जीवन बीमा कम्पनीको व्यवसाय १०.३३ %ले बढ्यो, बृद्धिदरमा रिलायबल–सिटिजन र नेशनल लाइफ आक्रामक
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा एक खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४...
८ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय एक खर्ब ८ अर्बबढी, नेपाल–नेशनल र एलआइसी अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब आठ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार नेपालमा सञ्चालित रहेको १४ जीवन बीमा कम्पनीहरुले...
सन नेपाल लाइफको बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार आज अर्थात चैत ११ गतेदेखि २८ गतेसम्म यो छुट सुविधा लागु हुने छ । यो छुट सुविधा बीमा अवधिभर...
लाभांश प्रस्ताव सहित सिटिजन लाइफको एजीएम चैत १५ गते
काठमाडौं। सिटिजन लाइफको चैत १५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले २६।९८ प्रतिशत बोनस सेयर र १।४२ प्रतिशत नगद लाभांश ९कर तिर्न० वितरण...
राष्ट्रिय जीवन बीमा कम्पनीको पहिलो साधारणसभा आह्वान, पुँजी वृद्धि मुख्य एजेण्डा
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो पहिलो साधारणसभाा बोलाएको छ । संस्थानबाट कम्पनीमा परिणत भएको कम्पनीले २०८२ साल वैशाख ३ गते साधारणसभा डाकेको हो । कम्पनीले आर्थिक वर्ष २०६९र७० देखि आर्थिक वर्ष २०७३र७४ सम्म गरी...
सानिमा रिलायन्स लाइफको रक्तदान कार्यक्रम पोखरामा सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं बार्षिकोत्सबको अवसरमा प्रादेशीक कार्यलय पोखराले, पोखरा न्यूरोडमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा, कास्कीको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा ३९ युनिट रगत संकलन भएको थियो...
फागुनमा निर्जीवन बीमकको पौन ३ अर्ब ब्यवसायः नम्बर वान शिखर, ग्रोथमा हिमालयन एभरेष्ट र ओरियन्टल
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनाको वित्तीय विवरणले यस्तो देखाएको...
एशियन लाइफको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ सम्पन्न
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको होटल पौवामा सम्पन्न भएको हो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईले उपस्थित कर्मचारीलाई...
आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेको छ। अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ। कम्पनीका अनुसार आइएमई...
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू भएको थियो। सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको...
सानिमा रिलायन्स लाइफ, एनआईसी एशिया लघुवित्त र सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । आज चैत ८ गते सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ। सानिमा रिलायन्स लाइफ आज यस कम्पनीको आठौं वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।...
सानिमा रिलायन्स लाइफ, एनआईसी एशिया लघुवित्त र सिन्धु विकास बैंकको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि चैत ८ गते सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ। सानिमा रिलायन्स लाइफ भोलि यस कम्पनीको आठौं वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।...
नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख थापालाई भव्य रुपमा बिदाई
काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनी छाता सस्था नेपाल प्रोफेसनल्स सोसाइटी लुम्बिनी च्यापटरको आयोजनामा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बिगत २ वर्ष भन्दा लामो समयसम्म लुम्बिनी...
बीमा कम्पनीका लगानीकर्ताले आज ठूलो लगानी गुमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयरबजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा कायम भएको छ । आज कारोबार भएका बीमा कम्पनीहरुको मूल्यमा भारी गिरावट आएको छ । बुधबार लाइफ...
सूर्यज्योति लाइफद्वारा ८ महिनामा ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले फागुन महिनासम्मको अवधिमा एक हजार ५५६ वटा बीमा दावी वापत ५४ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको...
रिलायबल लाइफको बीमालेख रिन्यूमा शतप्रतिशत छुट
काठमाडौं । रिलायब नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। कम्पनीबाट जारी भएका बीमालेखहरूको बीमा शुल्क तिर्न बाँकी रहेका बीमितहरूले यही चैत ३१ गतेसम्म रिन्यू गर्दा उक्त छुट...
छोराको जन्मदिनमा बुबाले दिए प्रभु महालक्ष्मी लाइफको बीमा उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्। यसैको थप एक उदाहरण स्वरूप...
प्रभु महालक्ष्मीको २ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयरहरू यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई खरिद प्रस्ताव गरेकोमा बिक्री नभएपछि...
श्रीमतीको जन्मदिनमा सिटिजन लाइफको जीवन सारथी बीमा उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्। यही क्रममा बीरेन्द्रनगर नगरपालिका–९ निवासी...
सन नेपाल लाइफलाई बोर्डले दियो २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयरबिक्री गर्नका लागि अनुमति पाएको हो...


















