवटा बीमालेख सबैभन्दा धेरै खरिद गर्ने...


अभिकर्ता बनेको छोटो समयमै एमडीआरटी बन्न सफल साउदको नजरमा ‘अभिकर्ता पेशा दुःखको साथी’

काठमाडौं । अत्तरिया स्याउले बजार मा विगत ५ वर्षदेखि मोबाईल पसल संचालन गर्दै व्यवसाय क्षेत्रमा संलग्न थिए प्रेम साउद। करिब १ वर्षदेखि भने आफूले गर्दै आएको पेशा बाहेक बीमा अभिकर्ता पेशामा समेत सशक्त रहेका छन् । जीवनमा आइपर्ने जोखिमबाट...


हिमालयन लाइफ कर्मचारी संघको प्रदेश अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्मचारी संघको गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । उमाकान्त बरालको अध्यक्षतामा सम्पन्न भेलाबाट अध्यक्षमा न्यूरोड शाखामा कार्यरत देवेन्द्र अधिकारी निर्वाचित भएका हुन्। यस्तै संघको सचिवमा रविन जिसी, कोषाध्यक्षमा उषा पौडेल...


सप्तरीको महादेवा गाउँपालिकासँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरण मधेश प्रदेश कार्यालयले सप्तरीको महादेवा गाउँपालिकासँग पुस २० गते बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले चालु आवको स्वीकृत वार्षिक...


हिमालयन लाइफद्धारा लाभांश वितरण नगर्ने निर्णय, छ जना सञ्चालक निर्वाचित गर्ने एजेण्डासहित साधारणसभा आह्वान्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी माघ १८ गते बिहिवार १६ औं बार्षिक साधारणसभा आह्वान गरेको...