पाँचौं इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२४ बाट सुर्यज्योति लाइफ सम्मानित
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी पाँचौं ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’बाट सम्मानित भएको छ । इन्डियन च्येम्बर अफ कमर्सद्वारा थाईल्याण्डमा आयोजित भव्य कार्यक्रमका बीच सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अवार्ड प्राप्त गर्न सफल भएको हो । सुर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद...
शेयर बजारमा कुन जीवन बीमा कम्पनीको कति छ लगानी ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । हाल संचालनमा रहेका १४ मध्ये १३ वटा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८६ करोड रुपैयाँ रकम शेयर बजारमा...
उत्कृष्ट कार्यसम्पादन गर्न सफल सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंककमा आयोजना भएको ICC २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। कम्पनीले “उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति,” “बीमा क्षेत्रमा महिला...
आइएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल भएको छ । कम्पनीले पाँचौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड (Best Life Insurance...
छोरालाई पास्नीको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त ? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा...
नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा कहिले बस्दैछ ?
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही माघ २८ गते आफ्नो २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सो वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम...
रिलायबल लाइफको वित्तीय सूचकमा लोभलाग्दो प्रगतिः नाफासँगै ईपीएस वृद्धि
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ।...
सिटिजन लाइफ इन्स्योरेन्सका उत्कृष्ट १३ जना अभिकर्ता ‘डाइमण्ड क्लव’मा छनौट
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सका १३ जना अभिकर्ताहरु आर्थिक वर्ष २०८०।०८१ क्को ‘डाइमण्ड क्लब’ मा छनौट भएका छन् । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा डाइमण्ड क्लवमा क्वालिफाइड हुन् आवश्यक २७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेर १३ जना उत्कृष्ट...
१४ जीवन बीमा कम्पनीको लगानी ७ खर्बमाथी, नेपाल लाइफको सवैभन्दा बढी
काठमाडौँ । नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा सात खर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा...
आजसम्म कायम शेयरधनीले हिमालयन लाइफको लाभांश पाउने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि माघ २५ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त...
हिमालयन लाइफको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले...
रिलायबल नेपाल लाइफको ‘सजिलो जीवन बीमा योजना’ भनेको के हो? यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको ‘सजिलो जीवन बीमा योजना (एकल तथा सीमित भुक्तानी)’ अत्याधिक बिक्री हुँदै आएको सावधिक जीवन बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १५ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ ।...
सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई आर्थिक सहयोग, शिक्षा क्षेत्रमा जिम्मेवार कदम
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीहरुको शिक्षातर्फ खर्च हुने भएको छ । एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
छोराको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिनमा महँगो र अनावश्यक उपहार दिने चलन अहिले परिवर्तन हुँदै गएको छ। चाडपर्व तथा उत्सवहरूमा फजुल खर्च गर्ने प्रवृत्तिलाई हटाउँदै भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन दिन प्रतिदिन बढ्दै गएको छ। यसै क्रममा स्याङ्जाको...
सानिमा रिलायन्स लाइफको ‘बिजनेश रिभ्यू मिटिङ’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरु सम्मानित
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘बिजनेश रिभ्यू मिटिङ’ पोखरामा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को अर्धवार्षिक समिक्षामा कम्पनीले चितवनको होटेल सिराइचुलीमा एक भव्य कार्यक्रमको आयोजना गरी उत्कृष्ट शाखा कार्यालयहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो।...
हिमालयन लाइफको व्यतित बीमालेख नविकरणमा विशेष छुट
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा विशेष छुट दिने भएको छ । कम्पनीले ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा...
हिमालयन लाइफको साधारण सभा फागुण ११ गते, बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैंले तिनुपर्ने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०।३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस...
सूर्यज्योति लाइफको खुद मुनाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित सार्वजनिक गरेको छ। यस अवधिसम्ममा कम्पनीको खुद मुनाफामा सामान्य सुधार देखिएपनि प्रतिशेयर आम्दानी भने घटेको छ ।। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १९ करोड...
सिटिजन लाइफ प्रवेश गरेसँगै प्रवीण हर्मेलले गरे यस्तो प्रगति, घर परिवार दङ्ग
मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेका प्रवीण हर्मेलले संघर्षको राजमार्गमा...
आइएमई लाइफको ‘मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ तथा एमडीआरटी सम्मान’ भव्य रुपमा सम्पन्न (फोटोफिचरसहित)
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ सम्बन्धि दुई दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुलाई दक्ष र प्रतिस्पर्धी बनाउँने उद्देश्यले आयोजित उक्त कार्यक्रम नेपालगंज सिद्धार्थ होटलमा माघ १८ र...


















